काठमाडाैं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षका सांसद्हरुसँग छलफल थालेका छन्।
सिंहदरबारस्थित लेखा समितिको हलमा नेपालनिकट सांसदहरु भेला भएका छन्। हाल करिब २० जना सांसद हलमा उपस्थित रहेको सांसद झपट रावलले बताए।
उनका अनुसार छलफलमा भीम रावल लगायत सांसदहरु सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।