भाेपाल- भारतकाे मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले काेराेनाकालमा ज्यान गुमाउने सरकारी कर्मचारीका आफन्तलाई राेजगारी दिने घाेषणा गरेका छन्।
उनका अनुसार याे निर्णय मुख्यमन्त्री काेभिड-१९ अकुपाईमा आधारित रहेर गरिएकाे हाे।
यसभन्दा अघि मुख्यमन्त्री चौहानले प्रधानमन्त्री नरेन्द्र मोदीसँग राज्यमा काेराेनाकाे स्थिति जानकारी दिन टेलिफोन गरेका थिए।
चौहानले माेदीलाई राज्यमा अहिले कोरोना भाइरसको अवस्था नियन्त्रणमा रहेकाे बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।