• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ १४, २०८३ Thu, May 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

प्रधानमन्त्रीले विश्वासको मत नलिई पूर्ण बजेट ल्याउन मिल्दैन : रामशरण महत

64x64
नेपाल लाइभ सोमबार, जेठ ३, २०७८  १०:३३
1140x725

काठमाडाैं–नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नसक्ने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुअघि आउने बजेट ‘कामचलाउ बजेट’ हुने उनले बताए। ‘विश्वासको मत लिएर मात्रै सरकारले फूल फेज बजेट ल्याउनुपर्छ,’ महतले नेपाल लाइभसँग भने, ‘विश्वासको मत नलिएको सरकारले कामचलाउ बजेट ल्याउनुपर्दछ।’

बहुमतको सरकार निर्माण हुन नसकेपछि प्रधानमन्त्री ओली ठूलो दलको आधारमा प्रधानमन्त्री बनेका छन्। पुनः सपथ लिएको एक महिनाभित्र प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्छ। सरकारले विश्वासको मत प्राप्त गर्‍यो भने एक वर्षको बजेट ल्याउन सक्ने महत बताउँछन्।

‘फूल फेज बजेट बनाउन विल्कुलै अनुचित हुन्छ। सरकारकै अनिश्चिचता छ भने पूर्ण बजेट ल्याउन मिल्दैन,’ उनले भने, ‘भएका कार्यक्रम निरन्तरता दिने गरी कामचलाउ बजेट ल्याउनुपर्छ।’ पूर्वअर्थमन्त्री महतले २०६५ सालको असारमा आएको बजेटको स्मरण गर्दै भने, ‘त्यतिबेला कस्को सरकार बन्छ टुंगो थिएन। अनिश्चित भएको बेला काम चलाउ बजेट ल्याइएको थियो।’

संविधानतः जेठ १५ मा बजेट सदनमा प्रस्तुत गर्नुपर्ने हुन्छ। संघीय संसदमा बजेट पेस गर्नुभन्दा १५ दिनअघि सरकारले बजेटका सिद्धान्त र प्राथमिकता सदनमा प्रस्तुत गरी पारित गर्नुपर्ने हुन्छ। तर,वर्तमान सरकारले बजेट सिद्धान्त र प्राथमिकता सदनमा पेश नगरी बजेट ल्याउन लागेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रि-बजेटको छलफलपछि सरकारले नीति तथा कार्यक्रम प्रस्तुत सदनमा पेश गर्ने गर्छ। यसपटक प्रि-बजेट छलफल हुने सम्भावना देखिएको छैन। सांसदले दिएका सुझाव बजेटमा समेट्न प्रि-बजेट छलफल राखिएको हुन्छ। सदन बैठक डाक्ने एकिन सरकारले गर्न सकेको छैन।

सदन नै नबसेको समय प्रि-बजेट छलफल र नीति तथा कार्यक्रम कहिले प्रस्तुत हुने अन्योल कायमै छ। सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले सदन बोलाउने निर्णय गर्नसक्ने कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले जानकारी दिइन्।

प्रि-बजेट छलफलमा सांसदहरुले बजेटले प्राथमिकतामा राख्नुपर्ने क्षेत्रहरुमा सरकारलाई सुझाव दिने गर्छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुबै बैठकमा अर्थमन्त्रीले बजेटको सिद्धान्त र प्राथमिकता पेश भएपछि सांसदहरुले सुझाव दिन्छन्। 

पूर्ण बजेट ल्याउन लागेको वर्तमान सरकारले प्रि-बजेट छलफल नराखेकोप्रति पूर्व अर्थमन्त्री महतले आपत्ति जनाए। ‘बजेट ल्याउँदा दलहरुसँग परामर्श गर्नुपर्दछ। विश्वासको मत नपाएको सरकार सहमतिको आधारमा अघि बढ्नुपर्दछ।’ अहिलेको सरकारको नियत प्रष्ट नभएको उल्लेख गर्दै महतले भने, ‘कामचलाउ मात्रै ल्याउने हो भने प्रि-बजेट छलफलको आवश्यकता त्यति रहँदैन। फूल फेजको बजेट ल्याउने हो भने प्रि-बजेट छलफल हुनुपर्दछ।’ 

गतवर्ष बैशाख २८  बाट नै प्रि-बजेट छलफल सदनमा भएको थियो। अर्थ समितिले प्रि–बजेट छलफल गर्न १२/१२ जनाका दुई टोलीलाई सातै प्रदेशका विभिन्न १० शहरमा सुझाव लिन समेत खटाएको थियो। 

जेठ १५ गते बजेट पेश गर्ने चापमा रहेको सरकारले त्यसअघि गर्नुपर्ने प्रक्रिया हालसम्म शुरु गरेको छैन। बजेटका सिद्धान्त-प्राथमिकता र नीति तथा कार्यक्रम सदनबाट पारित भएपछि सदनमा बजेट पेश गरिन्छ। संविधानको धारा ११९ (३) अनुसार अर्थमन्त्रीले प्रत्येक वर्षको १५ जेठमा संघीय संसद्मा बजेट पेस गर्नुपर्ने हुन्छ। प्रतिनिधि सभा नियमावली र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन अनुसार बजेट पेस गर्नुभन्दा कम्तीमा १५ दिनअघि बजेटका सिद्धान्त र प्राथमिकता सदनमा प्रस्तुत गर्नुपर्ने हुन्छ। त्यससँगै सांसदहरुले बजेटले लिने लक्ष्यका बारेमा आफ्ना धारणा राख्छन्।

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा
सडकको भाषणले समाधान नआउने चन्द्र भण्डारीको टिप्पणी, काँग्रेसभित्र सुधारको आह्वान
पार्टी एकताका लागि जसपा नेपालले गठन गर्‍यो वार्ता समिति
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? आज सुन तोलामा पाँच हजार पाँच सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जन... बिहीबार, जेठ १४, २०८३
नेप्से परिसूचक चार दशमलव ९९ अङ्कले बढ्यो नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक ४.९९ अंकले बढेर दुई हजार ७८२ दशमलव १० मा पुगेको हो। बुधबार, जेठ १३, २०८३
उद्योगको संख्या ११ हजार नाघ्यो, यसै वर्ष ४ खर्ब ९२ अर्ब स्वीकृत चालु आर्थिक वर्षको फागुनसम्म उद्योग विभागबाट ३ खर्ब ८९ अर्ब ७४ करोड र लगानी बोर्ड नेपालबाट १ खर्ब २ अर्ब २६ करोड गरी ४ खर्ब ९२ अर्बब... बुधबार, जेठ १३, २०८३
ताजा समाचारसबै
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
सडकको भाषणले समाधान नआउने चन्द्र भण्डारीको टिप्पणी, काँग्रेसभित्र सुधारको आह्वान बिहीबार, जेठ १४, २०८३
पार्टी एकताका लागि जसपा नेपालले गठन गर्‍यो वार्ता समिति बिहीबार, जेठ १४, २०८३
सिक्री लुटपाटमा संलग्न चार जना पक्राउ बिहीबार, जेठ १४, २०८३
राप्रपाले जेठ १५ मा स्थापना दिवस मनाउने बिहीबार, जेठ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
नेपाल प्रहरीका १४ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित) बिहीबार, जेठ १४, २०८३
जेनजी आन्दोलनमा आशिका तामाङ्ग लगायत रास्वपाका १२ जना बढीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस, को–को छन् सूचीमा ? बुधबार, जेठ १३, २०८३
दुग्ध विकास संस्थानमा सीआईबीको छापा, पाँच कर्मचारीको मोबाइल र कागजात नियन्त्रणमा बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्