Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

हमासले मिडियालाई ढालको रूपमा प्रयोग गर्‍याे : इजरायल

64x64
नेपाल लाइभ शनिबार, जेठ १, २०७८  २१:५०
1140x725

काठमाडाैं- इजरायली डिफेन्स फोर्स (आईडीएफ)ले शनिबार साँझ १२ तल्ले अपार्टमेन्ट (गाजा टावर) ध्वस्त पारेकाे छ। केहीदिनयता इजरायलले गाजामा 'एयर स्ट्राइक' गर्दै आइरहेको छ। जसमा धेरै भवनहरु भत्किएका छन्।

इजरायलले हमास समूहलाई लक्षित गरेर आक्रमण गरेको बताएपनि मिडिया रहेका भवनहरु निशानामा परेका छन्। यसैक्रममा अमेरिकी मिडिया एसोसिएट प्रेस (एपी) र कतारी मिडिया हाउस अलजजीरालगायतका धेरै समाचार समूहहरूको कार्यालयलाई लक्षित गरेर हवाई आक्रमण गरिएकाे छ।

आईडीएफका अनुसार आक्रमण अघि यहाँ रहेका मानिसहरूलाई भवन खाली गर्न भनिएकाे थियाे। त्यसकाे ठीक एक घण्टा पछि इजरायल सेनाले विमानमार्फत् बम खसालेकाे हाे। केही सेकेन्डमै १२ तल्ले भवन ध्वस्त भएकाे थियाे।

आईडीएफले भनेकाे छ, 'हमासको राजनीतिक शाखा (इजरायलले यसलाई आतंकवादी संगठन मान्छ)काे गाजा टावरमा रहेको कार्यालय थियो। जुन आक्रमण गरी ध्वस्त पारियो।' इजरायली सेनाले हमासले मिडियालाई ढालको रूपमा प्रयोग गरेको आरोप लगाएको छ। 

इजरायल र हमासबीच चलिरहेको युद्धमा अहिलेसम्म १२६ जनाको मृत्यु भएको छ। तीमध्य ३१ जना बालबालिका रहेका छन्। दुबै पक्षको आक्रमणमा ९५० भन्दा बढी व्यक्ति घाइते भएका छन्। 

यता, इजरायल पक्षका भने ९ जनाकाे मृत्यु भएकाे छ।

हमासले २३ सयभन्दा बढी प्रहार गर्‍याे रकेट
आईडीएफका अनुसार इजरायलबाट गाजा पट्टीमा शुक्रबार राति ७ देखि शनिबार बिहान ७ बजेसम्म २०० वटा रकेट प्रहार गरिएकाे थियाे। तीमध्य १०० भन्दा बढी आकासमै नष्ट गरिएकाे छ। यी रकेट इजराइली क्षेत्रमा झर्नेवाला थियाे। ३० रकेट मिसफाइर भएर गाजामा खसेकाे छ। 

तीमध्य एक गलत मिसफाइर भएर सिरियामा खसेकाे थियाे। सिरियाली पक्षले पनि शनिबार इजरायलमा ३ रोकेट प्रहार गरिएकाे थियाे। अहिलेसम्म हमासले २३ सय बढी रकेट इजरायलतर्फ प्रहार गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

दंगामा ९ प्यालेस्टाइन मारिए
इजरायलको केही क्षेत्रहरुमा यहुदी र अरबी मुसलमानहरु बसोबास गर्दछन्। उनीहरुबीच पनि हिंसा मच्चिएको बताइएको छ।

प्यालेस्टाइनको स्वास्थ्य विभागका अनुसार शुक्रबार दंगामा करीब ९ जना मारिएका थिए।

आईडीएफले आफ्नो विज्ञप्तिमा भनेकाे छ, 'गाजा क्षेत्रबाट बाेहक इजरायलमा पश्चिमी किनारबाट ढुङ्गा र बम फ्याँकिरहेका छन्।'

आईडीएफका अनुसार तीन हजारभन्दा बढी प्यालेस्टाइन दंगामा संलग्न छन्। दंगाको सबैभन्दा बढी घटनाहरू जेरूसेलम, लाेड, हाइफा र सखानिनमा रहेका छन्।लाेड शहर आपतकाल लागू गरिएकाे छ। सन् १९६६ पछि यो क्षेत्रमा पहिलो पटक आपतकाल घाेषणा गरेकाे हाे।

Xtrem

Xtrem

राष्ट्रसङ्घले बैठक डाक्याे

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र प्यालेस्टाइनको मुद्दाबारे छलफल गर्न आइतबार सुरक्षा परिषद्को बैठक बोलाएका छन्।

उनले यस विषयमा शक्तिशाली देशहरू मौन बसेकाे भन्दै दुःख व्यक्त गरे।  यस मुद्दाको लागि राजनीतिक समाधान खोज्नुपर्ने उनले तर्क गरेका छन्। 

यसभन्दा अघि संयुक्त राष्ट्रसंघले बिहीबार हुने सुरक्षा परिषद्को बैठक रोकेको थियो। यो बैठक चीनको तर्फबाट बोलाइएको थियो। प्यालेस्टाइनका राष्ट्रपति  मोहम्मद अब्बासले संयुक्त राष्ट्रसंघलाई यस विषयमा हस्तक्षेप नगर्न आग्रह गरेका छन्।

यता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजाका हमास नेतृत्वसँगको लडाइँ अन्त्यका लागि ‘समय लाग्ने’ बताएका छन्।

'यसले समय लिनेछ तर, दुवै रक्षात्मक आक्रमणलाई जारी राखेको अवस्थामा – इजरायलमा शान्ति पुनः स्थापना गर्ने क्रममा हामी छिट्टै हाम्रो लक्ष्य प्राप्त गर्नेछौं,' उनले भने।

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  २१:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा
सम्बन्धित सामग्री
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार, अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई उद्धृत गर्दै अगस्ट १ यता यमनभर १ लाख... बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार इराकको राष्ट्रिय ध्वजावाहक वायुसेवाको विमान राजधानी तेहरान पुगेको हो । बिहीबार, असोज २२, २०८३
मैले आठ युद्ध रोकेँ, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : डोनाल्ड ट्रम्प बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले आठवटा युद्ध समाप्त पारेको र सम्भावित विश्व विनाशलाई रोकेको बताएका हुन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने बिहीबार, असोज २२, २०८३
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्