Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

१४ दिनमा हवाई मार्गबाट ४ लाख किलो समान आयात, साढे २४ हजारले छाडे नेपाल

64x64
नेपाल लाइभ शनिबार, जेठ १, २०७८  १५:१७
1140x725

काठमाडौं– सरकारले कोरोना नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको १६ दिन भइसेको छ। बैशाख १६ गतेदेखि लागू भएको निषेधाज्ञा जेठको १५ गतेसम्म जारी रहने निर्णय भइसकेको छ।

निषेधाज्ञा लागू भएको केही दिनपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द भएका थिए। निजी तथा सार्वजनिक सवारीको आवागमन पनि बन्द छ। तर, सामान ढुवानीका लागि कार्गो उडान भने भइरहेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मे १ देखि १४ सम्म गरी १४ दिनमा विश्वका विभिन्न देशबाट ३ लाख ६७ हजार ४ सय ८९ केजी सामान नेपाल भित्रिएको छ। यसैगरी नेपालबाट विश्वका विभिन्न देशमा ४ लाख ८ सय ८४ केजी सामान निर्यात भएको छ। 

अन्तर्राष्ट्रिय उडान तथा चार्टर उडान मार्फत कुल ७ लाख ६८ हजार ३ सय ७३ केजी सामान ओसारपसार भएको छ। यो बीचमा आयात गरिएको सामानमध्ये धेरैजसो मेडिकल सामाग्री तथा अक्सिजन सिलिन्डर रहेको छ। 

विमानस्थल कार्यालयका अनुसार मे १४ मा ५० हजार २ सय ९०, मे १३ मा १ हजार ९ सय ४ , मे १२ मा ६४ हजार ४ सय ७४, मे ११ मा ४३ हजार ९ सय ८८ र मे १० मा १२ हजार २ सय केजी सामान विश्वका विभिन्न ठाँउबाट हवाई मार्गमार्फत नेपाल भित्रिएको थियो।

यसैगरी, मे ८ मा ३६ हजार ३ सय ८८, मे ७ मा २२ हजार ९ सय ४९, मे ६ मा ३० हजार ८ सय ३४, मे ५ मा ३६ हजार ५ सस ८, मे ४ मा २५ हजार ६ सय १५, मे ३ मा २७ हजार ८२, मे २ मा ४३ हजार २ सय २८ र मे १ मा २४ हजार २ सय २२ केजी सामान अन्तर्राष्ट्रिय उडान तथा चार्टर उडानबाट नेपाल भित्रिएको छ।

१४ दिनमा अन्तर्राष्ट्रियतर्फ २ सय ८७ वटा उडान 
काठमाडौं उपत्यकामा निषेधाज्ञा १६ गतेबाट सुरु भएपनि अन्तर्राष्ट्रिय उडान भने त्यसको एक साता पछिबाट मात्रै बन्द भएको थियो। अन्तर्राष्ट्रिय उडानतर्फ भारतको दिल्लीमा भने एयर बबल उडान सम्झौता अनुसार सातामा २ वटा उडान भइरहेका छ। 

एउटा नेपाल एयरलाइन्स र एउटा एयर इन्डियाले नेपाल–भारत उडान भर्दै आएका छन्। अन्तर्राष्ट्रिय उडान मे ३१ सम्मका लागि बन्द छ।

Ncell 2
Ncell 2
nimb
nimb

तर, विदेशी नागरिकको उद्धारमा चार्टर उडान तथा सामान आयातमा कार्गो उडान भने नरोकिने गरी व्यवस्था मिलाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

सोहीअनुसार अहिले विदेशी नागरिक उद्धार उडान शुरु भएइसकेको छ। शुक्रबार मात्रै थाइ राजदूतावासको आग्रहमा श्री एयरलाइन्सले थाइल्यान्डका नागरिकको उद्धार गरेको थियो।

यस्तै १६ मे र २५ मेमा कतार एयरवेजबाट अमेरिकन नागरिकको उद्धार उडान हुने छ भने यसै बीचमा टर्किस एयरले पनि एक चार्टर उडानमार्फत अमेरिकन नागरिकको उद्धार गर्ने छ।

यसैगरी नेपालमा रहेका भारतीय नागरिलाई साउदी अरब जान दिने प्रयोजनका लागि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पनि साउदी अरब उडान गर्नेछन्।

Xtrem

Xtrem

यसैगरी नेपाल एयरलाइन्सले सिलिन्डर लगायत मेडिकल उपकरण आयातका लागि चीन लगायतका देशमा चार्टर उडान गर्दै आएको छ।

अहिले पनि दैनिक रुपमा केही चार्टर उडान भइरहेको विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारीले जानकारी दिए।

उनका अनुसार १४ दिनमा मात्रै २ सय ८७ वटा उडान तथा अवतरण भएको छ। जसमा १ सय ४९ वटा अवतरण तथा १ सय ४८ वटा उडान भएको छ।

हवाई उडानमार्फत साढे २४ हजारले छाडे नेपाल 
विमानस्थल कार्यालयका अनुसार मे १ देखि १४ तारिकसम्ममा झन्डै २४ हजार भन्दा बढीले नेपाल छोडेका छन्।

कार्यालयका अनुसार १४ दिनमा १ सय ४८ वटा उडान मार्फत २४ हजार ४ सय ९३ जनाले नेपाल छोडका छन्।

यसैगरी, १४ दिनकै अवधिमा १ सय ४९ अवतरणबाट १० हजार ६ सय ३९ जना नेपाल प्रवेश गरेका छन्।

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १५:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित
सम्बन्धित सामग्री
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैय... बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८:०० बजेसम्म मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्