काठमाडौं– कोभिडका बिरामीलाई अक्सिन आपूर्ति सहज गराउन सहयोग गर्ने भन्दै फलामे डन्डी उद्योगहले उद्योग नै बन्द गरेका छन। डन्डी उत्पादन गर्दै आएका कतिपय उद्योग बन्द भइसकेका छन भने कतिपय बन्द हुने क्रममा छन्।
कोभिडका बिरामीका लागि अक्सिन अभाव हुन नदिन भन्दै सरकारले पनि उद्योगीहरुसँग उद्योगमा भएको अक्सिजन सिलिन्डर फिर्ता गर्न भनेको थियो।
अक्सिजन अभावसँगै शंकर समूहको जगदम्बा स्टील, अम्बे समूहको अम्बे र जय अम्बे, पशुपति आइरन र अन्य हुलास वायर, कमला रोलिङ, आरती स्ट्रिप्स, मैनावती स्टील, प्रिमियर वायर, प्रिमियर स्टील, श्री स्टील, लक्ष्मी स्टील बन्द भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।