Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

निर्यातजन्य उत्पादन तथा ढुवानीलाई अत्यावश्यकको सूचीमा राख्न माग

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १६, २०७८  ११:१३
1140x725

काठमाडौं– निर्यात व्यवसायी महासंघ नेपालले निर्यातजन्य उत्पादन तथा ढुवानी अत्यावश्यक भएकाले त्यस्ता वस्तुहरुलाई अत्यावश्यक वस्तुको सूचीमा समावेश गर्न सरकारसँग माग गरेको छ।

महासंघका अध्यक्ष रामबहादुर गुरुङले विहीबार(आज) एक विज्ञप्ति जारी गर्दै बिगतदेखि नै निर्यातजन्य उद्योगहरु सरकारको प्राथमिकतामा नपर्दा यस क्षेत्रको विकास अपेक्षा अनुरुप हुन नसकेको बताएका छन्। 

निर्यात व्यवसाय अत्यन्त संवेदनशिल क्षेत्र भएकोले उद्योग बन्द गर्दा हाल भैरहेको मागको समय मै डेलिभरी दिन नसक्दा अर्डर क्यान्सिल हुने र त्यसको क्षतिपूर्ति पनि नहुने हुँदा निर्यात क्षेत्र मन्दिको अवस्थामा फस्न जाने विज्ञप्तिमा जनाइएको छ।

क्वारेन्टाईन, आइसोलेसनको व्यवस्थापन तथा अत्यावश्यकीय औषधिको आपूर्तिका लागि आवश्यक प्रणालीको निर्माण गर्नु अति आवश्यक देखिएको महासंघको विज्ञप्तिमा जनाइएको छ। 

महासंघले कोभिडका कारण सृजना भएको संकटको परिस्थितीमा असंगठित क्षेत्रमा काम गर्ने दैनिक ज्यालादारी मजदुर, अत्यन्त बिपन्न अवस्थामा रहेको परिवार तथा सहारा विहीनको लागि तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

प्रेस विज्ञप्ति

कोभिड १९ को दोस्रो लहर तीव्ररुपमा बढेसँगै नेपाल सरकारले आम जनताको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखी काठमाण्डौं लगायत मुलुकका बिभिन्न स्थानहरुमा निषेधाज्ञा जारी गरेको छ । कोभिड १९ ले निम्त्याएको असहज परिस्थिती प्रति निर्यात व्यवसायी महासंघ नेपाल अत्यन्त चिन्तित र संवेदनशिल रहेको छ । यस परिस्थितीले निर्यात क्षेत्रका साथै देशको अर्थतन्त्रलाई पुर्याएको क्षति सर्वविदितै छ । भर्खरै लयमा आउनलागेको अर्थतन्त्रमा पुन संक्रमणको दर बढ्दै जाँदा त्यसको नकारात्मक असर पर्ने देखिएको छ । सरकार, निजी क्षेत्र र आम जनता सबैको प्रमुख दायित्व भनेको कोभिड संक्रमणको चेन ब्रेक गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन हो । तसर्थ सरकारले जनताको स्थास्थ्य सुरक्षाका लागि चालेको यो प्रयासमा यस महासंघ सहयोगको लागि प्रतिबद्ध छ । 

आगामी दिन पक्कै पनि अप्ठ्यारा रहने छन्। तसर्थ नेपाल सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गदै निषेधाज्ञाको समयमा दैनिक ज्यालादारी गर्ने मजदुरहरुको रोजगारी नगुम्ने र आर्थिक गतिविधी संञ्चालन गर्न सहज वातावरण वनाउन आवश्यक रहेको छ । यस्तो अवस्थामा दैनिक उपभोग्य सामाग्रीका उद्योग, निर्यातजन्य वस्तु उत्पादन हुने उद्योग, महत्वपुर्ण परियोजनाहरु संचालन गर्नु आवश्यक छ । त्यस्ता उत्पादित वस्तुको सहज आपूर्ति, ढुवानी, विक्री, स्वदेश मै कच्चा पदार्थको उत्पादन तथा आयातमा सहज बनाउनका साथै निर्यातजन्य उद्योगका कर्मचारी तथा मजदुरलाई कार्यालय आवतजावत गर्नको लागि सहजिकरण गर्नु आवश्यक छ । जसले एकातर्फ उत्पादनको चेन ब्रेक नभई अर्थतन्त्रलाई चलायमान राख्न मद्दत गर्छ भने अर्को तर्फ मजदुरहरुको दैनिक जिविकोपार्जनको समस्या पनि हल हुन्छ । कोभिडका कारण सृजना भएको यो संकटासन्न परिस्थितीमा असंगठित क्षेत्रमा काम गर्ने दैनिक ज्यालादारी मजदुर, अत्यन्त बिपन्न अवस्थामा रहेको परिवार तथा सहारा बिहिनको लागि तत्काल राहत उपलब्ध गराउन अपिल गर्दछ । 

Xtrem
Xtrem

निर्यात व्यवसाय अत्यन्त संवेदनशिल क्षेत्र भएकोले उद्योग बन्द गर्दा हाल भैरहेको मागको समय मै डेलिभरी दिन नसक्दा अर्डर क्यान्सिल हुने र त्यसको क्षतिपूर्ति पनि नहुने हुँदा निर्यात क्षेत्र मन्दिको अवस्थामा फस्न जान्छ । जसले नेपालमा आयात निर्यात व्यापारको अनुपातलाई अझ बढाउने हुँदा व्यापारघाटामा बृद्धि हुन जान्छ ।  निर्यातजन्य बस्तुको उत्पादन तथा ढुवानी अतिआवश्यक वस्तु भएकाले त्यस्ता वस्तुहरुलाइ अतिआवश्यक बस्तुको सुचीमा समावेश गर्नको लागि यस महासंघ सरकार समक्ष आग्रह गर्दछ । बिगत देखि नै निर्यातजन्य उद्योगहरु सरकारको प्राथमिकतामा नपर्दा यस क्षेत्रको बिकास अपेक्षा अनुरुप हुन सकेको छैन ।

यस महासंघ नेपाल सरकारका तिन वटै तहहरुलाई कोभिड १९ का कारण निम्तन सक्ने सम्भावित अवस्थाका लागि आवश्यक तयारी गर्न आग्रह गर्दछ । क्वारेन्टाईन, आइसोलेसनको व्यवस्थापन तथा अत्यावश्यकिय औषधीको आपूर्तिका लागि आवश्यक प्रणालीको निर्माण गर्नु अति आवश्यक देखिएको छ । यस महासंघ आवद्ध सम्पुर्ण वस्तुगत महासंघ, संघ तथा एसोसियट सदस्यहरु तथा आम जनतालाई आफु बच्दै अरुलाई पनि बचाउने खालका कर्तव्य गर्न अनुरोध गर्दछ । यो संकटको घडिमा कालोबजारी नगर्न सम्पुर्ण व्यवसायीमा यस महासंघ विषेश अनुरोध गर्दछ । सरकार, निजी क्षेत्र र आम जनताको संयुक्त प्रयासमा यो परिस्थिती छिट्टै सहज हुने यस महासंघको बिश्वास रहेको छ । यस सकटासन्न समयमा यस महासंघ सरकार र आम जनता सँगै रहेको र आवश्यक साथ र सहयोगको लागि सधै प्रतिवद्ध रहेको जानकारी गराउन चाहन्छ ।  

माननीय राम बहादुर गुरुङ
अध्यक्ष
निर्यात व्यवसायी महासंघ नेपाल

 

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  ११:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित
सम्बन्धित सामग्री
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैय... बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८:०० बजेसम्म मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्