Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

१६ गतेबाट निषेधाज्ञा : उड्न पाइने, गुड्न नपाइने सरकारकाे विभेदकारी निर्णय

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १४, २०७८  ०८:०१
1140x725

काठमाडौं– कोरोना भाइरस रोकथामका लागि भन्दै उपत्यकामा १६ गतेबाट निषेधाज्ञा जारी हुने भएको छ। उपत्यकाका तीन वटै जिल्लाका प्रमुखहरुले एक साताको लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेका थिए। तर, मन्त्रिपरिषदको बैठकले निषेधाज्ञा १५ दिनसम्म जारी राख्ने निर्णय गरेको थियो।

निषेधाज्ञाको निर्णयसँगै राज्यले 'विभेदकारी नीति' समेत लिएको यातायात व्यवसायीले आरोप लगाएका छन्। निजी तथा सार्वजनिक यातायातका सवारी साधन बन्द गर्ने निर्णय गरेको सरकारले आन्तरिक हवाई उडान भने सुरक्षा मापदण्ड पालन गर्दै सञ्चालन गर्ने निर्णय गरेको छ।

संक्रमण बढेसँगै सरकारले भिडभाड बन्द गर्न र संक्रमणको चेन रोक्न निषेधाज्ञाको निर्णय गरेको हो। तर, पछिल्लाे समय विमानस्थलमा भिडभाड बढेको छ। भिडभाडसँगै विमानस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना नभएका दृश्य पनि देखिन्छ। मापदण्ड पुरा नहुँदा संक्रमणको जोखिम बढेको विमानस्थलका कर्मचारीले बताउँदै आएका छन्।

तर, यही अवस्थामा सरकारले भने आन्तरिक हवाई उडानलाई निरन्तरता दिन निर्णय गरेकाे छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत अहिले दैनिक १२ देखि १३ हजार यात्रु आवातजावत गरिरहेको छन्। वैशाख १३ गते मात्रै काठमाडौं विमानस्थल हुँदै ६ हजार २ सय ९४ जनाले काठमाडौं छोडेका थिए भने ५ हजार ९ सय ५७ जना विभिन्न जिल्लाबाट काठमाडौं प्रवेश गरेको थिए।

त्यति मात्रै नभइ बाँकेको नेपालगञ्जमा निषेधाज्ञा जारी भएको एक साता पूरा भएको छ। तर,त्यहाँबाट अहिले दैनिक ५ सय भन्दा बढी यात्रु काठमाडौं आइरहेका छन्। उपत्यकापछिको सबैभन्दा बढी कोराना संक्रमित भएको जिल्ला बाँके नै हो। तर, त्यहाँबाट निर्वाध रुपमा मानिसहरुले काठमाडौं आवातजावत गरिरहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

लकडाउन तथा निषेधाज्ञा जारी गर्नु भनेको एक ठाउँको मानिसले अर्को ठाउँमा गर्ने आवातजावात रोक्नु नै हो। तर, यहाँ त जहाजबाट यात्रु आउन दिने र सवारी साधन भने बन्द गर्ने निर्णय भएको छ। अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक १ सय २० वटा जति उडान तथा अवतरण भइरहेको छ। सरकारले १६ गतेबाट उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णयसँगै हवाई कम्पनीहरुले उडान बढाएर सेवा दिने तयारीसमेत गरिसकेको छन्। वैशाख १४ गते मंगलबारमात्रै आन्तरिकतर्फ १ सय २८ वटा उडान तथा अवतरण हुने भएको छ। जसमा बुद्ध एयरको ६६, यति एयरको ३२, श्री एयरको १३, सौर्य एयरको ४, सीताको ४, समिटको ३, ताराको ४ र नेपाल एयरलाइन्सको ४ वटा उडान हुने भएको छ।

के भन्छन् यातायात व्यवसायी?

‘सरकारबाट विभेदकारी निर्णय भएको छ। यसबाट हामीलाई अन्याय भएको छ। सरकारले यो निर्णयमा पुनर्विचार हुनुपर्छ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने, ‘कोभिड नियन्त्रणका लागि हामी व्यवसायी तयार छौं। व्यवसायी त खरानी भइसकेका छन्। तर, राज्यबाट समेत हामीमाथि विभेदकारी निर्णय भएको छ।’

Xtrem
Xtrem

सार्वजनिक सवारी साधानमा पहुँचवाला व्यवसायी नभएको र जहाजमा सरकारमै बस्नेहरुको लगानी भएको हुँदा यस्तो निर्णय भएको हुनसक्ने सिटौला बताउँछन्। ‘जहाज पनि विमानस्थलमा मात्रै आउने होला। जहाज बाटोबाटोमा त आउन्न होला। विमानस्थलमा आएका र जानेलाई त गाडीले नै लैजानु पर्ने होला। जसका कारण विमानस्थलमा पनि भिड अवश्य हुन्छ,’ सिटौलाले भने। यात्रुवाहक सवारी साधनमा लगानी गर्ने व्यवसायी त खरानी नै भएको उनको दाबी छ। विमानस्थल हिँडेको नाममा यहाँ भिडभाड बढ्ने उनको तर्क छ। ‘सरकार सबैको अभिभावक हो,’ उनले भने, ‘अभिभावकले नै विभेदकारी निर्णय गर्नु गलत हो।’ सरकारीको निर्णयमा दुविधा र वैज्ञानिक नभएको समेत सिटौला बताउँछन्।

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  ०८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित
सम्बन्धित सामग्री
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैय... बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८:०० बजेसम्म मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्