Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

आपूर्तिमा कुनै समस्या छैन, आत्तिएर सामान खरिद गर्नु पर्दैनः वाणिज्य तथा आपूर्ति मन्त्रालय

खाद्यबस्तु ५ महिना बढीलाई पुग्ने मौज्दात छः व्यवसायी
64x64
नेपाल लाइभ सोमबार, वैशाख १३, २०७८  १७:१५
1140x725

काठमाडौं– कोरोनाको दोस्रो लहर बढेसँग सरकारले रोकथाम तथा नियन्त्रणका लागि भन्दै पुनः काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने तयारी गरेको छ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले थप कडाइ गर्नेबारे छलफल गरेका हुन्। तर यसबारे टुंगो लागिसकेको छैन। 

निषेधाज्ञा जारी भएसँगै खाद्य सामानको अभाव हुने  तथा मूल्य बढ्ने भन्दै उपभोक्ता किनेमेलका लागि पसलहरुमा झुम्मिएका छन्। 

तर, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले आपूर्ति व्यवस्थामा कुनै समस्या नरहेको बताइन् । अभाव हुन्छ कि भनेर उपभोक्ताले आत्तिएर सामान खरिद गर्नु नपर्ने बताइन्। संकटको मौका छोपेर कालोबजारी गर्नेहरुमाथि अनुगमन गरेर कारबाही हुने उनको भनाइ छ। 

निषेधाज्ञा जारी भएपछि पनि आपूर्तिमा कुनै समस्या आउने नदिने गरी व्यवसायीहरुसँग छलफल भइसकेको केसीले जानकारी दिइन्। उनका अनुसार व्यवसायीहरुसँग पूर्व तयारीको बारेमा छलफल भएको छ। छलफलमा व्यवसायीले आपूर्तिमा अहिलेसम्म कुनै समस्या नआएको र आवश्यक मात्रामा मौज्दात पनि रहेको जनाकारी गराएका थिए।

केही गरी आपूर्तिमा समस्या आए सरकारले आपूर्तिलाई व्यवस्थित गरि सहज गरिदिनुपर्ने व्यवसायीहरुले माग गरेका थिए। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको अध्यक्षमा बसेको बैठकले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन आवश्यक सबै काम गर्ने निर्णय भएको केसीले जानकारी दिइन्।
केसीका अनुसार वैशाख १३ गतेसम्म आपूर्तिमा कुनै समस्या नभएको र क्षमता अनुसारको मौज्दात रहेको छ।

मन्त्रालयमा भएको छलफलमा खुद्रा व्यवसायी संघका अध्यक्ष प्रवित्रा बज्रचार्यले निजी क्षेत्रका व्यवसायीसँग हाल पर्याप्त मात्रामा खाद्यान्नको मौज्दात रहेको जानकारी दिइन् । चामल, तेल, दाललगायतका दैनिक उपभोग्य बस्तु ४ महिनालाई पुग्ने मौज्दात रहेको व्यवसायीहरुको भनाइ थियो। अहिले दैनिक आपूर्ति प्रणालीबाट नै बिक्री भइरहेका कारण मौज्दात प्रयोग भएको नभएको उनले बताइन्।

साथै सरकारसँग पनि १० हजार ३ सय ३३ मेट्रिक टन चामल मौज्दात रहेको जनाइएको छ। यसैगरी साल्ट ट्रेडिङसँग १ लाख ४५ हजार २ सय १५ मेट्रिक टन नुन रहेको केसीले जानकारी दिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

साथै निजी क्षेत्रका व्यवसायीसँग रहेको मौज्दात भन्दा बाहिर सरकारसँग ७५ हजार १ सय ५६ मेट्रिक टन चिनी र ७ सय ६० टन गहुँ रहेको मन्त्रालयकी सहप्रवक्ता केसीले जानकारी दिइन्।

मौज्दात पर्याप्त रहेको भन्दै मन्त्रालयले अनावश्य रुपमा सामान खरिद गरेर भण्डारण नगर्न उपभोक्तालाई सचेतना गराइरुहेको छ।
१ सय २० दिन भन्दा बढी लकडाउन हुँदा समेत खाद्य बस्तुको कुनै समस्या नआएको हुँदा अहिले पनि कुनै समस्या नआएको र आउन निदिने मन्त्रालयको दाबी छ।

के छ मन्त्रालयको तयारी ?

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजारबाट ५०  क्वीण्टल चामल खरिदको लागि टेण्डर निष्काशन गरिसकेको छ। यसैगरी, नेपाल सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा ३० हजार क्वीन्टल गहुँ खरिद प्रक्रिया पनि अगाडि बढेको छ। 
दुर्गम जिल्लाहरुमा समेत खाद्यान्नको मौज्दात रहेका मन्त्रालयको भनाइ छ। मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका दुर्गम जिल्लाहरुमा रहेका डिपोहरुमा ३२ हजार ८ सय ४५ क्वीन्टल चामल मौज्दात रहनुका साथै बिक्री वितरण समेत भई रहेको छ। 

Xtrem

Xtrem

दुर्गमका केही स्थानहरुमा चामल अभाव देखिएको अवस्थामा जिल्ला सदरमुकामबाट र आवश्यक परेको अवस्थामा अन्यत्रबाट समेत छिटो साधनद्वारा चामल आपूर्ति गर्ने गरिएको मन्त्रालयको तर्क छ।

खाद्यान्न अभाव हुन र मूल्य वृद्धि हुन नदिन बजार अनुगमनलाई तीब्र बनाई मूल्य स्थिर राख्ने प्रयास भइरहेको र नियमित रुपमा भइरहने मन्त्रालयको भनाइ छ। 

साथै मन्त्रालयले आयोडिनयुक्त नुन प्रर्याप्त मात्रामा रहेको हुँदा नुनमा कुनै समस्या नरहेको र नहुने बताएको छ।

साथै पेट्रोलियम पदार्थ एवं खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था सहज रहेको हुँदा समस्या नरहेको मन्त्रालयको सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन्।

‘कुनै अवरोध छैन। मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात भइरहेको छ’, उनले भनिन्।

नेपाल आयल निगमले मन्त्रालयलमा जानकारी गराएको विवरण अनुसार निगमसँग पेट्रोल ७ हजार १७ , डिजेल ३७ हजार १ सय १६, मट्टीतेल २ हजा ९०, हवाई इन्धन ६ हजार सय २२ गरी जम्मा ५२ हजार ३ सय ४५ किलो लिटर  पट्रोलियम पदार्थ मौज्दात रहेको छ भने खाना पकाउने एलपी ग्यास नियमित रुपमा आयात भइहेको र  यसमा कुनै समस्या नभएको जनाएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  १७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित
सम्बन्धित सामग्री
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैय... बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८:०० बजेसम्म मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्