Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

के ग्यास आपूर्तिमा समस्या छ, उद्योगीले किन जारी गरे खाली सिलिन्डर भर्ने सूचना?

64x64
नेपाल लाइभ सोमबार, वैशाख १३, २०७८  ११:२९
1140x725

काठमाडौं– शुक्रबार दिउँसो एलपी ग्यास उद्योग संघले एउटा सूचना जारी गर्‍यो। सूचनामा भनिएको थियो, ‘तपाईको घरमा भएको खाली सिलिन्डर भर्नू।’ संघको सूचनापछि उपभोक्ताले हतारहतार आफ्नो घरमा भएको खाली ग्यास सिलिन्डर बिक्रेताको पसलमा पुर्‍याउन थाले। विस्तारै ग्यास पसलमा भिड नै देखिन थाल्यो।

ग्यास बिक्रेता पनि ग्यास सटेज त भएको हैन भनेर सोच्न बाध्य भए। ग्यास सिलिन्डर लिएर ग्यास लिन पुगेका उपभोक्तालाई ललितपुर कुसुन्तीका व्यवसायी भरत उदासले के त भयो आज ग्यास लिन हतार हतार आइरहनु भएकाे छ भनेर सोधिरहेका थिए। उपत्यकाका अधिकांश पसलमा एक्कासी ग्यासको माग बढ्न थाल्यो। ग्यासको माग बढनुको एउटै कारण थियो, एलपी ग्यास संघले जारी गरेको खाली सिलिन्डर घरमा नराख्नु ग्यास तत्काल भर्नू भन्ने सूचना।

के ग्यास आपूर्तिमा समस्या आउने अवस्था छ? उपभोक्ताले ग्यास नपाउने अवस्था आउन लागेकाे हो? यी विषयमा एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीसँग नेपाललाइभले कुरा गरेको थियो। ‘ग्यास आपूर्तिमा अहिलेसम्म कुनै समस्या आएको छैन र अहिले सटेज पनि भएको छैन,’  जवाफमा उनले भने।

किन उपभोक्तालाई अत्याउने गरी ग्यास सिलिन्डर खाली नराख्नु भनेर सूचना जारी गर्नु भयो? भन्ने प्रश्नमा नेपालमा पनि कोभिडको दोस्रो लहर तिब्र गतिमा फैलिएको र त्यसले आपूर्ति लगायत वितरणको पाटोेमा समस्या आउन सक्ने भन्दै पहिले नै जनतालाई खाली सिलिन्डर भरेर ढुक्क हुन सूचना जारी गरेको भण्डारीले बताए। ‘२०७६ चैतमा लकडाउन सुरु भएपछि एकै पटक ग्यासको माग बढ्दा वितरणमा समस्या आएको थियो,’ भण्डारीले भने, ‘विगतगको जस्तो समस्या पुनः भोग्न नपरोस् र व्यवसायीले पनि बजारमा रहेको खाली सिलिन्डरमा अहिले आएको ग्यास भर्न पाउन् भन्ने नै हाम्रो धारणा हाे।’

भण्डारीका अनुसार अहिले भारतबाट सहज रुपमा ग्यास आइरहेको छ र व्यवसायीले पनि सुरक्षा मापदण्ड पालना गर्दै ग्यास ल्याइरहेका छन्। तर, कुनै दिन कोरोना बढ्दै जाँदा आपूर्ति प्रणालीमा असर पर्न सक्ने हुँदा अहिले नै जनतालाई सचेत बनाएको भण्डारी बताउँछन। तर, जनाताले ग्यास सटेज नै हुन लागेको हो कि भन्दै नयाँ ग्यास सिलिन्डर नै किन्नुपर्ने अवस्था भने नआएको भण्डारी बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

देशमा लकडाउन भएको अवस्थामा झन ग्यास आपूर्ति सहज हुने भण्डारीको तर्क छ। लकडाउन भएको अवस्थामा ग्यासको माग नै कम हुने हुँदा कुनै समस्या नआउने संघको भनाइ छ। ‘उपभोक्ताले घरमा रहेको खाली सिलिन्डर निकाल्दा व्यवसायीले अहिले उद्योगमा रहेको स्टक ग्यास भर्न पाउने र थप स्टक ग्यास ल्याउन पाउँछन्,’ भण्डारीले भने, ‘थप ग्यास ल्याउन पाउँदा संकट आइहालेको अवस्थामा पनि  समस्या हुँदैन।’ तर, ग्यास आायतमा नै समस्या आयो कि भनेर तर्सिनुपर्ने अवस्था भने नआएको उनकाे भनाइ छ।

व्यवसायीसँग मन्त्रीको छलफल

कोरोनाका दोस्रो लहर बढेसँगै आपूर्ति प्रणालीमा समस्या आउन नदिने भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आपूर्ति व्यवसायीसँग छलफल थालेका छन्। मन्त्री भट्टले आइतबार मन्त्रालयमा व्यवसायीसँग छलफल गरेका हुन्। छलफलका क्रममा मन्त्री भट्टले व्यवसायीसँग सामान आपूर्तिमा अहिलेकाे अवस्थाको विषयमा सोधिखोजी गरेको भण्डारी बताउँछन्।

Xtrem
Xtrem

सामान आपूर्तिको क्रममा कुनै समस्या आए तत्कालै सरकारले समाधान गरिदिने प्रतिबद्धतासमेत मन्त्री भट्टले गरेका छन। व्यवसायीले पनि सबै सुरक्षा मापदण्ड पालन गर्दै सामान आयात गर्ने र समस्या आउँदा सरकारले पहल गरिदिनुपर्ने सुझाव मन्त्री समक्ष राखेका थिए। छलफलकै क्रममा व्यवसायीले अहिलेसम्म कुनै समस्या नआएको र संक्रमण बढ्दै जाँदा समस्या आउन सक्ने संकेत भने गरेका थिए।

सामान ल्याउन सवारी तथा चालकलाई सुरक्षा निकायले बढी सोधखोज गर्ने काम गरिरहेको बताउँदै व्यवसायीहले उक्त काम रोकिनुपर्ने मन्त्रीलाई सुझाव दिएका थिए। व्यवसायीले यसअघिकाे लामो लकडाउनमा पनि आपूर्तिमा कुनै समस्या नभएको र अहिले पनि समस्या नहुने विश्वास मन्त्रीलाई दिलाएका छन्।

मास्क लगाएर मात्रै सामान खरिदमा आउन उपभोक्तालाई व्यवसायीको आग्रह

व्यवसायीले उपभोक्तालाई मास्क लगाएर मात्रै सामान खरिदका लागि पसल आउन आग्रह गरेका छन्। पसलमा सामान लिन आउँदा सामाजिक दूरी कायम गर्न र भिडभाड कम गरिदिनसमेत व्यवसायीको आग्रह छ। साथै व्यवसायीहरुले आफूहरुले पनि सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालनमा गर्ने प्रतिबद्धता गरेका छन्।

प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  ११:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित
सम्बन्धित सामग्री
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैय... बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८:०० बजेसम्म मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
चाडपर्वमा हवाई भाडा नबढाउन वायुसेवा कम्पनीलाई निर्देशन बिहीबार, असोज २२, २०८३
एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने बिहीबार, असोज २२, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित बिहीबार, असोज २२, २०८३
आवासीय चिकित्सकलाई होस्टल खाली गर्न जारी गरेको उर्दीप्रति सरकारले माग्यो पीडितसँग माफी बिहीबार, असोज २२, २०८३
विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा गैरप्राथमिक आयोजनाको बजेट लगाइने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्