काठमाडौं–आगामी बजेटका लागि नेपाल बैंकर्स संघले विभिन्न सुझाव दिएको छ। संघले आगामी बजेटमा आयकरमा छुटको सीमामा वृद्धि गर्न तथा व्यक्तिगत आयमा आधारभूत कर छुटको सीमा बढाउनु पर्ने बताएको छ।
संघले कुनै सीमा उल्लेख नगरी सीमा बढाउन भनेको छ। अहिले व्यक्तिगत आयमा चार लाखसम्म कर लाग्दैन।
यसैगरी संघले एक लाख रुपैयाँसम्मको व्यक्तिगत जीवन बिमामा कर छुट गरिनु पर्ने माग पनि संघको छ।
त्यसैगरी संघले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जामा तिरेको व्याज रकमलाई सीमा निर्धारण गरी करयोग्य आयबाट घटाउन पाउनुपर्ने व्यवस्था गर्नसमेत सुझाब दिएको छ।
यस्तो छ बैंकरु संघको सुझाव–












नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।