काठमाडाैं–सुनको मूल्य आज दुई सय रुपैयाँले बढेको छ। सोमबार छापावाल सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि शुक्रबार सुन प्रतितोला ८६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुनको मूल्य आज ८६ हजार ५० रुपैयाँ रहेको छ।
चाँदीको भाउ भने आज तोलामा ५ रुपैयाँले घटेको छ। चाँदी तोलामा १२ सय २५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ। गत शुक्रबार चाँदी १२ यस ३० रुपैयाँमा कारोबार भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।