• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुरेन्द्र पाण्डेलाई प्रश्न- प्रतिनिधि सभा विघटनबारे अदालतले गर्ने फैसला स्वीकार्नुहुन्छ?

64x64
नेपाल लाइभ मंगलबार, फागुन ४, २०७७  २१:४०
1140x725

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि मुलुकको राजनीति ध्रुवीकृत हुनपुगेको छ। ध्रुवीकृत मात्र होइन, एक हिसाबले भन्दा एक पक्षले अर्को पक्षलाई निषेध गर्ने तहसम्मका गतिविधि चुलिएका छन्।

आ–आफ्नो राजनीतिक लाभ र हानीको लेखाजोखा गरेर भइरहेका यी गतिविधि कहाँसम्म पुग्छन् भन्ने टुंगो छैन। तर, प्रतिनिधि सभा विघटनको विषय अहिले सर्वोच्च अदालतमा बहुप्रतीक्षित बनेको छ। सर्वोच्चको संवैधानिक इजलासमा यो विषयको निरन्तर सुनुवाई भइरहेको छ। र, फागुन दोस्रो वा तेस्रो हप्तासम्म सर्वोच्चले यो विषयमा आफ्नो निर्णय सुनाउने अपेक्षा गरिएको छ। 

प्रतिनिधि सभा विघटनसँगै सत्तारुढ नेकपा दुई समूहमा विभाजित छ। प्रधानमन्त्री ओलीले नेतृत्व गरेको एउटा समूह विघटन सदर भएर मध्यावधि निर्वाचन हुनुपर्ने पक्षमा उभिएको छ भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेको अर्को समूह प्रतिनिधि सभा पुर्नस्थापना हुनुपर्ने अडानसहित आन्दोलनमा छ।

नेकपाका ओली र प्रचण्ड–माधव पक्ष मात्र होइन, निर्वाचन आयोगसमेत सर्वोच्चबाट हुने निर्णय ‘पर्खेर’ बसेका छन्। प्रतिनिधि सभा पुनस्र्थापना हुने अडानसहित आन्दोलन गरिरहेको नेकपाको प्रचण्ड-माधव पक्ष सर्वोच्चले गर्ने जुनुसुकै निर्णय स्वीकार्छ त ? यो पक्षका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेसँग नेपाल लाइभले गरेको कुराकानीको सम्पादित अंश: 

प्रतिनिधि सभा विघटनबारेको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन छ, तपाईंहरु आन्दोलनमा हुनुहुन्छ। अब अदालतले निर्णय सुनाउने समय पनि नजिकिएको छ। के भन्नुहुन्छ? 
यो नौलो परिघटना होइन। विगतमा पनि यस प्रकारका महत्वपूर्ण घटनामा सर्वोच्च अदालतमा बहस भएकै थिए। प्रतिनिधि सभा विघटनको पक्ष वा विपक्षमा पनि बहस भएका थिए। बहसमा वकिलहरुले आ–आफ्ना कोणबाट ब्याख्या गरिरहेका छन्। न्यायाधीशहरुले वकिलका तर्क सुन्ने, त्यस आधारमा संविधानको व्याख्या गर्ने सन्दर्भमा त्यो कति सहयोगी र कामलाग्दो हुन्छ भनेर हेर्ने गरिराखेका हुन्छन्।  

संविधानले जे व्यवस्था गरेको छ, त्यसअन्तर्गत् रहेर नै व्याख्या हुने हो। संविधानमा नयाँ धारा वा अन्य सन्दर्भवहरु जोड्ने होइन। अहिले संविधानमा जोड्न खोजिएको पनि होइन, अदालतको काम त्यो हुँदा पनि होइन। संविधानमा नयाँ-नयाँ व्यवस्था थप्दै जाने जिम्मेवारी पनि अदालतको होइन। संविधान निर्माण गर्दा हामीले गरेको प्रबन्ध र विश्वव्यापी मान्यता के हो भने अदालतले संविधानको व्याख्या गर्ने हो। यदि संविधानमा केही कुरा थप्ने, विस्तार गर्ने वा नयाँ विषयवस्तु जोड्ने हो भने त्यो काम संसदको हो। त्यो सांसद वा जनप्रतिनिधिको जिम्मेवारी हो। 

अदालतबाट यस्तो केही गरिँदैछ भन्न खोज्नु भएको हो? 
मैले भन्न खोजेको कुरा के हो भने जनप्रतिनिधिहरु जनताको बीचमा जाँदा जनताले उठाएका वा अभिव्यक्त गरेका कुराहरु जनप्रतिनिधिले आवश्यकताबोध गरेमा त्यस्ता कुरा प्रक्रियागत रुपमा संविधानमा थपिन वा संशोधन हुन सक्छन्।  त्यसका लागि सम्बन्धित राजनीतिक दलले आफ्नो विचारलाई अगाडि बढाउने काम गर्छन्। यदि जनताको चाहना त्यही छ भने त्यो जनचाहनालाई परिपूर्ति गर्न संविधान र कानूनमा यो व्यवस्था गर्छौ भनेर दलले कबुल गर्न सक्छन्। र, यो सबै गर्ने थलो भनेको संसद हो।

संविधानमा जुन व्यवस्था छ, त्यहीअन्तर्गत नै अदालतले फैसला गर्ने हो।

Ncell 2
Ncell 2
nimb
nimb

अदालतले त संविधानमा भएका कुरा व्याख्या गर्ने हो। जनप्रतिनिधिले पारित गरेका संविधान र कानूनको कार्यान्वयन हेर्ने हो। बेला मौकामा त्यसमा अस्पष्टता भयो भने ब्याख्या गर्ने हो, न कि त्यसमा थपघट गर्ने। अहिलेको सदर्भमा पनि अदालतले व्याख्या गर्ने हो। वकिलहरुको तर्क सुन्ने हो, तर संविधानमा जुन व्यवस्था छ, त्यहीअन्तर्गत नै अदालतले फैसला गर्ने हो। अदालतले यही गर्छ भन्नेमा हामी विश्वस्त छौं। संविधानवादको मान्यता पनि यही हो। 

संविधानको व्याख्या गर्ने क्रममा अदालतबाट तपाईंहरुले चाहे जस्तो प्रतिनिधि सभा पुनःस्थापना नहुने निर्णय पनि त हुनसक्छ, होइन ?  
अदालतले प्रतिनिधि सभा पुनःस्थापना नगर्ने सम्भावना नै म देख्दिनँ। प्रतिनिधि सभा पुर्नस्थापना हुँदैन कि भन्ने प्रश्न नै अनुपयक्त हो जस्तो लाग्छ। प्रधानमन्त्रीज्यूले अदालतलाई जवाफ दिँदा पनि आफूले संविधान हेरेर निर्णय गरेकै होइन भन्नु भएको छ। मैले राजनीति हेरेर गरेको हो भन्नु भएको छ। संविधानलाई टेकेर प्रधानमन्त्री हुने, अनि संविधान नहेरेर विघटन गर्न पाईन्छ? संविधानको व्यवस्था विना केपी ओली सडकबाट प्रधानमन्त्री बनेको हो र? 

उहाँ संविधानको निश्चित व्यवस्थाबाट प्रधानमन्त्री नियक्त हुनुभएको हो। उहाँलाई संविधानले प्रतिनिधि सभामा बहुमतप्राप्त सांसदका नाताले अन्य  सरकारको नेतृत्व गर्ने अवस्थामा पुर्‍याएको हो। त्यो अवस्थालाई मतलव नै नगरेर विघटन गर्न पाईन्छ र? एकातिर संवैधानिक व्यवस्थाअनुसार विघटन गरेको हुँ पनि भन्ने, अर्कोतर्फ यस्तो तर्क पनि गर्ने? त्यसकारण सर्वोच्च अदालतले यही व्याख्या गर्छ भन्ने मलाई लाग्छ। 

अदालतले संविधान हेरेरै व्याख्या र निर्णय गर्नेक्रममा प्रतिनिधि सभा पुनःस्थापना नगर्न पनि सक्छ। त्यो अवस्थामा अदालतको निर्णय मान्नुहुन्छ? 
मैले अघि पनि भनें– संविधानमा जुन व्यवस्था छ, त्यहीअन्तर्गत नै अदालतले फैसला गर्ने हो। अदालतले यही गर्छ भन्नेमा हामी विश्वस्त छौं। 

Xtrem

Xtrem

प्रतिनिधि सभा पुनःस्थापना भएपछि संसदले जे काम गर्नुपर्ने हो, त्यही काम गर्छ। संसदले सरकार जन्माउँछ, सरकार हेरफेर पनि गर्छ। यो ठिक ढंगले शासन चलाउनका लागि गर्ने काम हो। हामी संसदको जे काम हो त्यही काममा लाग्छौं। संसद पुर्नस्थापना हुँदा तानाशाही हुन्छ भन्ने कुरा होइन। लोकतान्त्रिक शासन व्यवस्थामा संसदले आफ्नो लोकतान्त्रिक विधि अन्तर्गत गर्ने काम गर्छ।

प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  २१:४०
  • #सुरेन्द्र_पाण्डे
  • #नेकपा_विभाजन
  • #प्रचण्ड_माधव_समूह

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न
सम्बन्धित सामग्री
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय बैठकले विश्व बैंकसँग भूकम्प विपद् व्यवस्थापन कोषसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ । शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत बैठकले ५८.९ मेगावाट क्षमताको नार खोला अर्धजलाशययुक्त जलविद्युत् आयोजना र ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ अर्धजलाशययुक्त जलविद्युत... शुक्रबार, असोज २३, २०८३
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा तारेख बुझ्न शुक्रबार दिउँसो उनी बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका हुन् । शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्