• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

इन्धन चोरी प्रकरण : आयल निगमका उप-निर्देशकसहित १७ जना दोषी ठहर, ८१ लाई सफाइ

64x64
नेपाल लाइभ सोमबार, वैशाख ३१, २०७५  १५:५७
1140x725

काठमाडौं– विशेष अदालतले भारतबाट पेट्रोलियम पदार्थ ल्याउँदा बाटैमा चोरेर मिलेमतोमा बेच्ने कार्यमा आयल निगमका क्षेत्रीय उप-निर्देशक नागेन्द्र कुर्मीसहित ३ कर्मचारी, चार जना व्यापारी र १० जना ट्याङ्कर चालकलाई दोषी ठहर गरेको छ। ट्याङ्कर धनीसहित अन्य ८१ जनाले सफाइ पाएका छन्। 

विशेषले निगमका कर्मचारी र ट्याङ्कर चालकलाई मात्र कैद हुने फैसला सुनाएको हो। विशेषले करिब ८ करोडको तेल चोरी प्रकरणमा ४१ लाख मात्र बिगो र जरिवाना असुल गर्न आदेश दिएको छ। न्यायाधीशहरू बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले यस्तो फैसला सुनाएको हो।

विशेषले निगमका पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलबारी डिपोका प्रमुख उप-निर्देशक कुर्मी, प्रबन्धक दीपेन्द्र बस्नेत र सहायक प्रबन्धक रविनकुमार रावतलाई डेढ वर्ष कैद हुने सजाय सुनाएको हो। विशेषले निगमका तीन कर्मचारीलाई डेढ वर्ष कैदसहित जरिवाना, चार जना व्यापारीलाई तीन महिनादेखि एक वर्ष कैद र १० जना ट्याङ्कर चालकलाई १५ दिन कैद सजाय सुनाएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तेल चोरीमा संलग्न भएको भन्दै आयल निगमका ८ कर्मचारी, पेट्रोलियम व्यवसायी ४ जना, ट्याङ्कर धनी ६६ र चालक १९ जना विरुद्ध मुद्दा दायर गरेको थियो। अख्तियारले उनीहरुबाट ७ करोड ७७ लाख ८४ हजार बिगो असुल हुनुपर्ने माग गरेको थियो। उनीहरुमध्ये विशेषले निगमका तीन कर्मचारीलाई मात्र बिगो र जरिवाना ठहर गरेको छ। तीन कर्मचारीबाट २० लाख १० हजार रुपैयाँ जरिवाना गर्न फैसला सुनाइएको छ। बिगो र जरिवाना गरेर उनीहरुबाट ४१ लाख असुल गर्न भनिएको छ।

अख्तियारले चार वर्षअघि भारतबाट इन्धन ल्याउँदा बीच बाटोमा चोरेर मिलेमतोमा बेच्ने कार्यमा संलग्न भएको भन्दै निगमका कर्मचारी, व्यापारी, ट्याङ्कर चालकसहित ९८ जना विरुद्ध मुद्दा दर्ता गरेको थियो। तेल चोरी प्रकरणमा निगमलाई करिब ८ करोड रुपैयाँ बराबरको नोक्सान पुर्‍याएको दाबीसहित २०७१ भदौ ३१ गते विशेषमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

भारतको बेतालपुरबाट रुपन्देहीको भलवारीमा रहेको निगमको डिपोमा इन्धन आयात गर्ने क्रममा निगमकै संलग्नतामा तेल चोरी हुने गरेको अख्तियारको अनुसन्धानमा देखिएको थियो। 

२०७१ बैसाख १६ गते रुपन्देही प्रहरी र राष्ट्रिय सतर्कता केन्द्रले संयुक्त रुपमा छापा मार्दै तेल चोरिरहेको अवस्थामा करिब ३ दर्जनलाई पक्राउ गरेको थियो। पक्राउ परेकाहरु रुपन्देही जिल्ला अदालत र पुनरावेदन अदालत बुटवलको आदेशमा धरौटीमा रिहा भएका थिए।  

२०७१ जेठ ८ गते रुपन्देही जिल्ला अदालतले रुपन्देहीमा भएको तेल चोरी काण्डमा संलग्न भनिएका ट्याङ्कर चालकहरुलाई दोषी ठहर गर्दै ट्याङ्कर धनी र नेपाल आयल निगमका कर्मचारीलाई निर्दोष रहेको फैसला सुनाएको थियो। जिल्ला अदालतको उक्त फैसलापछि चालक दोषी भएका थिए भने कर्मचारी र ट्याङ्कर मालिकहरुले सफाइ पाएका थिए। 

Xtrem
Xtrem

जिल्ला अदालतले ४ जना चालकलाई जनही १ महिना कैद सजाय र जरिवाना गर्ने फैसला सुनाएको थियो। 

चोरीमा सघाएको अभियोग लागेका नेपाल आयल निगम रुपन्देही भलवारी डिपोका तत्कालीन प्रमुख नागेन्द्र कुर्मीसहित कर्मचारीहरु दिपेन्द्र बस्नेत र रिवनकुमार राउतले पनि त्यसबेला सफाइ पाएका थिए।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०७५  १५:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इन्जिनियर सांसदलाई प्रधानमन्त्री शाहले भने– घटना होइन, समाधानका आइडिया दिनुस्
कांग्रेसले बहिष्कार गरेपछि वीरगन्जको विशेष नगरसभा प्रभावित, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित
मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेत भेटिएको वैज्ञानिकको दाबी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इन्जिनियर सांसदलाई प्रधानमन्त्री शाहले भने– घटना होइन, समाधानका आइडिया दिनुस् बुधबार, असोज १४, २०८३
कांग्रेसले बहिष्कार गरेपछि वीरगन्जको विशेष नगरसभा प्रभावित, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित बुधबार, असोज १४, २०८३
मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेत भेटिएको वैज्ञानिकको दाबी बुधबार, असोज १४, २०८३
सात उपसचिव बढुवाका लागि सिफारिस (सूची) बुधबार, असोज १४, २०८३
रास्वपा केन्द्रीय समिति बैठक १७ असोजमा, एजेन्डा खुलाइएन बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्