काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। साँझ ६ बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको छ।
दिउँसो करिब ३ बजे मात्र बैठकबारे जानकारी गराइएको एक मन्त्रीले जानकारी दिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे समिक्षा र भ्रमणका उठेका विवादबारे बैठका एजेन्डा रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।