• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

कारको बजार हिस्सामा सुजुकीलाई हुन्डाईले उछिन्यो, यस्तो छ ३ वर्षको तथ्यांक

64x64
शिव बोहरा बिहीबार, माघ २२, २०७७  १२:०९
1140x725

काठमाडौं- सन् २०२० को अप्रिलदेखि डिसेम्बरसम्मको अवधिमा नेपाली बजारमा ७ हजार ५ सय ७४ वटा कार भित्रिएका छन्। भन्सार विभागको तथ्यांकअनुसार उक्त ९ महिनाको अवधिमा सबैभन्दा बढी हुन्डाईका कार नेपाल भित्रिएका हुन्।

यो अवधिमा हुन्डाईका २ हजार २ वटा कार भित्रिएका छन्। नेपालमा आयात भएका कुल कारमध्ये हुन्डाईका मात्र २६.४ प्रतिशत रहेको विभागको तथ्यांकले देखाएको छ।

हुन्डाईलाई पछ्याएको मारुती सुजुकीले उक्त ८ महिने अवधिमा १ हजार ४ सय ९० वटा कार भित्र्याउँदा उसको बजार हिस्सा १९.७ प्रतिशत रहेको छ।

त्यस्तै, २०२० अप्रिलदेखि डिसेम्बरसम्म आयात भएका कारको तथ्यांकका आधारमा तेस्रो स्थानमा महिन्द्रा रहेको छ। यो अवधिमा महिन्द्राका ९ सय ५१ वटा कार आयात भए। उसको बजार हिस्सा १२.६ प्रतिशत  छ। 

No description available.
सन् २०२० को पछिल्लो ८ महिनामा नेपाली बजारमा कार ब्रान्डको बजार हिस्सा।

सन् २०२० को पछिल्लो ८ महिनामा आयात भएका कारको तथ्यांकका आधारमा महिन्द्रालाई कियाले पछ्याएको छ। कियाले ७ सय ८० कार आयात गर्दा उसको बजार हिस्सा १०.३ प्रतिशत कायम भएको छ। उक्त अवधिमा फोर्डका ५ सय ४० वटा कार आयात हुँदा बजार हिस्सा ७.१ प्रतिशत छ। सोही अवधिमा टाटाका ४ सय ५० वटा कार आयात हुँदा उसको बजार हिस्सा ५.९ प्रतिशत रहेको छ। 

टाटालाई पछ्याएको निसानका ३ सय ७० कार आयात हुँदा बजार हिस्सा ४.९ प्रतिशत छ भने रेनोका २ सय ६४ वटा कार नेपाल भित्रिए। रेनोको बजार हिस्सा ३.५ प्रतिशत कायम भयो। 

टोयोटा, फक्सवागन, एमजीलगायत दर्जनभन्दा बढी ब्रान्डका कारको बजार हिस्सा भने ७.१ प्रतिशत छ। २०१८ अप्रिलदेखि २०१९ मार्चसम्म २० हजार २ सय १० वटा र २०१९ अप्रिलदेखि २०२० मार्चसम्म १६ हजार १ सय २९ वटा कार नेपाल भित्रिएको तथ्यांक छ। कोरोना भाइरन संक्रमणका कारण २०२० को मार्चदेखि लकडाउन भएका कारण कार बिक्री उल्लेख्य घटेको हो।

No description available.
सन् २०२० को पछिल्लो ८ महिनामा नेपालमा आयात भएका कारको संख्या।

     सन् २०१८ को अप्रिलदेखि २०१९ मार्चसम्म र २०१९ अप्रिलदेखि २०२० को मार्चसम्मको तथ्यांकमा भने मारुती सुजुकीकै बजार हिस्सा अग्रस्थानमा थियो। तर, २०२० को अप्रिलदेखि डिसेम्बरसम्मको तथ्यांकमा भने हुन्डाईले अग्रता कायम गरेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

सन् २०१८ अप्रिलदेखि २०१९ मार्चसम्मको अवधिमा मारुती सुजुकीका ६ हजार ३ सय २ वटा कार आयात भएका थिए। सो अवधिमा ४ हजार १ सय ३० वटा कार आयात भएको तथ्यांक भन्सार विभागको छ।  नेपाली बजारमा मारुती सुजुकीका कार चौधरी समूह अन्तर्गतको सिजी मोटोकर्पले आयात गरी बिक्री गर्दै आएको छ। 

No description available.
सन् २०१८/१९ मा आयात भएका कार।
No description available.
सन् २०१८/१९ मा नेपाली बजारमा कार ब्रान्डको बजार हिस्सा।

सन् २०१८ अप्रिलदेखि २०१९ मार्चसम्मको अवधिमा हुन्डाईका ३ हजार ९ सय १० वटा कार आयात भएका थिए। त्यसको पछिल्लो वर्ष, २०१९ अप्रिलदेखि २०२० मार्चसम्ममा भने हुन्डाईका ३ हजार ७ सय ६२ वटा कार आयात भएको तथ्यांक छ। 

सन् २०१८ अप्रिलदेखि २०१९ मार्चसम्मको अवधिमा महिन्द्राका ३ हजार १ सय ४५ वटा कार आयात भएकोमा २०१९ अप्रिलदेखि २०२० मार्चसम्ममा २ हजार ६ वटा कार आयात भएको भन्सारको तथ्यांक छ।

त्यसैगरी, २०१८ अप्रिलदेखि २०१९ मार्चसम्मको अवधिमा टाटाका २ हजार २९ वटा कार आयात भएकोमा २०१९ अप्रिलदेखि २०२० मार्चसम्ममा २ हजार १ सय ५ वटा कार आयात भएको तथ्यांक छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083
No description available.
सन् २०१८/१९ मा आयात भएका कार।

यस्तै २०१८ अप्रिलदेखि २०१९ मार्चसम्मको अवधिमा फोर्डका १ हजार २ सय २० वटा कार आयात भएकोमा २०१९ अप्रिलदेखि २०२० मार्चसम्ममा १ हजार १५ वटा कार आयात भएको तथ्यांक छ।

२०१८ अप्रिलदेखि २०१९ मार्चसम्मको अवधिमा निसानका ११ सय २ वटा, रेनोका ७ सय ४० वटा, टोयोटाका ६ सय ६ वटा  र फक्सवागनका २ सय ७१ कार आयात भएका थिए।

त्यसैगरी, २०१९ अप्रिलदेखि २०२० मार्चसम्ममा निसानका ९ सय ६५ वटा, रेनोका ४ सय १४ वटा, टोयोटाका ४ सय २१ वटा र फक्सवागनका १ सय ६६ वटा कार आयात भएको भन्सारको तथ्यांक छ। 

नेपाली बजारमा दुई दर्जनभन्दा बढी ब्रान्डका कार बिक्री हुँदै आएका छन्। नेपालमा दुईतिहाइभन्दा बढी कार भारतबाट आयात हुने गरेको छ।

No description available.
सन् २०१८/१९ मा नेपाली बजारमा कार ब्रान्डको बजार हिस्सा।

प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  १२:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्