• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कानुन निर्माणमा ढिलाइ, अलमलमा जनप्रतिनिधि

64x64
नेपाल लाइभ सोमबार, वैशाख ३१, २०७५  ०१:३०
1140x725

सुर्खेत– जिल्लाको भेरीगंगा नगरपालिकाले एक वर्षको अवधिमा आर्थिक ऐन, नगरसभा सञ्चालन कार्यविधि र कार्यपालिका सञ्चालन कार्यविधि मात्रै पारित गरेको छ। शिक्षा ऐन र सहकारी ऐन निर्माणका लागि मस्यौदा तयार गरी विधेयक समितिमा पठाइसकिएको छ तर अन्य ऐन निर्माणको प्रक्रिया सुरु हुन सकेको छैन। 

नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद खरेलले केही ऐन र कार्यविधि निर्माणको चरणमा रहेको भन्दै स्थानीय विकास मन्त्रालयबाट आएको ड्राफ्टका आधारमा विधेयक समिति गठन गरी अध्ययन थालिएको जानकारी दिए। 

यस्तै, कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकाले हालसम्म पाँच वटा मात्र कानुन निर्माण गरेको छ। नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले थप कानुन निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढिसकेको जानकारी दिए। 

भेरीगंगा र वीरेन्द्रनगर मात्र होइन सुर्खेतका ९ वटै स्थानीय सरकारले कानुन निर्माणमा ढिलाइ गरेका छन्। जिल्लाको पञ्चपुरी नगरपालिकाले पनि हालसम्म पाँच वटा मात्रै ऐन पारित गरेको छ। गत चैत ६ मा सम्पन्न दोस्रो नगरसभाले ५ ऐन, केही नियमावली र कार्यविधि पारित गरेको हो। नगरका अधिकांश ऐनको मस्यौदा बनाउने काम भइरहेको छ। ऐन पारित भइसकेपछि त्यसका लागि नियमावली र कार्यविधि बनाउने काम थालिएको नगर प्रमुख उपेन्द्र थापाले जानकारी दिए।

यस्तै, चौकुने गाउँपालिकाले पनि पाँच वटा मात्रै ऐन पास गरेको अध्यक्ष धिरबहादुर शाहीले जनाए। उनका अनसार गाउँपालिकाले शिक्षा ऐन, आर्थिक विनियोजन ऐन, कार्यसम्पादन नियमावली, बैठक सञ्चालन कार्यविधि, प्रमाणीकरण लगायतका ऐन बनाइसकिएको छ। गत फागुन २५ मा बसेको दोस्रो गाउँसभाले ती ऐनहरू पारित गरेको हो। स्वास्थ्य, प्राकृतिक सम्पदा; विपद् व्यवस्थापन; सुशासन; पूर्वाधार व्यवस्थापन; सहकारी; कृषि; सेवा, उपभोक्ता समिति; सञ्चार लगायतका ऐनको मस्यौदा तयार भएको उनले बताए।  

‘अति आवश्यक कानुन भने यसअघि नै पारित भइसकेका छन्,’ अध्यक्ष शाहीले भने, ‘हाल ड्राफ्ट गरिएका ऐनहरू आगामी गाउँसभाबाट पारित गर्ने तयारी छ।’ 

अलमलमा जनप्रतिनिधि

Ncell 2
Ncell 2
nimb
nimb

कानुन निर्माणमा जनप्रतिनिधिहरुमा देखिएको अलमलले गर्दा पनि ढिलाइ भएको हो। कतिपय कार्यविधि संघीय ऐनका नियमावलीलाई आधार मान्दै स्थानीय सरकारले तयार पारेका छन्। ‘जुन–जुन ऐन बन्न बाँकी छन्, तिनैका कार्यविधि र नियमावली आवश्यक पर्दा केन्द्रीय ऐनलाई आधार मानेर गाउँपालिकाले कार्यविधि बनाएको हो, ऐनमा विरोध नआउने तरिकाले सबैलाई समेट्न खोजिएको छ,’ उनले भने, ‘ऐन नियम पारित गर्न ढिला भए पनि परिपक्व होस् भन्ने प्रयास छ।’

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर खड्काले केन्द्र, प्रदेश र स्थानीय सरकारले साझा बनाउनुपर्ने र स्थानीय सरकारले छुट्टै बनाउनुपर्ने ऐन एकआपसमा बाझिन सक्ने भएकाले केही ऐन निर्माणमा ढिलाइ भएको बताए। उनले भने, ‘संविधानले ऐन बनाउन अधिकार दिए पनि घुमाएर केन्द्रले प्रयोग गर्ने भएकाले काम, कर्तव्य बीचैमा बाझिने समस्या छ।’

स्थानीय तहले जनप्रतिनिधि पाएको १ वर्ष पूरा भए पनि जनताको अपेक्षाअनुसार काम भने हुन सकेको छैन। एक वर्षको अवधिमा सुर्खेतका स्थानीय सरकारको काम कारबाही सुस्त देखिएको छ। जिल्लामा रहेका सिम्ता गाउँपालिका, बराहतला गाउँपालिका, चिंगाढ गाउँपालिका र गुर्भाकोट नगरपालिकाले पनि आवश्यक सबै कानुन बनाइसकेका छैनन्। स्थानीय सरकारले केही ऐनलाई आगामी सभाबाट पारित गर्ने तयारी गरे पनि पर्याप्त कानुन भने बनाउन सकेको छैनन्।

Xtrem

Xtrem

संविधानले स्थानीय सरकारलाई विभिन्न कानुन बनाउने अधिकार दिएअनुसार ऐनको मस्यौदा बनाएर नगर तथा गाउँसभाबाट पारित गराउनुपर्ने हुन्छ। सभाले ऐन पास गरेपछि मात्र नियमावली पास हुनेछ। नियमावली पास भइसकेपछि कार्यविधि पारित गरिन्छ। तर, सुर्खेतका अधिकांश स्थानीय तहले सरकार सञ्चालनका लागि अति आवश्यकीय केही कानुनबाहेक अन्य कानुन निर्माणमा खासै चासो दिएका छैनन्।    

कानुन निर्माणमा लेकबेसी नगरपालिका भने अरुभन्दा अगाडि छ। उसले ऐन, कानुन, नियमावली, कार्यविधि, मापदण्ड, निर्देशिका गरी १६ वटा कानुन बनाएको छ। नगरपालिकाका अनुसार शिक्षा ऐन, स्थानीय तह सञ्चालन नियमावली लगायतका ६ वटा ऐन आगामी नगरपरिषदबाट पास गर्ने तयारी छ। 

जिल्लाका सबै स्थानीय तहमा प्रहरी, स्थानीय सेवाको व्यवस्थापन, तथ्यांक र अभिलेख संकलन, घरजग्गा धनीपूर्जा वितरण, स्थानीय बजार व्यवस्थापन र बेरोजगारी तथ्यांक लगायत ऐन निर्माण हुन बाँकी नै छ। कानुन निर्माणमा भएको ढिलाइले जनप्रतिनिधि पाएको एक वर्ष बितिसक्दा पनि स्थानीय सरकारको कामकारबाही अपेक्षाकृत हुन नसकेको गुनासो स्थानीय नागरिकको छ। 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०७५  ०१:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो
नेपालमा रासायनिक मल कारखाना खोल्न प्रस्ताव आह्वान गर्ने तयारी छ : बालेन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका बुधबार, असोज १४, २०८३
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो बुधबार, असोज १४, २०८३
नेपालमा रासायनिक मल कारखाना खोल्न प्रस्ताव आह्वान गर्ने तयारी छ : बालेन बुधबार, असोज १४, २०८३
प्राविधिक सांसदसँग प्रधानमन्त्री शाहको आग्रह: ज्ञान र सीप देश निर्माणमा लगाउनुस् बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्