• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बरु क्यामेरापछाडि बसेर काम गर्छु, फिल्म उद्योग त्याग्न सक्दिनँ : कविर खड्का (अन्तर्वार्ता)

64x64
नेपाल लाइभ आइतबार, वैशाख ३०, २०७५  ०१:१६
1140x725

काठमाडौं– शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'लम्फु'को मुख्य अभिनेता हुन् कविर खड्का। अभिनय यात्रामा उनको यो डेब्यु फिल्म हो। 

अभिनयमै आफ्नो भविष्य देखेका कविर लम्फु आफ्नो पहिलो 'ड्रिम प्रोजेक्ट' रहेको बताउँछन्। उनीसँग नेपाल लाइभका मनोज न्यौपानेले गरेको कुराकानी :

लम्फु कस्तो पात्र हो?
दर्शकको आँखामा लम्फु भनेको एउटा जोकर, लोफर र उद्देश्यहीन एक युवा हो।

उद्देश्यहीन युवाको चरित्र निर्वाह गर्ने कविर खड्का चाँहि?
अभिनयका लागि भोकाएको एउटा पात्र हो कविर खड्का। र, राम्रो अभिनेता बन्नका लागि जतिसुकै मेहनत गर्न लालायित कलाकार।

डेब्युका लागि लम्फु नै किन छनोट गर्नुभयो?
पहिलो फिल्ममै प्रमुख भूमिका पाउन नेपालमा नयाँ कलाकारलाई धेरै मुस्किल छ। नाता सम्बन्धबाहेक अडिसनबाट अभिनेता छान्ने प्रक्रिया खासै छैन। तर मैले अडिसन दिएरै मुख्य भूमिका पाएँ। अर्को, लम्फु मेरो कला र अभिनय यात्राको ढोका हो; जहाँबाट छिरेर म अभिनयको संसारमा पुग्न सकूँ।

Ncell 2
Ncell 2
nimb
nimb

तपाईंको उद्देश्य चाहिँ के हो?
लम्फुबाट नव कलाकारको रुपमा आएको छु। दर्शकहरुले मेरो अभिनय मन पराइदिनुभयो भने थप मेहनततिर लाग्नेछु। र, एकदिन सुपरस्टार बन्ने सपना मसँग छ। 

सुपरस्टार हुनलाई त निकै गाह्रो छ नि!
फिल्ममा अभिनयले मात्र पुग्दैन। उत्कृष्ट स्क्रिप्ट, उत्कृष्ट निर्देशन, उत्कृष्ट प्रविधि, प्रि–प्रोडक्सन, पोस्ट प्रोडक्सनसँगै प्रचारप्रसारमा पनि उतिकै ध्यान दिनुपर्छ। कलाकारहरुले पनि उतिकै मेहनत दिनुपर्छ। अभिनय खार्दै जाने हो भने लक्ष्य पूरा गर्न गाह्रो छैन।

यसका लागि त व्यस्त भइराख्नुपर्यो। संख्यामा ध्यान दिँदा गुणस्तरीयता त खस्किने भयो नि? 
अवश्य पनि गुणस्तरमा ध्यान दिनेछु। मलाई वर्षमा एउटा फिल्म गर्न पाए पुग्छ। 

Xtrem
Xtrem

एउटा फिल्ममा अभिनय गरेको पारिश्रमिकले एक वर्ष धान्न सकिएला त?
सकिन्छ जस्तो लाग्छ। किनकि म दुई वर्षदेखि लम्फुमा व्यस्त छु। छोड्ने नमिल्ने या उत्कृष्ट स्क्रिप्ट भएको फिल्म आइलाग्यो भने एउटा कलाकारले अभिनय नगर्ने भन्ने चाहिँ हुन्न। 

अभिनेताहरुको पारिश्रमिकको खुब चर्चा हुने गरेको छ। तपाईंको पारिश्रमिकको रेट चाहिँ कति?
खै! कति… कति…। मलाई आफनो रेट नै थाहा छैन। हाहाहा… 

ठूलो सपना बोकेर फिल्मी दुनियाँमा छिरेका कलाकारहरु एकदुई फिल्म खेलेर पलायन हुने गरेका छन्। अभिनय गरिहेरौं भनेर क्षणिक अनुहार देखाउन मात्रै आउनुभएको त होइन?
कतिपय कलाकार होलान्, एकपटक हिरो बनौं न त भनेर क्षणिक सोचले एक्स्पेरिमेन्टका लागि आउने। तर म कलाकारिता र अभिनयको भोकले आएको हो। मसँग ठूलो उदेश्य छ। म क्षणिक अनुहार देखाउनका लगि होइन कि कलाकारितामा केही गर्न आएको हुँ।

अभिनय छोड्नुपर्‍यो भने कुन विकल्प हुनेछ तपाईंसँग?
कुनै योजना नै छैन। जे सोचेर अभिनयमा आएँ, मात्र अभिनय। अभिनयकै कारण फिल्म उद्योगमा टिक्न सकिनँ भने क्यामेरापछाडि बसेर काम गर्छु तर फिल्म उद्योग नै त्याग्न सक्दिनँ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०७५  ०१:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चोलेन्द्रलाई नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग कांग्रेसको जवाफ माग
हिमलुङमा मृतकको संख्या बढ्दै, थप ३ शव फेला
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
चोलेन्द्रलाई नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग कांग्रेसको जवाफ माग बुधबार, असोज १४, २०८३
हिमलुङमा मृतकको संख्या बढ्दै, थप ३ शव फेला बुधबार, असोज १४, २०८३
७४ लाख घुस प्रकरणमा नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारी दोषी ठहर बुधबार, असोज १४, २०८३
‘मनाङमा तत्काल अत्यावश्यक काम गर्ने’ : मुख्यमन्त्री पाण्डे बुधबार, असोज १४, २०८३
देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्