• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

बिमा संस्थान बिगार्ने ओली प्रधानमन्त्रीलाई काका भन्दै उच्च तहको नियुक्तिको दौडमा 

64x64
सविन मिश्र शुक्रबार, पुस २४, २०७७  ०९:३०
1140x725

काठमाडौं- कर्मचारी युनियनको बलमा बिमा संस्थान सुधार अवरुद्ध पार्ने अविकेशर ओली संस्थानको सहायक प्रशासकको नियुक्तिको दौडधुपमा लागेका छन्। ३० वर्ष संस्थानमा जागिरे जीवन बिताउँदा पटकपटक विभागीय कारबाहीको सिफारिसमा परेका ओली अहिले संस्थानको दोस्रो वरिष्ठ भूमिकामा नियुक्तिका लागि राजनीतिक लबिङमा लागेका हुन्। 

बिमा संस्थानको नवौँ तहको अधिकृतबाट उनले ३० वर्षे सेवा अवधिका कारण केही समयअघि अवकाश पाएका थिए। बिमा संस्थानको सहायक प्रशासक अर्थमन्त्रीले नियुक्त गर्न सक्छन्। यसैका लागि मन्त्रिस्तरीय निर्णय गराउनका लागि ओली शक्ति केन्द्र धाउन थालेका छन्। 

२०४७ सालपछि निरन्तररूपमा ओली तत्कालीन नेकपा एमालेनिकट कर्मचारी संगठनमा आवद्ध थिए। पटक-पटक विभागीय कारबाहीको सिफारिस हुँदा संगठनकै बलमा त्यसलाई फिर्ता गराउन सफल भएका उनी अब प्रधानमन्त्री केपी शर्मा ओलीको आडमा आफूलाई फेरि संस्थानमा फर्काउन लागिपरेका छन्। झापाका ओलीले संस्थानमा कार्यरत रहँदा प्रधानमन्त्री आफ्नो काका भएको बताउने गरेका थिए। 

संस्थान सम्बद्ध स्रोतका अनुसार उनलाई त्यहाँ कार्यरत रहँदा नियमित बढुवाका लागि विभागीय प्रमुखहरूले कार्यसम्पादन मूल्यांकनमा अनुत्तीर्ण गराउने गरेका थिए। 'विभागीय प्रमुखले कार्यसम्पादन मूल्यांकनमा सधैं कम नम्बर दिन्थे, जसका कारण उनको बढुवा नै रोकिने अवस्था पटक-पटक सिर्जना भएको थियो,' संस्थानका एक अधिकारीले भने, 'प्रशासकलाई युनियन र राजनीतिक दलको शक्ति देखाएर नम्बर थप्न लगाउने र बढुवा हुने गरेको हामीले नै देखेका छौँ।' 

ओलीले तत्कालीन अर्थमन्त्री युवराज खतिवडाकै पालामा नियुक्तिका लागि दबाब दिन खोजेका थिए। तर खतिवडाले नयाँ बिमा ऐन आउँदा हालको राष्ट्रिय बिमा संस्थान ऐन खारेज हुने र सहायक प्रशासक पद नै नरहने भएकाले नियुक्ति नगर्ने अडान राखेका थिए। जसका कारण उनको तत्काल नियुक्ति खाने योजना विफल भएको थियो। प्रस्तावित बिमा विधयेक प्रतिनिधिसभाको अर्थ समितिमा छलफलको क्रममा छ। 

Ncell 2
Ncell 2
nimb
nimb

साविकको राष्ट्रिय बिमा संस्थान टुक्रिएसँगै त्यसको सम्पत्ति बाँडफाँट र व्यवस्थापनका लागि अर्थ मन्त्रालयले पटक-पटक पहल थालेको थियो। तर ओलीसहितका केही कर्मचारीको जोडबलमा त्यो अलपत्र परेको छ। 'संस्थानमा सुधार हुँदा आफू कमजोर हुने उहाँहरूको सधैंको आँकलन हुन्थ्यो, जसका कारण कुनै पनि सुधारका काम गर्न दिनु भएन,' संस्थानका एक अवकाशप्राप्त अधिकारीले भने। 

केही समय अघि अर्थ मन्त्रालयमा खाद्य संस्थानको नाममा रहेको संस्थान बसेको जग्गा संस्थानकै नाममा नामसारी गर्ने विषयमा छलफल चलेको थियो। अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरूकै बीचमा छलफल गरी काम अघि बढाउने अन्तिम सहमति हुन लाग्दा ओलीले नै त्यसलाई भाँडेका थिए। 'उहाँ आएर ठूलो-ठूलो स्वरमा कराउन लाग्नु भयो, जसका कारण हुन लागेको सहमति भाँडियो,' स्रोतले भन्यो, 'नियम कानुन भन्दा पनि आफूले चर्को स्वरमा बोलेर काम गर्ने बानी रहेछ।' 

राष्ट्रिय बिमा संस्थान ऐनअनुसार सहायक प्रशासकले सञ्चालक समितिमा प्रतिनिधित्व गर्न पाउँछ। सञ्चालक समितिमै बसेर अनुकूलका एजेन्डा अघि बढाउने र आफ्ना योजना कार्यान्वयन गराउने गरी ओली त्यहाँ जान लागेका हुन्। 

Xtrem
Xtrem

राष्ट्रिय बिमा संस्थानको लेखापरीक्षण १० वर्षदेखि हुन सकेको छैन। संस्थानका कागजात ओलीलगायतका समूहले च्यात्नेसम्मको काम गरेको भेटिएको स्रोतहरूले बताएका छन्। 'लामो समय लेखापरीक्षण नभएको संस्थानमा के भएको रहेछ भनेर हेर्दा उहाँहरूले पेश्की बुझ्ने तर त्यसको कागजात च्यातिदिने काम गर्नुभएको रहेछ,' अर्थ मन्त्रालय स्रोतले भन्यो, 'लेखापरीक्षण नै नगरी बोनस वितरणको निर्णय गराउनु भएको रहेछ, जुन अझै अख्तियारमा विचाराधीन अवस्थामा छ।' 

प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६५ हजार क्युसेक प्रतिसेकेण्ड, २३ ढोका खुला बिहीबार, असोज ८, २०८३
सदनको नियमापत्तिलाई सदुपयोग गर्न सभामुखको निर्देशन बिहीबार, असोज ८, २०८३
मौसम हेरेर कांग्रेसको क्षेत्रीय अधिवेशन, असोज १३ भित्र सक्न निर्देशन बिहीबार, असोज ८, २०८३
राजनीतिक नियुक्तिमा ओली सरकारकै शैली पछ्याउने कानुन ब्युँताइँदै, बालेनले प्रस्तुत गरे विधेयक बिहीबार, असोज ८, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्