• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

कास्की हुलाकको नयाँ काम : हल्काराले पुर्‍याउँछन् ‘अनलाइन पार्सल’

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २८, २०७५  ००:१८
1140x725

पोखरा– चिठी आदानप्रदानको समय अहिले लगभग सकिएको छ। इमेल र इन्टरनेटको जमाना आएपछि भने न विदेशबाट चिठी आउँछ न सहरबाट आफन्तको। सबै जिल्लाका हुलाक कार्यालयका कर्मचारी खाली समय गुजारिरहेको खबर आइरहन्छ। तर, पश्चिमाञ्चल क्षेत्रीय हुलाक निर्देशनालय कास्कीले भने फरक किसिमबाट आफ्नो सेवा दिइरहेको छ।

निर्देशनालयमा अहिले पनि काम गर्ने कर्मचारीको अभाव खड्किरहन्छ। पहिले–पहिले चिठीपत्र बोकेर घरघर पुग्ने कर्मचारीलाई अहिले सेवाग्राहीले गरेका अनलाइन सामग्री ठेगानामा पुर्‍याउन हम्मेहम्मे परेको छ। 

फरक ढंगबाट अस्तित्व बचाइराखेको निर्देशनालयमा अहिले कर्मचारी अभाव भएपछि काममा समस्या आएको निर्देशनालयका निर्देशक गोपालप्रसाद शर्माले बताए। अरु क्षेत्रका हुलाकमा कर्मचारी बढी भएको समाचार सुनिए पनि कास्कीमा भने कर्मचारी अभावले काममा अवरोध सिर्जना भएको शर्माको भनाइ छ।

निर्देशक शर्माले कार्यालयमा अहिले निजामती दरबन्दीको आवश्यकता तर्फ १ सय ३९ जना रहे पनि ५७ जनाको पद रिक्त भएको जानकारी दिए। रिक्त पदमा हुलाकी र हल्काराको बढी मात्रामा कमी छ। कार्यालयमा सेवा प्रवाहमा मुख्य भूमिका निवाह गर्ने हुलाकी पदमा नैै ४६ जनशक्तिको अभाव छ। ‘त्यसमध्ये १५ जना सेवा करारबाट लिएका छौं। ३१ जना कर्मचारीको अझै अभाव छ,’ उनी भन्छन्, ‘कर्मचारीको अभाव छ, पदपूर्ति भयो भने काम अझै प्रभावकारी रुपमा लैजान सक्छौं भन्ने लाग्छ।’

शर्माले हुलाक सेवालाई छिटो र भरपर्दो बनाउन हुलाक सेवा विभागका तर्फबाट आर्थिक वर्ष २०७३÷०७४ मा ६ वटा हेभी ट्रक र इको भ्यान ६ वटा खरिद गरेर सेवा दिइरहेको बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

‘पोखरा महानगरमा पनि जनघनत्व बढेकाले महानगरलाई ४ वटा इको भ्यान माग गरेका छौं, त्यो आएपछि मोबाइल सेवा उपलब्ध हुन्छ।’ महानगरले माग पूरा गरे र कर्मचारी दरबन्दी भएमा काम अझ प्रभावकारी ढंगले गर्ने बताउँदै शर्मा भन्छन्, ‘साधन र स्रोत भयो भने अहिलेको भन्दा दोब्बर काम गर्छौंं।’

कास्की जिल्लामा हाल ५१ वटा हुलाक इकाइ, १३ इलाका हुलाक, ३७ अतिरिक्त हुलाक कार्यालय रहेकव् नायब सुब्बा कमला शर्माले बताइन्। 

‘पहिलेजस्तो घरायसी चिठी आदानप्रदान हुँदैन तर अनलाइन काम धेरै हुन्छ,’ उनले भनिन्, ‘कार्यालयमा अहिले पोखरेलीले माग गरेको विदेशी अनलाइनका सामान पु¥याउने काम गर्छ।’ कार्यालयका हल्काराले २० किलोग्रामसम्मको सामान पुर्‍याउने काम गरिरहेको उनले नेपाल लाइभलाई बताइन्। 

Xtrem
Xtrem

निर्देशनालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म १ करोड १४ लाख ८१ हजार ५ सय २६ रुपैयाँ राजश्व असुल गरेको खरिदार अञ्जना शर्माले बताइन्। ‘अघिल्लो आर्थिक वर्षमा १ करोड ३५ लाख आम्दनी भएको र यस वर्ष १ करोड ४० लाख असुल गर्ने अनुमान गरेका छौं,’ उनले भनिन्।

हुलाकलाई व्यवसायीकरण गर्ने कि सेवामुखी बनाउने भन्ने विषयमा केन्द्रित रहेको निर्देशक शर्माले बताए। उनले भने, ‘प्राधिकरण बनाउने या सेवामूलक नै बनाउने कुरा टुंगो लागिसकेको छैन।’ 

निर्देशनालयमा अहिले पनि दिनमा ४ सयको हाराहारीमा चिठी पत्र आउने र धेरैजसो पोस्ट कार्ड र संस्थाका चिठी आउने खरिदार अञ्जना शर्माले जनाइन्। निर्देशनालयमा अहिले १३ केबल टेलिभिजन, २३ एफएम रेडियो र १२ पत्रपत्रिका दर्ता छन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०७५  ००:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्