फाइल तस्बिर
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले एक मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गरेका छन्। शुक्रबार गरिएको मन्त्रिपरिषद् पुनर्गठनमा उनले दुई सदस्यलाई बिदा गरेका हुन्।
पुनर्गठनमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका हुन्।
केही मन्त्रीहरुको पनि जिम्मेवारी हेरफेर गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।