काठमाडौं– कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री विश्वप्रकाश शर्माले विशेषश महाधिवेशनले महामन्त्रीमा प्रदीद पौडेल र गुरुराज घिमिरेको नाम घोषणा गरेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी कांग्रेसको दोस्रो विशेष महाधिवेशन मञ्चबाट शर्माले महामन्त्रीमा पौडेल र घिमिरेको नाम घोषणा गरेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।