• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

सरकारले ३ सय विद्युतीय बस ‘जिसिसी’ मोडालिटीमा चलाउने

डकुमेन्ट स्वीकृत हुने क्रममा
64x64
शिव बोहरा मंगलबार, पुस ७, २०७७  ०७:५४
1140x725

काठमाडौं- विद्युतीय बस सञ्चालनका लागि मोडालिटी तय गर्ने काम सरकारले अन्तिम चरण पुर्‍याएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित सरोकारवालाहरूको कार्यदलले विद्युतीय बस सञ्चालन मोडालिटी बनाएर स्वीकृतिका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयमा पेस गरेको हो। 

मन्त्रालयसहित यातायात व्यवस्था विभाग, बागमती प्रदेश सरकार, काठमाडौं महानगरपालिका, विज्ञसहितको कार्यदलले विभिन्न मोडालिटीमा छलफल गरेर जिसिसी (ग्रस कस्ट कन्ट्र्याक्ट) मोडललाई अन्तिम रुप दिइएको कार्यदलका एक सदस्यले नेपाल लाइभलाई जानकारी दिए। यो मोडालिटीमा टेन्डर पाउने कम्पनीले विद्युतीय बस किनी निश्चित समयावधिसम्म (सम्झौता अनुसार) सञ्चालन र मर्मतको काम गर्नुपर्छ। 

‘जिसिसीसहित एनसिसी (नेट क्रस कन्ट्राक), आउट राइट पर्चेज (ओआरपी)लगायतका मोडलमा समेत छलफल भएको थियो,’ ती सदस्यले भने, ‘जिसिसी मोडलअनुसार विद्युतीय बस सञ्चालन गर्न दिनु उपयुक्त हुने रायसहित प्रतिवेदन पेस गरेका छौं।’ 

टेन्डर गरेर मात्र बस सञ्चालन गर्न दिनुपर्ने भएकाले सो मोडालिटीमा सार्वजनिक खरिद अनुगमन कार्यालयले सहमति दिनुपर्ने उनको भनाइ छ। कार्यालयबाट सहमति आएपछि सरकारले सम्बन्धित निकायलाई टेन्डरको अनुमति दिने ती सदस्यको भनाइ छ। 

विश्वका विभिन्न देशमा सञ्चालित मोडालिटीको अध्ययन गरेर कार्यदलले विद्युतीय बस सञ्चालन प्रणाली सिफारिस गरेको अर्का एक सदस्यले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

विद्युतीय बस चार्जिङलगायतमा हुने सबै खर्च भने टेन्डर प्राप्त गर्ने कम्पनीले नै गर्नुपर्ने हुन्छ। उक्त बसबाट उठ्ने भाडा सरकारले तोकेको कन्डक्टरले संकलन गर्नेछ। भाडाको विषय भने सरकारले उठाउने वा टेन्डर पार्ने कम्पनीलाई नै दिन सकिने व्यवस्था पनि गर्न सकिने ती सदस्यले बताए। 

सरकारले हालसम्म जिसिसीलगायत मोडालिटीमा बस सञ्चालन नगरेकाले त्यो अनुभव पनि हुने र विद्युतीय बस खरिद र सञ्चालनको प्रत्यक्ष दायित्वसमेत लिनुपर्ने छैन। जिसिसी मोडालिटीमा टेन्डर गर्दा ५ देखि १० वर्षसम्म बस सञ्चालन गर्ने गरी टेन्डर हुनेछ। 

विद्युतीय बस सञ्चालन गर्ने रुट निर्धारणलगायत कानुनी आधार तयार गर्ने कामसमेत अघि बढाएको मन्त्रालयले जनाएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सरकारले २०७५ मै ३ सय वटा विद्युतीय बस सञ्चालनका लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो। सुरुमा सरकार आफैंले बस किनेर चलाउने भनेपनि त्यो सम्भावना नदेखिएपछि बस खरिद र सञ्चालनको जिम्मा साझा यातायातलाई दिँदै ३ अर्ब रुपैयाँ साझाको खातामा पठाएको थियो। 

तर साझाले विद्युतीय बसको स्पेसिफिकेसन बनाउन ढिलाइ गरेको भन्दै सरकारले २०७६ माघमा साझालाई दिएको ३ अर्ब ब्याजसहित फिर्ता गर्ने र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् नयाँ प्रक्रियाबाट बस किन्ने निर्णय गरेको थियो। केही समयअघि मन्त्रालयले नेपालमा उपलब्ध विद्युतीय बस कम्पनी तथा तिनका प्रतिनिधिसँग बसको स्पेसिफिकेसन मागेको थियो। 

मन्त्रालयको उक्त आह्वानमा ४ दर्जनभन्दा बढी कम्पनीले विद्युतीय बसको स्पेसिफिकेसन उपलब्ध गराएका थिए। सरकार आफैंले बस खरिद गरेर सञ्चालन गर्न कठिन देखिए पनि नयाँ मोडालिटीमार्फत् विद्युतीय बस सञ्चालन गर्ने निष्कर्षमा पुगिएको मन्त्रालयका एक अधिकारीले बताए। 

सार्वजनिक खरिद अनुगमन कार्यालयले टेन्डर प्रक्रियामा सहमति दिएलगत्तै संघको भौतिक मन्त्रालयले पहिलो चरणमा ५० देखि १ सय वटा विद्युतीय बस खरिदको टेन्डर गर्ने तयारी गरेको छ। सरकारले बनाएको उक्त मोडालिटीमा प्रदेश सरकार तथा स्थानीय सरकारहरुले समेत बस सञ्चालन गर्न सक्ने छन्। बागमती प्रदेश सरकारले समेत विद्युतीय बस चलाउने निर्णय गरिसकेकाले जिसिसी माडालिटीमा नै बस सञ्चालनका लागि टेन्डरमा जान सक्ने संभावना बढेको छ।

प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  ०७:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज ३०, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्