• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

डि-सिने अवार्डको दसौं संस्करणको मनोनयन सार्वजनिक, उत्कृष्ट ५ मा कोको? (सूचीसहित)

64x64
नेपाल लाइभ बुधबार, वैशाख २६, २०७५  ०८:०९
1140x725

काठमाडौं – हरेक वर्ष आयोजना हुँदै आएको ‘डि सिने’ अवार्डको दसौं संस्करणको उत्कृष्ट ५ मनोनयन सार्वजनिक भएको छ। २०७४ वर्षभरि हलमा लगेका फिल्मभित्र पर्ने विभिन्न २८ विधामा मनोनयन सार्वजनिक भएको हो। 

सार्वजनिक मनोनयनमा उत्कृष्ट नायकका लागि ‘कृ’ बाट अनमोल केसी, ‘लिलिबिली’ बाट प्रदीप खड्का, ‘मंगलम’ बाट पुष्प खड्का, ‘रातोघर’ बाट विल्सन विक्रम राई र ‘संरक्षण’ बाट सौगात मल्ल परेका छन्।

‘पंचायत’ बाट नीता ढुङ्गाना, ‘ब्लाइन्ड रक्स’ बाट वेनिशा हमाल, ‘ए मेरो हजुर २’ बाट साम्राज्ञी राज्यलक्ष्मी शाह, ‘मंगलम’ बाट शिल्पा पोखरेल र ‘कान्छी’ बाट श्वेता खड्का उत्कृष्ट नायिकाको ५ मनोनयनभित्र छानिएका  हुन्।
 
लेखक तथा निर्देशन तर्फ निर्देशक मोहन निरौला, पत्रकार निर्देशक डब्बु क्षेत्री, निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ एवं निर्देशक तथा सिनेमाटोग्राफर सवनम मुखिया सम्मिलित टोलीले सार्वजनिक उत्कृष्ट ५ मनोनयनहरु छनोट गरेका हुन्। 
 
कार्यक्रममा मनोनयनमा परेकासहित जुरी अवार्ड, क्रिटिक्स अवार्ड, इनकरेजमेन्ट अवार्ड, पब्लिक च्वाइस अवार्ड, छायाँछवि चलचित्रकर्मी रजत सम्मान पुरुष र महिला, छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार, छायाँछवि लिजेन्ड्री सम्मान कार्यक्रममा सामावेश गरिएको आयोजकका तर्फबाट छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले जानकारी दिए। 

Ncell 2
Ncell 2
nimb
nimb

अवार्ड आगामी जेठ १० गते राष्ट्रिय सभागृह काठमाडौंमा वितरण गरिने संयोजक मणिराज गौतमले बताए।

उत्कृष्ट ५ मनोनयनमा कोको? 
 

Xtrem
Xtrem

उत्कृष्ट एनिमेशन
अक्की शर्मा – पिँजडा ब्याक अगेन
अच्युत लामिछाने – राधे
अनुपम शाह – कान्छी
ग्लेज इन्टरटेन्टमेन्ट – कृ
सत्यम राना र अक्की शर्मा – बटरफ्लाई
 
उत्कृष्ट पार्श्व संगीत
एलिश कार्की – मंगलम
एलिश कार्की – लिलीबिली
रोहित शाक्य – घामपानी
शैलेश श्रेष्ठ/रोहित शाक्य – कृ
शैलेश श्रेष्ठ – दुई रुपैयाँ
 
उत्कृष्ट ध्वनिमिश्रण
उत्तम न्यौपाने – ऐश्वर्य
उत्तम न्यौपाने – कृ
मुकेश शाह – मंगलम
मुकेश शाह – लिलीबिली
सुनयमान श्रेष्ठ – संरक्षण
 
उत्कृष्ट गीतकार
अर्जुन पोखरेल – ऐश्वर्य – तिमी रोएको पल
डा कृष्णहरि बराल – ए मेरो हजुर २– कसम हो कसम
धीरेन्द्र प्रेमर्षि – संरक्षण – सम्झनाको सारङ्गी
महेश पौड्याल – भुइँमान्छे– आफ्नै परेली पर्दा भो
सुदर्शन थापा – म यस्तो गीत गाउँछु– भन्छु आज
 
उत्कृष्ट गायिका
अञ्जु पन्त – ऐश्वर्य – तिमी रोएको पल
अञ्जु पन्त – म यस्तो गीत गाउँछु – भन्छु आज
मीना निरौला – शत्रुगते – रुपै मोहनी
मेलीना राई – दुई रुपैयाँ – कुटुमा कुटु
विन्दु परियार – मंगलम – पर्ख पर्ख
 
उत्कृष्ट गायक
कृष्ण काफ्ले – मंगलम – पर्ख पर्ख
राजनराज सिवाकोटी – कान्छी – चरी चट्ट परी
सुगम पोखरेल – म यस्तो गीत गाउँछु– भन्छु आज
सुगम पोखरेल – ऐश्वर्य – तिमी रोएको पल
शिव परियार – भुइँमान्छे – आफ्नै परेली पर्दा भो
 
उत्कृष्ट संगीतकार
अर्जुन पोखरेल – ऐश्वर्य – तिमीसँग
अर्जुन पोखरेल – म यस्तो गीत गाउँछु – भन्छु आज
दीपक शर्मा – मंगलम – पर्ख पर्ख मायालु
राजनराज सिवाकोटी – दुई रुपैयाँ – कुटुमा कुटु
राजनराज सिवाकोटी – कान्छी – चरी चट्ट परी
 
उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज – दुई रुपैयाँ – कुटुमा कुटु
कविराज गहतराज – छक्का पञ्जा २ – झ्याम्म झ्याम्म
कविराज गहतराज – म यस्तो गीत गाउँछु– भन्छु आज
बसन्त श्रेष्ठ – कान्छी – चरी चट्ट परी
रेनेशा राई – कृ – यति यति पानी
 
उत्कृष्ट द्वन्द्व निर्देशक
चन्द्र पन्त – कृ
हिमाल केसी – पिँजडा ब्याक अगेन
हिमाल केसी – रुद्र
हिमाल केसी – संरक्षण
रोशन श्रेष्ठ – रातो घर
 
उत्कृष्ट बालकलाकार
अनुभव रेग्मी – ए मेरो हजुर – २
कुशाग्र भट्टराई – पिँजडा ब्याक अगेन
प्रनिशा खड्का – तान्द्रो
प्रिन्स रिजाल – डा खाते
विनोद मगराती – आधा लभ
 
उत्कृष्ट हास्यकलाकार
केदार घिमिरे – छक्कापञ्जा २
रविन्द्र झा – दुई रुपैयाँ
राजाराम पौडेल – हुर्रे
राजाराम पौडेल – म यस्तो गीत गाउँछु
विजय बराल – हुर्रे
 
उत्कृष्ट खलपात्र
अनुपविक्रम शाही – कृ
प्रशान्त ताम्राकार – ऐश्वर्य
रमेश रञ्जन झा – संरक्षण
राजन इशान – दुई रुपैया
सरोज खनाल – पंचायत
 
उत्कृष्ट कथा
अर्पण थापा – आधा लभ
गोविन्द फुयाँल – मंगलम
नवराज बुढाथोकी – भुइँमान्छे
प्रकाश आङ्देङवे – देश खोज्दै जाँदा
शिवम् अधिकारी – पंचायत
 
उत्कृष्ट पटकथा
आशिष रेग्मी – कृ
गोविन्द फुयाल/नवल नेपाल – मंगलम
प्रदिप भारद्वाज – लिलिबिली
दीपकराज गिरी – छक्का पञ्जा २
रमेश रञ्जन/पुर्णेन्द्र झा – संरक्षण
 
उत्कृष्ट संवाद
प्रदीप भारद्वाज – लिलिबिली
दीपक, केदार, जितु र अभिमन्यू – छक्का पञ्जा २
दीपेन्द्र लामा – घामपानी
दिवाकर भट्टराई – ऐश्वर्य
रमेश रञ्जन झा/पुर्णेन्दु झा – संरक्षण
 
उत्कृष्ट नवनायिका
अदिती बुढाथोकी – कृ
जसिता गुरुङ – लिलीबिली
दिपीका प्रसाई – ऐश्वर्य
रोजिशा शाही ठकुरी – आधा लभ
सारा श्रीपाली – रुद्र
 
उत्कृष्ट नवनायक
विश्व शर्मा – रुद्र
सन्नी सिहं – डायरी
सलिनमान बनियाँ – ए मेरो हजुर २
स्वरुपपुरुष ढकाल – छक्का पञ्जा २
सुरज पाण्डे – लभ लभ लभ
 
उत्कृष्ट नवनिर्देशक
असिम शाह – दुई रुपैयाँ
झरना थापा – ए मेरो हजुर २
दीपेन्द्र लामा – घामपानी
पुर्णेन्दु झा – संरक्षण
शिशिर राणा – तिमीसँग
 
उत्कृष्ट चरित्र–अभिनेत्री
मिथिला शर्मा – आधा लभ
गौरी मल्ल – ब्लाइन्ड रक्स
मिथिला शर्मा – मंगलम
रुपा राना – पंचायत
हिउँवाला गौतम – राधे
 
उत्कृष्ट चलचित्र अभिनेता
जयनन्द लामा – कान्छी
प्रकाश घिमिरे – घामपानी
पुस्कर गुरुङ – घामपानी
हरिवंश आचार्य – शत्रु गते
शिशिर राणा – तिमीसँग
 
उत्कृष्ट सहअभिनेत्री
अनु शाह – कान्छी
अशिश्मा नकर्मी – संरक्षण
बर्षा राउत – छक्का पञ्जा २
माला लिम्बु – पर्व
मेनुका प्रधान – हिटलर
 
उत्कृष्ट सहअभिनेता
जितु नेपाल – छक्का पञ्जा २
बुद्धि तामाङ – दुई रुपैयाँ
सलोन बस्नेत – ए मेरो हजुर २
संयम पुरी – रातो घर
रेमनदाश श्रेष्ठ – आधा लभ
 
उत्कृष्ट छायाँकार
पुरुषोत्तम प्रधान – कृ
पुरुषोत्तम प्रधान – संरक्षण
राजेश श्रेष्ठ/सुदिप बराल – ऐश्वर्य
संजय लामा – ए मेरो हजुर – २
सुदिप बराल – लिलिबिली
 
उत्कृष्ट सम्पादक
अर्जुन जिसी – लिलीबिली
विपीन मल्ल – छक्का पञ्जा –२
मित्रदेव गुरुङ – मंगलम
सुरेन्द्र पौडेल – कृ
सुरेन्द्र पौडेल – संरक्षण
 
उत्कृष्ट अभिनेत्री
नीता ढुङ्गाना – पंचायत
वेनिशा हमाल – ब्लाइन्ड रक्स
साम्राज्ञी राज्यलक्ष्मी शाह – ए मेरो हजुर २
शिल्पा पोखरेल – मंगलम
स्वेता खड्का – कान्छी
 
उत्कृष्ट अभिनेता
अनमोल केसी – कृ
पुष्पल खड्का – मंगलम
प्रदीप खड्का – लिलिबिली
विल्सनबिक्रम राई – रातोघर
सौगात मल्ल – संरक्षण
 
 उत्कृष्ट पपुलर चलचित्र
ए मेरो हजुर २ – झरना थापा, सुहाना इन्टरटेन्टमेन्ट
कान्छी – आकाश अधिकारी, काया फिल्म्स
छक्का पञ्जा २ –दिपाश्री निरौला/आमा सरस्वती मुभिज्
दुई रुपैयाँ – अशिम शाहरजी २१, ब्ल्याक हर्ष पिक्चर्स
शत्रु गते – प्रदीप भट्टराई/महसञ्चार  


उत्कृष्ट निर्देशक
मिलन चाम्स – लिलिबिली
दीपाश्री निरौला – छक्का पञ्जा २
दिवाकर भट्टराई – ऐश्वर्य
नवल नेपाल – मंगलम
सुरेन्द्र पौडेल – कृ
 
उत्कृष्ट चलचित्र
ऐश्वर्य – वैष्णो देवी फिल्म्स
कृ – सुवास इन्टरटेन्टमेन्टरसुपर काजल फिल्म्स प्रालि
छक्का पञ्जा २ – आमा सरस्वती मुभिज
मंगलम – छविराज प्रोडकशन
लिलीबिली – चाम्स इन्टरटेन्टमेन्ट काफिया फिल्म्स

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०७५  ०८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्