• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार १६, २०८३ Tue, Jun 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

कलाकार धुर्मुस र क्रिकेटर वसन्त रेग्मीसहित ४ जनालाई एक लाख राशीको पुरस्कार

64x64
नेपाल लाइभ मंगलबार, वैशाख २५, २०७५  ०९:०६
1140x725

भैरहवा- 8सेवी लीलाराम न्यौपानेको ८९औं जन्मजयन्तीको अवसरमा लीलाराम कुन्तीदेवी प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ। 

प्रतिष्ठानकी संरक्षक कुन्तीदेवी न्यौपानेको उपस्थितिमा लीलाराम न्यौपाने 8सेवा सम्मान–२०७५ बाट नेपाली कलाकारिता क्षेत्रका स्थापित कलाकार तथा सामाजिक अभियन्ता एवं धुर्मुस सुन्तली फाउन्डेसनका संस्थापक सीताराम कट्टेल धुर्मुस लगायत चार जनालाई सम्मान गरिएको हो।

त्यस्तै लीलाराम कुन्तीदेवी न्यौपाने पत्रकारिता सम्मानबाट पत्रकार चेतन पन्त सम्मानित भएका छन्। पत्रकारिता एवं गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रचारप्रसारमा योगदान पुर्याएको भन्दै पन्तलाई सम्मान गरिएको हो। त्यसैगरी शिक्षासेवा सम्मानबाट शिक्षक विनोद शाही सम्मानित भएका छन्। शिक्षा क्षेत्रमा पुर्याएको योगदान तथा विश्वका अति उत्कृष्ट ४० जना शिक्षकभित्र सूचीकृत भई अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढाएको भन्दै शाही सम्मानित भएका हुन्। 

nimb
nimb
Ncell 2
Ncell 2

कार्यक्रममा खेलकुद सम्मानबाट कीर्तिमानी खेलाडी बन्न सफल राष्ट्रिय क्रिकेट टिमका सदस्य वसन्त रेग्मी सम्मानित भएका छन्। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरी नेपालको गरिमा उच्च राख्न सफल भएको भन्दै रेग्मी सम्मानित भएका हुन्। उनीहरुले जनही एक लाख रुपैयाँ पाएका छन्। 

प्रतिष्ठानले भानु मावि सिद्धार्थनगरमा शैक्षिक व्यवस्थापन (फर्निचर) मा सहयोग बापत १ लाख १ हजार, नेपाल क्यान्सर सपोर्ट ग्रुप हरिसिद्धी ललितपुरलाई १ लाख ५१ हजार, संस्कृत विद्याश्रम, सिद्धार्थनगरमा पूर्वाधार निर्माणमा सहयोगबापत २ लाख १ हजार, महानन्द प्रसाद उपाध्याय मावि बगही पर्सामा पूर्वाधार निर्माणमा सहयोगबापत २ लाख १ हजार, वीरेन्द्र मावि छपिया, रुपन्देहीमा दृष्टिविहीन स्रोत कक्षा भवन निर्माणमा सहयोगबापत ३ लाख १ हजार र धुर्मुस सुन्तली फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ।

त्यस्तै आर्थिक वर्ष २०७४/०७५ अन्तर्गत लीलाराम कुन्तीदेवी न्यौपाने गरिब तथा जेहेन्दार छात्रवृत्ति अक्षय कोषको स्थापनाका लागि प्रतिष्ठानले रोल्पादेखि मकवानपुरसम्मका विद्यालयलाई सहयोग गरेको छ। प्रतिष्ठानले प्रति विद्यालय २ लाख ५० हजारले सहयोग गरेको हो।

सहयोग पाउने विद्यालयहरु
बहिरा बाल विद्यालय सिद्धार्थनगर, रुपन्देही
वनदेव प्रावि. सुनवल, नवलपरासी
बालकल्याण मावि, लिवाङ, रोल्पा
भैरस्थान प्रावि, सिद्धेश्वर, असारे, पाल्पा
झेर्दा आधारभूत विद्यालय हुँगा, गुल्मी
चुरियामाई मावि, हेटौंडा, मकवानपुर
सिद्ध प्रावि, साउने, पाल्पा
गिर्वाण सरस्वती संस्कृत तथा साधारण मावि मणिग्राम, रुपन्देही
महाकाली आधारभूत विद्यालय, कालिका–९ चितवन

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०७५  ०९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डोल्पाको फोक्सुण्डो खोलाको खोँचबाट दुई दिनपछि शव निकालियो
दुई ठाउँमा पहिरो खसेपछि कान्तिराजपथमा आवागमन बन्द
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
डोल्पाको फोक्सुण्डो खोलाको खोँचबाट दुई दिनपछि शव निकालियो मंगलबार, असार १६, २०८३
दुई ठाउँमा पहिरो खसेपछि कान्तिराजपथमा आवागमन बन्द मंगलबार, असार १६, २०८३
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग मंगलबार, असार १६, २०८३
कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते मंगलबार, असार १६, २०८३
पाराग्वेसँग स्तब्ध बन्दै जर्मनी विश्वकपबाट बाहिरियो मंगलबार, असार १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असार १६, २०८३
पाराग्वेसँग स्तब्ध बन्दै जर्मनी विश्वकपबाट बाहिरियो मंगलबार, असार १६, २०८३
विष्णु पौडेललाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयाे सोमबार, असार १५, २०८३
जापानलाई हराउँदै ब्राजील अन्तिम १६ मा मंगलबार, असार १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
रास्वपा कोशी प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवारमध्ये निशा मेहतालाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
टेम्पो भिरबाट खसालेको घटनामा पीडित धनादेवीलाई ५ लाख क्षतिपूर्ति बुधबार, असार १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्