• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत ५, २०८२ Thu, Mar 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सबल अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रसँग मिलेर अघि बढ्छौँ : अर्थमन्त्री

64x64
नेपाल लाइभ सोमबार, मंसिर १५, २०७७  १०:३३
1140x725

काठमाडौं-अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार र निजी क्षेत्र मिलेर कोभिड -१९ बाट सिर्जित आर्थिक चुनौती सामना गर्नुपर्ने बताएका छन्। लगानी वृद्धि, रोजगारी सिर्जना र गरिबी न्यूनीकरणका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए। 

'उत्पादन र रोजगारीमा केन्द्रित भएर सबल अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्नेछ,' उनले भने, 'निजी क्षेत्रका सबैसँग म सहकार्य गरेर अघि बढ्नेछु।' 

नेपाल आर्थिक पत्रकार समाजको वार्षिकोत्सव र वार्षिक साधारणसभामा मन्त्री पौडेलले बजेट र मौद्रिक नीतिमार्फत् सरकारले दिएका सुविधा कार्यान्वयनका लागि निजी क्षेत्रको सुझाव ग्रहण गरेर अघि बढ्ने बताए। 'सरकारको सामर्थ्य हामीले हेर्नुपर्छ, त्यसभित्र रहेर हामी अधिकतम सुविधा दिएर निजी क्षेत्रको मनोबल बढाउने काममा म लागिपर्नेछु,' उनले भने। 

Ncell 2
Ncell 2

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रले अहिलेसम्मकै ठूलो संकट परेको भन्दै पर्यटन, सेवा क्षेत्र र साना व्यवसाय सबैभन्दा प्रभावित परेको बताए। उनले आर्थिक वृद्धि शून्यजस्तै हुन लागेको भन्दै सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। 

'हामी दोहोरो अंकको आर्थिक वृद्धि, वार्षिक ४ लाख रोजगारी सिर्जना गर्दै गरिबी निवारण गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माणमा योगदान गर्न चाहन्छौँ,' उनले भने, 'बजेट र मौद्रिक नीतिले दिएका सुविधा पनि पूर्णरूपमा कार्यान्वयन हुन सकेका छैनन्, हामीले त्यसतर्फ ध्यान दिनुपर्छ।' 

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोरले कोभिडबाट अर्थतन्त्रमा ठूलो प्रभाव परेको भन्दै त्यसको सामना गर्न सबै पक्ष हातेमालो गरेर अघि बढ्नुपर्ने बताए। 'कोभिड-१९ ले सिर्जना गरेको संकट समाधानका लागि हामी सहकार्य गरेर अघि बढिरहेका छौँ,' उनले भने, 'व्यवसाय सञ्चालन सहजीकरण र लगानी वृद्धिका लागि कानुनी अवरोध भए तिनीहरूलाई थाँती राखेर अघि बढ्नुपर्ने बताए।' 

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले अहिलेको कोभिड- १९ को प्रभाव सबै क्षेत्रमा परेको भन्दै आर्थिक गतिविधि सञ्चालन गर्ने र अर्थतन्त्र चलायमान बनाउनेतर्फ काम गर्नुपर्ने बताए।

आर्थिक पत्रकार समाजले वार्षिकोत्सवको अवसरमा सेजन अवार्ड तथा फेलोसिपबाट पत्रकारहरू बालकृष्ण ज्ञवाली, सोभित थपलिया, लक्ष्मी सापकोटा र जीवन बस्नेतलाई सम्मान गरेको थियो।

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १०:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
समानुपातिक सांसदलाई दिइयो निर्वाचित भएको प्रमाणपत्र
सी जिनपिङको पुस्तक जलाएको घटना छानबिन गर्न गृहले बनायो समिति
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा ५ हजार ४०० रुपैयाँ घट्यो महासंघले निर्धारण गरेको आजको मूल्यसूची अनुसार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतित... बिहीबार, चैत ५, २०८२
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ र बिक्रीदर १०... बिहीबार, चैत ५, २०८२
दीर्घकालीन परियोजनामा लगानी बढाउन लगानी कोषलाई अर्थमन्त्रीको निर्देशन दीर्घकालीन महत्त्वका परियोजनामा लगानी गर्दा मुलुकलाई लाभ पुग्ने भएकाले उनले उक्त निर्देशन दिएका हुन् । कोषको ३६औँ वार्षिकोत्सवका अवस... बुधबार, चैत ४, २०८२
ताजा समाचारसबै
गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट बिहीबार, चैत ५, २०८२
समानुपातिक सांसदलाई दिइयो निर्वाचित भएको प्रमाणपत्र बिहीबार, चैत ५, २०८२
सी जिनपिङको पुस्तक जलाएको घटना छानबिन गर्न गृहले बनायो समिति बिहीबार, चैत ५, २०८२
प्रतिनिधिसभाका समानुपातिक सांसदलाई आयाेगले आज प्रमाणपत्र दिँदै बिहीबार, चैत ५, २०८२
संघीय संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक बिहीबार, चैत ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
खोटाङमा एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना बुधबार, चैत ४, २०८२
ओली भेट्न ओली निवास गुण्डु पुगे रास्वपाका उपसभापति डोल प्रसाद अर्याल बुधबार, चैत ४, २०८२
नयाँ सरकारप्रति प्रारम्भिक मूल्यांकन नगर्न गोकुल बास्कोटाको आग्रह बुधबार, चैत ४, २०८२
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा बिहीबार, चैत ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्