• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ३०, २०८२ Mon, Apr 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

महासंघमा गोल्छा-ढकाल जोडी

64x64
नेपाल लाइभ आइतबार, मंसिर १४, २०७७  ०५:३१
1140x725

काठमाडौं- गोल्छा अर्गनाइजेसनको तेस्रो पुस्ता अर्थात् व्यवसायी शेखर गोल्छा निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा पुगेका छन्। महासंघका वरिष्ठ उपाध्यक्ष रहेका गोल्छा ५४ औँ वार्षिक साधारणसभाबाट स्वत: अध्यक्ष भएका हुन्। 

महासंघको वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने विधानको व्यवस्थाअनुसार गोल्छा महासंघको नेतृत्वमा पुगेका हुन्। उनले महासंघको ५७ औँ साधारणसभाबाट चन्द्रप्रसाद ढकाललाई नेतृत्व सुम्पनेछन्। 

औद्योगिक क्षेत्रमा लागेको ९० वर्षपछि यो समूहको नयाँ पुस्ता सम्पूर्ण निजी क्षेत्रको नेतृत्वदायी भूमिकामा पुगेको छ। शेखरका हजुरबुबा रामलाल गोल्छाले नै विराटनगरमा जुट निर्यातका लागि कम्पनी स्थापना गरी व्यावसायिक गतिविधि अघि बढाएका थिए। 
रामलालपछि हंसराज गोल्छा र हुलासचन्द गोल्छाले यो समूहको व्यावसायिक गतिविधि विस्तार गरे। त्यसलाई निरन्तरता दियो तेस्रो पुस्ता अर्थात् लोकमान्य गोल्छा, स्वर्गीय दिवाकर गोल्छा र शेखर गोल्छाको समूहले। 

nimb
nimb
Ncell 2
Ncell 2

महासंघको विधान संशोधनको चरम विवादलाई पाखा लगाउँदै गोल्छा नेतृत्वमा स्थापित भएका छन्। वरिष्ठ उपाध्यक्षलाई स्वत: अध्यक्ष बनाउने कि नबनाउने भन्ने विवाद चिर्दै गोल्छा नेतृत्वमा पुगेका हुन्। 

गोल्छालाई अब तीन वर्ष उनको सहयात्री भएर साथ दिनेछन् नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले। संयोग नै मान्नुपर्छ गोल्छा र ढकाल एकै प्रतिस्पर्धी किशोर प्रधानलाई पराजित गर्दै महासंघको नेतृत्व सम्हाल्न पुगेका छन्। 

शनिबार दिउँसो सम्पन्न निर्वाचन र आइतबार विहान घोषित मत परिणामअनुसार ढकालले कूल मतको ५५ प्रतिशत मतभार प्राप्त गर्दै प्रधानलाई पराजित गरेका छन्। गोल्छाले चुनावी दौडमा प्रधानलाई वरिष्ठ उपाध्यक्षका रूपमा देख्न चाहेका थिए। तर उनको अनुकूल परिणाम भने आएन। 

तीन वर्षपछि महासंघको नेतृत्वमा पुग्नका लागि अहिले वरिष्ठ उपाध्यक्षसहित ३ उपाध्यक्ष र कार्यसमितिको निर्वाचन भएको थियो। तीनजना उपाध्यक्षमा प्रधान समूहबाट दिनेश श्रेष्ठ र अञ्जन श्रेष्ठले निर्वाचन जितेका छन् भने ढकाल समूहबाट रामचन्द्र संघाई उपाध्यक्ष निर्वाचित भएका छन्। प्रधान समूहले विजय निश्चित जस्तै ठानेको एसोसिएट उपाध्यक्षको निर्वाचनमा सौरभ ज्योति संघाईसँग पराजित भए। 

उदीयमान व्यवसायी ढकाल महासंघको ५७ औँ साधारणसभाबाट अध्यक्ष हुनेछन्। महासंघको कार्यसमितिमा प्रवेश गरेको १३ वर्षमा नै ढकाल अध्यक्ष हुनेछन्। चुनावमा दुई फरक समूहमा रहे पनि अब गोल्छा र उनको जोडीले नै महासंघको नेतृत्व गर्नेछ।

प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  ०५:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमन्त्रीलाई रक्षा बमको चेतावनी– बेलैमा सच्चिनुस्
प्रधानमन्त्रीले गरे बागमतीका सांसदसँग छलफल
संसदीय समितिमा अर्थमन्त्रीलाई बोलाएर बजेटबारे छलफल गर्न सांसदहरूको माग
सम्बन्धित सामग्री
वाणिज्य बैंकहरूको नयाँ ब्याज दरः कुन बैंकमा पैसा राख्दा कति पाइन्छ ब्याज ? सञ्चालनमा रहेका वाणिज्य बैंकहरूमध्ये अधिकांशले चैत महिनाको तुलनामा वैशाखमा ब्याजदर घटाएर ब्याजदर सार्वजनिक गरेका छन्। वैशाखका लागि ९... सोमबार, चैत ३०, २०८२
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? आज सुन तोलामा चार सय रुपैयाँले घटेर दुई लाख ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, चैत ३०, २०८२
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार मन्त्री पोखरेलले कुल २४ करोड १६ लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको जनाएक... आइतबार, चैत २९, २०८२
ताजा समाचारसबै
गृहमन्त्रीलाई रक्षा बमको चेतावनी– बेलैमा सच्चिनुस् सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्रीले गरे बागमतीका सांसदसँग छलफल सोमबार, चैत ३०, २०८२
संसदीय समितिमा अर्थमन्त्रीलाई बोलाएर बजेटबारे छलफल गर्न सांसदहरूको माग सोमबार, चैत ३०, २०८२
सभामुख र उपसभामुखबीच शिष्टाचार भेट सोमबार, चैत ३०, २०८२
क्रियाशील सदस्यता खारेज नभई अद्यावधिक गरिने महामन्त्री पौडेलको प्रष्टीकरण सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गर्छ : मोहन श्रेष्ठ सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्