काठमाडौं–नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा (नेतत्व चयनको महाधिवेशन) मा एशोसियट उपाध्यक्षमा रामचन्द्र सांघाई विजयी भएका छन्।
सांघाइले ४५५ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी सौरभ ज्योतीले ४३४ मत प्राप्त गरे।
निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।