मतगणनास्थल। काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला/नगरतर्फ पनि सदस्यमा मिश्रित मतपरिणाम आएको छ। १८ कार्यकारी सदस्यका लागि भएको निर्वाचनमा दुवै प्यानलका उम्मेदवार विजयी भएका हुन्।
शनिबार भएको मतदानमा वस्तुगततर्फ कार्यकारी सदस्यको पहिलो चरणमा नतिजा आएको थियो। वस्तुगततर्फ दुवै प्यानलका ७-७ जना विजयी भएका थिए। सोभन्दा अघि नै दुई जना सदस्य निर्वाचित भइसकेका छन्।
६४ सदस्यका लागि भएको निर्वाचनमा अन्य पदको भने मतपरिणाम भने गणना भइरहेको छ।
जिल्लानगरतर्फका विजयीहरू
• अमृत भट्टचन ५१
• अरुणराज सुमार्गी ६६
• उमेश डालमिया ५३
• कमलकुमार श्रेष्ठ ७०
• कमानबहादुर खड्का ६२
• किशोरकुमार आचार्य ५२
• कुवीरकुमार श्रेष्ठ ५८
• कृष्णप्रसाद अवाल
• गजेन्द्रकुमार भगत ६८
• गोपाल केडिया ५५
• चक्रबहादुर अधिकारी ६७
• डिबी बस्नेत ५८
• तारानाथ घिमिरे ७२
• देवकुमार श्रेष्ठ ६४
• महेन्द्रकुमार श्रेष्ठ ५४
• राजन श्रेष्ठ ७९
• रामेश्वर मानन्धर ६३
• शोभाकान्त पौडेल ७०
• सुरकृष्ण वैद्य ६१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।