काठमाडौं–प्रधानमन्त्री केपी ओली विकास निर्माणका काम निरीक्षण गर्न संखुवासभाको किमाथान्का जाने भएका छन् ।
प्रधानमन्त्री ओली चीनको सीमा नाका किमाथान्का जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री बुधबार बिहान किमाथान्का पुगी सीमाको अवलोकन गर्नुका साथै त्यस क्षेत्रको विकास निर्माण अवस्थाको अवलोकन गर्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।