• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

श्रीलंकाली क्रिकेटर मुरलीधरनको बायोपिक विवादमा, तमिल अभिनेता सेतुपतिद्वारा फिल्म नखेल्ने घोषणा 

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ५, २०७७  ०८:२०
1140x725

एजेन्सी–श्रीलंकाका भेट्रान क्रिकेटर मुथैया मुरलीधरनको बायोपिकमा आधारित भएर निर्माण हुन लागेको तामिल फिल्म विवादमा परेको छ। फिल्ममा मुरलीधरनको भूमिकामा देखिन लागेका तमिल अभिनेता विजय सेतुपतिले फिल्म खेल्न अस्वीकार गरेका छन्।

उनले क्रिकेटर मुरलीधरनको आग्रहमा यस्तो निर्णय गरेको बताएका छन्। मुरलीधरनले फिल्ममा काम नगर्न आग्रह गरेकाले आफू फिल्मबाट हटेको सेतुपतिले बताएका छन्। यो बायोपिकमा अभिनय गर्दा अभिनययात्रामा पनि असर पर्ने सुझाव मुरलीधरनले दिएपछि आफूले फिल्ममा नखेल्ने निर्णय गरेको उनले बताए।   

किन फिल्म नखेल्ने  दबाब आयो ?
श्रीलंकन भेट्रान स्पिनर मुरलीधरनको बायोपिक ‘८००’ नामको फिल्म घोषणा भएको थियो।  घोषणालगत्तै यसमा विवाद सुरु भएको थियो। फिल्ममा तमिल फिल्मका प्रख्यात अभिनेता विजय सेतुपतिले मुरलीधरनको भूमिकामा खेल्ने निधो भएको थियो। यसपछि तमिलनाडुमा यसलाई लिएर निकै विवाद भयो।  अभिनेता सेतुपतिका विरुद्ध  विरोध प्रदर्शन सुरु भयो।

यसरी सार्वजनिक रुपमा विरोध र र्‍याली निस्कन थालेपछि उनले ट्वीटरमार्फत् आफूले उक्त फिल्म नखेल्ने घोषणा गरे। यो प्रकरणमा मुरलीधरन पनि बोल्न वाध्य भए। उनले भनेका छन्, ‘मेरो बायोपिक ८०० माथि भएको विवादपछि यो भनाइ जारी गरेको छु। केही विवादका कारण मानिसहरुले अभिनेता सेतुपतिमाथि दबाब बनाएका छन् कि उनले फिल्म छाडुन्,’ मुरलीधरनले भनेका छन्, ‘म पनि चाहन्न कि तमिलनाडुका राम्रा अभिनेता सेतुपतिको कुनै पनि प्रकारको आपत्ति नआओस्। त्यसैले म उनीसँग अपिल गर्छु कि उनले फिल्म छाडुन् र भविष्यमा उनलाई कुनै समस्या आइनपरोस्।’ 

Ncell 2
Ncell 2
nimb
nimb

मुरलीधरनसँगै अभिनेता सेतुपतिले पनि आफ्नो भनाइ सार्वजनिक गरेका छन्। 

‘म कहिल्यै पनि वाधा र ब्यवधानसँग डराउँदिन किनकि आज म जहाँ छु यस्तै वाधाहरुको सामना गरेर यहाँ आइपुगेको हुँ ’ सेतुपतिले भनेका छन्, ‘म यो बायोपिकका लागि यस कारण राजी भएको थिएँ कि यी क्रिकेटरको यसले कन्फिडेन्स बढाउने छ र उनीहरुका लागि प्रेरणा बन्ने छ।’  उनले फिल्म निर्माता यो दुःखद अवस्थावाट छिटै बाहिर आउने आसा ब्यक्त गरे। उनीहरुले छिटै यस बारेमा निर्णय लिने भनेको र आफू त्यसमा खुसी हुने उनले बताए। 

के हो विवाद ?
क्रिकेटर मुथैया मुरलीधरन श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षेका सर्मथक हुन्। राजापाक्षे सिंहाली भाषी हुन्। श्रीलंकामा सिंहाली भाषीको हातमा सत्ता छ। सिंहाली भाषीले तमिल जाती विरुद्धमा यातना र उत्पीडन गरेको आरोप छ। तमिल टाइगरविरुद्ध राजापाक्षेले अभियानै छेडेर समाप्त गरेका थिए।

Xtrem
Xtrem

 यसरी गृहयुद्ध समाप्त पार्दा राजापाक्षेले तमिल भाषी र समुदायमाथि दमन गरेको तमिल समुदायको भनाइ छ। यही कारण अभिनेता  सेतुपतिले मुरलीधरनको बायोपिक हस्ताक्षर गरेकोप्रति विवाद भएको थियो। उनलाई तमिलनाडुमा तमिलविरोधी भनेर प्रदर्शन हुन थालेपछि  उक्त फिल्म छोडने निर्णय गरेका थिए।
 

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  ०८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन अभिनेता नाना पाटेकरको निधनको खबर सुनेपछि नेपाली अभिनेता विजय बरालले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधनपछि उनका सहकलाकार तथा बलिउडका कलाकारहरूले दुःख व्यक्त गर्दै उनलाई असाधारण अभिनेता... बिहीबार, असोज २२, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध शनिबार, असोज २४, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान शनिबार, असोज २४, २०८३
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शनिबार, असोज २४, २०८३
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद शनिबार, असोज २४, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्