• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

शेयर लगानीकर्ताको विवरण माफियालाई दिने गरी संरचना तयार

माफियाको सक्रियतामा कानुनविपरीत टिएमएस कम्पनी
64x64
अरुण सापकोटा बुधबार, असोज २१, २०७७  ०६:५७
1140x725

काठमाडौं- ब्रोकर कम्पनीले कानुनविपरीत केही माफियाको प्रलोभनमा परेर ट्रेड म्यानेजमेन्ट सिस्टम 'टिएमएस' सञ्चालनका लागि कम्पनी खोलेका छन्। ब्रोकर आफैँले शेयर कारोबारबाहेक नाफा आर्जन गर्ने गरी कुनै पनि कम्पनी खोल्न पाउँदैनन्। 

तर ब्रोकरले केही माफियाको सक्रियतामा अनलाइन कारोबार सञ्चालनका लागि नाफामूलक टिएमएस कम्पनी खोलेका हुन्। धितोपत्र व्यवसायीले 'धितोपत्र दलाल तथा धितोपत्र व्यापारी' नियमावली २०६४ को दफा २७ अनुसार ब्रोकर कम्पनीले ग्राहकको आदेशअनुसार धितोपत्र खरिद वा बिक्रीको काम गर्न पाउँछन्। यसबाहेक धितोपत्र बोर्डको स्वीकृतिमा मार्जिन कारोबारको सुविधा उपलब्ध गराउन सक्नेछन्। यसका साथै धितोपत्र प्रत्याभूतिकर्ताको कार्य गर्न सक्ने भनिएको छ। 

धितोपत्र बोर्डका एक उच्च अधिकारीका अनुसार ब्रोकरले शेयर कारोबारबाहेक अन्य कुनै पनि नाफामूलक कम्पनी खोल्न पाइँदैन। उनले भने, 'तर ब्रोकर आफैँले सञ्चालन गर्नुपर्ने टिएमएस कम्पनी खोलेर नाफा आर्जन गर्न खोज्नु नै कानुनविपरीत हो।' 

नियमविरीत ५० वटै ब्रोकर कम्पनी तथा केही अन्य कम्पनीको लगानीमा 'क्यापटेक नेपाल' कम्पनी खोलिएको हो। नेपाल स्टक एक्सचेन्जको अनलाइन प्रणालीमा समस्या आएपछि नयाँ कम्पनी खोलेर टिएमएस सञ्चालनका लागि प्रकृया अगाडि बढाइएको ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए। 'टिएमएस सञ्चालनका लागि नयाँ कम्पनीको प्रकृया अगाडि बढेको छ। छिट्टै सञ्चालनमा ल्याउने तयारीमा छौँ,' उनले भने। यस कम्पनीले टिएमएस सञ्चालनका लागि सफ्टवेयरसमेत निर्माण गरिसकेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

टिएमएस कम्पनीको चुक्ता पुँजी १० करोड रूपैयाँ हुने भनिएको छ। जसमा सबैभन्दा धेरै ब्रोकरहरुको ५५ प्रतिशत हुनेछ। त्यस्तै रेमिट्यान्स सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेसका सञ्चालक चन्द्र टन्डनको सिटी टेक नाम गरेको टेक्नोलोजी कम्पनीको २० प्रतिशत, बैंकहरूको २० प्रतिशत र आइटी विज्ञको ५ प्रतिशत स्वामित्व रहने भनिएको छ। 

नेप्सेको टिएमएसमा समस्या आएको भन्दै केही माफियाको सक्रियतामा यो कम्पनी कानुनी रुपमै खोल्नु गलत भएको विज्ञहरु बताउँछन्।

अर्कोतर्फ यो काम सैद्धान्तिकरूपमै गलत भएको उनीहरूको भनाइ छ। नियमअनुसार ब्रोकरले आफ्ना लगानीकर्ताको कारोबारका लागि आफ्नै टिएमएस निर्माण गर्नुपर्ने हुन्छ। यसरी ब्रोकर आफैँले टिएमएस निर्माण गर्दा कम्तिमा पनि एकदेखि २ करोड रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ।  

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यसरी कम्पनी खोल्दा ब्रोकरको केही पैसा बँचे पनि भविष्यमा यसको जोखिम भने अझै बढेर जाने विज्ञहरु बताउँछन्। यदि ब्रोकर आफैँले टिएमएस निर्माण गर्ने हो भने जोखिम धेरै कम हुन जान्छ। अहिले नेप्सेले ५० वटै ब्रोकरका लागि टिएमएस सञ्चालन गर्दा समस्या आएको हो।

यदि ब्रोकरहरुले आफूखुसी निर्माण गरेको भए एकैपटक सबै बजार नै बन्द गर्नुपर्ने अवस्था आउने थिएन। 

एउटा समस्याको विकल्पका रूपमा अर्को कुनै उपाय खोज्दै गर्दा त्यसको जोखिमलाई पनि अहिलेदेखि नै हेर्नुपर्ने धितोपत्र बजारका जानकारहरू बताउँछन्। 'यहाँ समस्या भन्दा पनि केही व्यक्ति तथा माफियाको उच्च राजनीतिक पहुँचको आडमा गैरकानुनी रूपमा कम्पनी खोल्न खोज्नु नै भोलिका लागि सबैभन्दा चुनौतीपुर्ण हुनेछ,' धितोपत्र बोर्डका एक अधिकारीले भने।  

(टिएमएसमा माफियाको चलखेल र भोलिका चुनौतीहरु अर्को अंकमा) 
 

प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  ०६:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्