• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

एउटा पात्र पछ्याउँदा मनोजले जन्माए ‘लाइफ अ बटरफ्लाई’

64x64
नेपाल लाइभ आइतबार, वैशाख १६, २०७५  १०:२८
1140x725

काठमाडौं– आयोजक मणि शर्मा निकै तनावमा देखिन्थे। मोबाइलमा उत्तिकै व्यस्त। कार्यक्रम सुरु हुने समय थियो दिउँसो ३ बजे। सवा ३ घर्किंसक्दासम्म कार्यक्रमका दुई वक्ता नआएपछिको छटपटी कस्तो होला? सांग्रिला बुक्सका प्रकाशक शर्मा नै जानून्।

कार्यक्रम सुरु हुँदा निर्धारित समयभन्दा २० मिनेट ढिलो भइसकेको थियो।

कथाकार माया ठकुरी अस्वस्थताका कारण आउन सकिनन्। झापाबाट उड्नुपर्ने कवि राजा पुनियानीको फ्लाइट 'डिले' भयो। दुवै वक्ताको खाली ठाउँ भर्न ‘आकस्मिक वक्ता’ बन्न पुगे समीक्षक राजकुमार बानियाँ। नवीन विभास त मौज्दात छँदै थिए।

सिमसिम पानी पर्दैगर्दा शिल्पी थिएटरमा कार्यक्रम सुरु गरे रोहेज खतिवडाले। यसअघि ६ थान कवितासंग्रह निकालेका दार्जिलिङका कवि (अब कथाकार पनि) मनोज बोगटीको कथासंग्रह ‘लाइफ अ बटरफ्लाई’को शनिबार घुम्टो उघारे लेखकसहित बानियाँ र विभासले।

‘परम्परागत लेखनमै अल्झिइरहने हो भने स्रष्टा अघि बढ्न सक्दैन,’ पुस्तकमाथि बोल्दै विभासले भने, ‘लेखनमा नयाँ बाटो खन्नैपर्छ। त्यसमा जोखिम अवश्य छ। त्यो जोखिम मनोजले मोलेका छन्।’ दार्जिलिङको चित्र कथाहरुमा देखिए पनि धमिलो तरिकाले आएको उनले बताए। ‘दार्जिलिङको 8, राजनीतिका विषय विम्ब कथाले बोके पनि यताको नेपाली 8लाई समेत चिहाइएको छ,’ उनले भने, ‘पढिरहँदा कविता जस्तो पनि लाग्छ। तर मनोजले निर्माण गरेको कथाको घर भिन्न हो।’

Ncell 2
Ncell 2
nimb
nimb

समीक्षक बानियाँले नेपाली आख्यानको दुरवस्थाबाटै आफ्नो भनाइ सुरु गरे। ‘नेपाली साहित्यमा फिक्सन राइटरभन्दा बढी फिचर राइटर हाबी भएको अवस्था छ,’ उनी पुस्तकमा जोडिए, ‘यसमा चाहिँ मनोजको कवि व्यक्तित्वको प्रभाव निकै देखिन्छ।’ पुस्तकभित्र रहेका ८ वटै कथा एकापसमा गाँसिने भएकाले ‘उपन्यासिका’ भन्न मिल्ने उनले बताए। राजनीतिकभन्दा सामाजिक विषयको उठान गरे पनि त्यो डिस्कोर्स नेपाली सन्दर्भमा पनि मेल खाने भन्दै उनले लेखकको प्रशंसा गरे। ‘कथाहरु पढ्दा मलाई अज्ञात आनन्द आयो,’ उनले भने, ‘त्यो कस्तो आनन्द हो, त्यसको उपयुक्त शब्द कवि समालोचकहरुले ‘क्वाइन’ गर्लान्।

बानियाँले आफ्ना कुरा टुंग्याउँदै गर्दा ढोकाबाट टुप्लुक्क छिरे पुनियानी। विमानस्थलबाट सोझै बत्तीसपुतली हानिएका उनी हतारो मुद्रामा थिए। नेपाली कविता लेखन/आन्दोलनमा लामो समय सँगसँगै रहेका मनोजको नयाँ कथा आउनुमा आफूलाई निकै खुसी लागेको उनले बताए।

‘एयरपोर्टबाट बाहिरिनासाथ सिममिस झरीले मलाई रोमान्टिक बनायो। आधा दर्जल कविता लेखेको मान्छेले आज कथा लिएर आएको छ,’ ठट्यौलो पारामा उनले अर्को खुसीको कुरा सुनाए, ‘खुब आनन्द पनि लागेको छ। किनकि अब ऊ कथातिर लागेपछि हामीलाई कविताको लागि स्पेस अलि खुल्ला भयो।’

Xtrem
Xtrem

भारतमा रहेर नेपाली साहित्य लेख्नेहरुमा अझै पनि इन्द्रबहादुर राईको छायाँ देखापर्ने प्रवृत्ति केलाउँदै उनले मनोजका कथा भने त्यो घेराभन्दा बाहिर रहेको बताए। ‘कथामा ठूलो समस्या छ। त्यो के भने यसमा आञ्चलिकता छँदै छैन। यो न नेपालको कथा हो न भारतको,’ उनले तर्क पेस गरे,‘तर कथाको शक्ति नै यही हो। कतैको नभएरै ‘युनिभर्सल’ बनेको छ।’

मनोजसँगका संगत–सम्बन्धदेखि पाश्चात्य साहित्य लेखनको प्रसंगसमेत कोट्याएर व्याख्यान सिध्याएपछि कथाकार मनोजको बोल्ने पालो आयो। ‘जीवन पुतली हो या होइन, मलाई भन्दा बढी तपाईंलाई थाहा हुनुपर्छ,’ उनले सुरुमै भने, ‘किनकि तपाईंको जीवन तपाईं आफैले भोग्ने हो।’ लगातार कविता लेख्दालेख्दा बढी लेखियो भन्ने लागेरै कथामा कलम चलाएको उनले सुनाए।

‘सुरुसुरुमा छिटोछिटो पुस्तक निकाल्दा मात्रै लेखक जस्तो भइन्छ भन्ने लाग्थ्यो। तर उही विषय प्रसंग दोहोरिन थालेपछि म कथातिर लागेको हुँ,’ रचनागर्भबारे संक्षिप्तमा उनले खुलाए, ‘एउटा पात्रलाई पछ्याइरहँदा मैले ८ वटा कथा जन्माएछु।’

हरेक कथाको अन्त्यमा आफूले ‘टेक्निक’ प्रयोग गरेको बताउँदै उनले थपे, ‘कथा टुंगिएपछि सुरुमा के थियो भनेर पुनः पाना पल्टाउन यी कथाले बाध्य पार्छन्।’

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०७५  १०:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्