• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बालुवा तस्करीमा पनि नक्कली भ्याट बिल, २८ टिपर प्रहरीको नियन्त्रणमा, २२ छुटे 

64x64
दुर्गा दुलाल शनिबार, भदौ २०, २०७७  १२:१६
1140x725
फाइल तस्बिर

काठमाडौं-असारदेखि भदौसम्म कुनै पनि खोलाबाट बालुवा र ढुंगागिट्टी निकाल्न पाइदैन। यसरी निकालेको पाइए कैद र जरिवानासमेत गराउने र निकाल्न प्रयोग हुने औजारहरु जफत गर्ने गरिन्छ। तर सिन्धुपाल्चोकको भोटेकोसी, सुकुटे र इन्द्रावतीमा एक समूहले निर्वाध रुपमा बालुवा निकाल्ने अनि नक्कली भ्याट बिलमार्फत् काठमाडौं तस्करी गर्ने गरेको पाइएको छ।

अवैध रुपमा बालुवा निकाल्ने मात्र नभई उक्त समूहले राजस्वसमेत छलि गर्ने गरेको पाइएको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले एकैचोटि २८ वटा टिपर नियन्त्रणमा लिएपछि यसरी अवैध बालुवा निकाल्ने गरेको खुलेको हो।

राजनीतिक दलको संरक्षणमा ठेकेदारले अवैध रुपमा खोलामा स्काभेटर लगाएर बालुवा तथा ढुंगागिट्टी निकाल्ने अनि प्रहरी चेकजाँचबाट उम्कन नक्कली बिल पेश गर्ने गरेका पाइएको छ। यसरी  राजस्व छलि र  गैरकानुनी  काम गर्नेमा कृष्ण भन्ने विकास श्रेष्ठ नेतृत्वको टोली रहेको स्रोतले जानकारी दिएको छ।  उनीहरुले फरक–फरक भ्याट बिल काटेर काठमाडौ पठाउने गरेका थिए। प्रहरीले एकै ठाउँबाट बालुवा ल्याउँदा पनि फरक–फरक बिल देखेपछि शंका लागेर टिपर नियन्त्रणमा लिएको थियो। 

‘प्रहरीलाई प्राप्त सूचना र फरक-फरक बिल देखिएपछि २८ वटा बालुवा टिपर नियन्त्रणमा लिइएको थियो,’ डिएसपी माधवप्रसाद काफ्लेले भने, ‘तीमध्ये ६ वटा गाडीले नक्कली भ्याट बिल दिएको आशंका छ।’

Ncell 2
Ncell 2
nimb
nimb

नियन्त्रणमा लिइएका सबै सवारीसाधन जिल्ला समन्वय समितिमा बुझाइएको उनले बताए। प्रहरीमा बुझाइएकामध्ये २२ वटा  गाडीको सक्कली नै बिल भएको भन्दै  जिल्ला सम्वन्वय समितिले छोडेको छ। श्रेष्ठको नेतृत्वमा विल काटिएको ६ वटा गाडी भने अहिले पनि जिल्ला समन्वय समितिको निगरानीमा रहेको छ। ‘अहिले अनुसन्धानकै चरणमा छ,’ काफ्लेले भने ‘नक्कली  भ्याट बिल प्रमाणित भएमा राजस्व चुहावट आकर्षित हुन्छ।’

 कारबाही गर्ने कुरा जिल्ला समन्वय समितिको अधिकार भएकाले उसले  अनुसन्धान गरिरहेको काफ्लेले बताए। ‘नक्कली भ्याट बिलको प्रयोग भएको पाइए राजस्व छलि हुन्छ त्यसको बेग्लै अनुसन्धान हुन्छ,’ उनले भने।  यो राजस्व अनुसन्धान विभागले गर्नेछ।  

नियन्त्रणमा लिइएका टिपरबारे सोध्न खोज्दा जिल्ला सम्वन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले अहिले तिनलाई जरिवाना तिर्न सूचना जारी गरिएको बताए। उनीहरु नआएमा अरु अनुसन्धान  अघि बढ्ने उनले बताए। ‘नक्कली भ्याट विल नै भन्ने आएको छैन,’ तामाङले भने, ‘अनुसन्धानपछि यो विषयमा थाहा होला।’   

टिपर नियन्त्रणमा लिएपछि सप्लायर्स विकाश श्रेष्ठ भने फरार भएका छन्।

दुई महिनादेखि  जिल्ला समन्वय समिति सिन्धुपाल्चोक र जिल्ला प्रशासन कार्यालयलाई यो बारेमा जानकारी भए पनि मौन बसेको स्थानीयहरुको आरोप छ। सेटिङमा निकालिएको तस्करी बालुवा सप्लाइ गर्दा  नक्कली भ्याटबिल प्रयोग गर्दै राजस्व छलि गर्ने श्रेष्ठको खोजी प्रहरीले खोजी तीव्र पारेको छ। 

रातभर नदि बगरबाट निकालिएको बालुवा सप्लाइ गर्न तस्कर समूहले विभिन्न खाले नक्कली भ्याट बिल प्रयोग गरेपछि सिन्धुपाल्चोक प्रहरीले बालुवा सप्लायर्सलाई कुनै पनि बिल नकाट्न भन्दै जानकारी गराएको थियो। 

भ्याट बिल काटेपछि राजस्व बुझाउनुपर्नेमा कतै नबुझाएर तस्करी गर्ने गरेको र उक्त रकम राजनीतिक दलहरुलाई बुझाउने गरेको स्रोतको दाबी छ।  जिल्ला समन्वय समितिले नै सबै स्थानीय तहसँग छलफल गरेर वर्षायामको ३ महिना खोलामा टिपर लैजान नपाउने तथा नदिजन्य सामग्री उत्खनन गर्न रोक लगाउने गरेको छ। तर रातिराति तस्करी गर्नेहरुले मिलेमतोमा बालुवा निकाल्ने र स्टक भनेर बिक्री गर्दै आएका छन्।
 

प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७  १२:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा सम्भावित जोखिमबारे जानकारी लिन मंगलबार गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ जल तथा मौसम विज्ञ... मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले प्रतिनिधिसभाबाट हालै पारित ‘राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको... मंगलबार, असोज ६, २०८३
काठमाडौं– नेपाल र भुटानका प्रधानमन्त्रीहरू संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क गइ रहेको अवसर पारेर मानवअधिकारवादी संस्थाहरूले भुटानी शरणार्थी संकटको स्थायी समाधान र भुटान ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान -GCRPPB_  र भुटान इन्डिपेन्डेन्ट पिपल्स फोरमले मंगलबार एक संयुक्त विज्ञप्... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्