• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मच्छिन्द्रनाथको रथयात्रा : अब के होला?

बिहीबारै रथ तान्न किन जोड गरे स्थानीयले?
64x64
प्रजु पन्त बिहीबार, भदौ १८, २०७७  १८:४५
1140x725

काठमाडौं- काठमाडौं उपत्यकामा तेस्रो पटक थप भएको निषेधाज्ञा तोड्दै रातो मच्छिद्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीय बीच झडप भयो।बाजागाजासहित उपस्थित स्थानीयले करिब २० फिट जति रथ तान्दानतान्दै उनीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फाहोराले तितरबितर पारेको थियो। प्रर्दशनकारीले प्रहरीलाई ढुंगा र काठ पनि हानेका थिए। अहिले प्रहरीले पुल्चोकमा रहेको रातो मच्छिद्रनाथको रथलाई सुरक्षा दिएर राखेको छ।

रातो मच्छिन्द्रनाथको रथ पक्कै पनि सम्बन्धित पदाधिकारीले नै तानेको हुनुपर्ने धेरैको अनुमान थियो। तर यो अनुमान भने गलत रहेको दाबी गर्छन् ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जन। आफूहरूलाई थाहै नभई रथ तानिएको उनले दाबी गरे। ‘रथ तान्नलाई क्षमापूजा गर्नुपर्छ। १९ गते क्षमापूजा राखेका छौँ,’ उनले भने, ‘कसले तान्यो हामीलाई जानकारी आएको छैन। यो बाहिरी मान्छेहरू आएर तानेका हुन्। हामीमाथि हस्तक्षेप भएको छ।’

उनका अनुसार ज्यापु समाज, गुठी संस्थान गरी १९ वटा संस्थाको आकस्मिक बैठक बसिरहेको छ। बैठकले यसबारेमा आधिकारिक धारणा सार्वजनिक गर्नेछ। विषम परिस्थितिमा रथयात्राबारे अब के गर्ने भन्ने पनि निर्णय बैठकबाट नै हुने भएको छ। 

ललितपुरका मेयर चिरिबाबु महर्जनले रथ तानिएकोमा आश्चर्यचकित भएको बताए। ‘यहाँका गुठीयार, ज्यापु समाजलगायतका १९ वटा समाजको भदौ १० गते बैठक बसेको थियो। त्यो बैठकमा म पनि थिएँ,’ महर्जनले भने, ‘त्यो बैठकमा यही समाजभित्रकै विद्वतवर्ग र पञ्चांग समितिलाई जिम्मा दिने निर्णय गरेको थियो। उहाँहरूको परामर्शअनुसार अघि बढ्ने कुरा भएको थियो। यस विषयमा हामीले बुझिरहेका छौं।’

Ncell 2
Ncell 2
nimb
nimb

महर्जनका अनुसार, साउनमा लकडाउन खुकुलो भएपछि बुङमतीबाट देउता ल्याइयो। 'रथ तान्नैपर्ने मान्यता छ। तर विषम परिस्थिति भएकाले सावाधानी अप्नाउनै पर्ने पनि छ। तसर्थ  विद्वतवर्गले गर्ने निर्णय कार्यान्वयन गराउन महानगरले सहयोग गर्छ।'

रथारोहण भएपछि रथ किन तान्नैपर्छ?
उपत्यकामा तिन जिल्लामा तीन ठूला जात्रा हुने गर्छन्। काठमाडौँको इन्द्रजात्रा, भक्तपुरको बिस्केट जात्रा र ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा। काठमाडौँको र भक्तपुरका ठूला जात्रा लकडाउनका कारण हुन सकेनन्। ललितपुरका मेयर चिरिबाबु महर्जनका अनुसार रातो मच्छिद्रनाथको जात्रा पनि यस वर्ष हुने/नहुनेमा दोधार नै थियो। तर लकडाउन खुकुलो बनाएसँगै रथ बनाइयो। साउन १० गते बुङमतीका देउता ल्याइयो।

संस्कृतिविद् ओम धौभडेलका अनुसार अघिपछि चैत्र महिनाको पूर्णिमाको विधिवत् पूजा गरेपछि रथ निमार्ण कार्य सुरु हुन्छ। रथ बनाउने काम गुठी संस्थानले गर्छ भने विधिवत् रुपमा क्षमापूजा गरेपछि ज्यापु समाजबाट रथ तान्ने गरिन्छ। गा बहालबाट रथ तानेर पाटनका गल्ली हुँदै जावालाखेल पुर्‍याएर पूजा गरेर भोटो देखाएपछि जात्रा सम्पन्न गरिन्छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

हरेक १२ वर्षमा एकपटक रथ नै तानेर बुङमतीमा देउता पुर्‍याउने परम्परा छ। अघिपछि पूजा सकेपछि केही व्यक्तिहरुले खटमा राखेर देउता बुङमती पुर्‍याउने चलन छ। रथमा राखेर बुङमती देउता पुर्याएको यो वर्ष ८ वर्ष पुगको छ। 

संस्कृतिविद् धौभडेल ललितपुरवासीले रथ नताने भक्तपुरवासीको हक लाग्ने लोकोक्ति रहेको हुँदा रथ तान्न स्थानीयहरुले जोड गरेको हुन सक्ने आँकलन गर्छन्। ‘उपत्यकामा पानीको हाहाकार भएपछि राजा नरेन्द्रदेवका पालामा भक्तपुर, पाटन र कान्तिपुरका केही प्रतिनिधि भारतको आसाममा गई मच्छिद्रनाथ ल्याई बुङमतीमा राखे,’ धौभडेलले भने, ‘देवता बोक्नेमा पाटनका व्यक्ति परेको हुँदा यो देवता पाटनकै क्षेत्र बुङमतीमा राख्ने र पूजा गर्न जिम्मा पनि पाटनबासीकै भागमा परेको थियो। त्यतिबेला नै पाटनले दसैंअघि पूजा नगरे भक्तपुरवासीको हक लाग्ने उक्ति रहेको र असोजमा मलमास परेको हुँदा रथ तानेको हुन सक्छ।’ 

उनका अनुसार स्थानीय र प्रशासनबीच समन्वय भएको र लोकोक्तिका कारण स्थानीय पनि दबाबमा परेको उनले उल्लेख गरे। यद्यपि महामारीका बेला धेरै भेला भएर रथ तान्दा जोखिम थप बढ्ने भएकाले सरकारले प्रहरी खटाएर रथ तानिदिएर थोरै मान्छेको रोहबरमा भोटो देखाएर देवतालाई बुङमती पुर्‍याउने वातावरण बनाउन भने चुकेको बताउँछन्।

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७  १८:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्