• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

करोड ‘डिस्लाइक’को अन्तर्य

64x64
नेपाल लाइभ आइतबार, साउन ३२, २०७७  १४:२७
1140x725

काठमाडौं-बलिउड बेला-बेला आफ्ना प्रशंसकहरुको फरक ‘मुड’ र मान्यताको शिकार हुँदै आइरहेको छ। कहिले कहलिएको ब्यानरको भव्य फिल्मले बक्स अफिसमा पानी भन्न पनि पाउँदैन त कहिले सानो बजेट र नयाँ कलाकार तथा निर्देशकको फिल्मले तहल्का मच्चाइदिन्छ। तर यसपटक अर्को अलिक अनौठो परिदृश्य सतहमा आएको छ, त्यो पनि फिल्म सार्वजनिक नहुँदै।

त्यो के हो भने,  पछिल्लो समय आलिया भटको अभिनय रहेको र उनकै बुवा महेश भटले निर्देशन गरेको चलचित्र ‘सडक–२’को ट्रेलर अनपेक्षित रुपमा आक्रोशको शिकार बनेको छ। अगष्ट १२ मा यूट्युबमा सार्वजनिक भएको उक्त ट्रेलरले सबैभन्दा धेरै ‘डिस्लाइक’ पाएपछि बलिउड अचम्मित भएको छ।

यो सामग्री तयार पार्ने बेलासम्म ‘सडक–२’को ट्रेलरले उक्त ट्रेलरमा युट्युबमा ५ लाख ८७ हजार ‘लाइक’ हुँदा १ करोडभन्दा बढी ‘डिस्लाइक’ छ। ट्रेलरमा कमेन्ट गर्नेहरु अधिकांशले सकारात्मक प्रतिक्रिया दिएका छैनन्। उनीहरुको भनाइ छ, ‘यो फिल्म डिसलाइकका लागि नै योग्य छ।’ यसमा ९ लाख ३ सयभन्दा बढीले प्रतिक्रिया दिएका छन्।

ठूलो ब्यानर र भव्य भनिएको यो फिल्ममा यतिधेरै ‘डिसलाइक’ किन आयो त? 

Ncell 2
Ncell 2
nimb
nimb

बलिउडका जानकारहरुका अनुसार अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणपछि बलिउडका प्रशंसकहरुले यतिबेला आफूलाई यहाँ विद्यमान परिवारवाद अर्थात् नेपोटिज्मका विरुद्ध एक ठाउँमा उभ्याउने प्रयास गरिरहेका छन्। भट बाबुछोरीको यो फिल्मको ट्रेलर यही प्रतिक्रियाको शिकार भएको बताइएको छ। बलिउडसम्वद्ध सञ्चारजगतले पनि यो आश्चर्यको जरा परिवारवाद भएको विश्लेषण पेश गरिरहेको छ।

पछिल्लो दिनमा सामाजिक सञ्जालहरुमा नेपोटिज्मलाई प्राथमिकता दिएको आरोप खेप्दै आएका निर्माता तथा निर्देशक, जो फिल्मी घरानासँग जोडिएका छन्, को कडा आलोचना हुँदै आइरहेको छ। यस्ता नामहरुमा  करण जोहर, नायिका आलिया भट, अभिनेता सलमान खान, निर्माता तथा निर्देशक सञ्जय लिला भन्साली, निर्माता आदित्य चोपडालगायत छन्। यतिसम्म कि, यसमा ऋतिक रोशन, अभिषेक बच्चन, करिश्मा कपुर र यस्ता अरु नामहरु पनि छन्। 

गत जुन १४ मा अभिनेता सुशान्तले मुम्बईस्थित आफ्नो फ्ल्याटमा  आत्महत्या गरेपछि कतिपयले यसलाई आत्महत्या नभएर यो बलिउडमा हुने नियोजित चलखेल र नयाँहरुलाई गरिने दुव्र्यवहारको परिणाम भएको बताए। अभिनेत्री कंगना रनावतले त  सुशान्तले आत्महत्या गरेको नभइ ‘प्लान मर्डर’ भएको आरोप लगाएकी थिइन्। उनले निरन्तर रुपमा बलिउडको परिवारवाद र यसको दादागिरीबारे बोलिरहेकी छिन्।

Xtrem
Xtrem

यस्तै मतको जगमा रहेर अहिले बलिउडमा परिवारवादको विरोधस्वरुप सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले अभियान नै चलाएका छन्। उनीहरुको भनाइ छ, ‘यस्तो सिण्डिकेट बन्द हुनुपर्छ। नयाँ र बाहिरबाट आएका कलाकारहरुको संघर्षको सम्मान हुनुपर्छ।’

सोही सिलसिलाको कडिका रुपमा सडक–२ को ट्रेलरलाई भारतको सबैभन्दा धेरै डिस्लाइक पाउने ट्रेलर बनाउने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको यो अभियान सफल रुपमा प्रकट भएको छ। यो फिल्मका निर्माता तथा निर्देशक महेश भटमाथि सुशान्तको आत्महत्याका लागि जिम्मेवार भएको आरोपसमेत सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले लगाएका छन्।  उनले सुशान्तकी प्रेमिका भनिएकी रिया चक्रवर्तीलाई सहयोग गरेको र सुशान्तबाट टाढा बस्न दबाब दिएको दाबी उनीहरुको छ।

 

प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७  १४:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन अभिनेता नाना पाटेकरको निधनको खबर सुनेपछि नेपाली अभिनेता विजय बरालले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधनपछि उनका सहकलाकार तथा बलिउडका कलाकारहरूले दुःख व्यक्त गर्दै उनलाई असाधारण अभिनेता... बिहीबार, असोज २२, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
दिल्लीमा प्रदर्शन गर्न पुगेका केजरीवाल र ममता बनर्जीसहित एक हजारभन्दा बढी पक्राउ शनिबार, असोज २४, २०८३
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला शनिबार, असोज २४, २०८३
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्