• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

‘रोड वर्दिनेस टेस्ट’ नै नगरी टेस्लाका दुई गाडी दर्ता गरेको खुलासा

64x64
शिव बोहरा बिहीबार, साउन १५, २०७७  १३:४१
1140x725

काठमाडौं-अवैध रुपमा आयात भएको टेस्लाका दुई वटा इलेक्ट्रिक कार रोड वर्दिनेस टेस्ट (सडक विश्वसनीयता परीक्षण) नै नगरि यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी बागमती प्रदेशले दर्ता गरेको खुलेको छ। आयातित सवारी दर्ताका लागि यातायात व्यवस्था विभागबाट ‘रोड वर्दिनेस टेस्ट’ गर्नुपर्ने कानुनी व्यवस्था छ। 

असार १६ गते भन्सार कार्यालयले यातायात व्यवस्था विभागलाई टेस्लाका दुई कार दर्ता नगर्न पत्र पठाएको थियो। भन्सारको उक्त पत्रपछि यातायात व्यवस्था विभागले टेस्लाका दुई इलेक्ट्रिक कारको ‘रोड वर्दिनेस टेस्ट’ तत्काल गर्नुपर्ने भन्दै प्रक्रिया अघि नै बढाएन। अवैध रुपमा टेस्लाका गाडी आयात गरेको श्रीमा डिस्ट्रिव्युटर्स नेपाल प्रालि सोझै यातायात व्यवस्था कार्यालय साना÷ठूला सवारी एकान्तकुना, बागमती प्रदेश पुग्यो। 

कार्यालयले टेस्लाका दुवै गाडी ‘रोड वर्दिनेस टेस्ट’ बिनै दर्ता गरेको तथ्य बाहिर आएको हो। गाडी दर्ताका लागि यातायात व्यवस्था विभागले ‘रोड वर्दिनेस टेस्ट’ गरेको पत्र नपठाई कुनै पनि कार्यालयले सवारी दर्ता गर्नै सक्दैन। विभागको ‘रोड वर्दिनेस टेस्ट’ गरिएको पत्र नै नभई कार्यालयले के आधारमा सवारी दर्ता गर्‍यो भन्ने गम्भीर प्रश्न उठेको छ। 

श्रीमा डिस्ट्रिव्युटर्सले त गाडी नै अवैध रुपमा आयात गरेकाले ऊ अन्य कामसमेत अवैध रुपमा गर्न लागिपरेको देखिन्छ। श्रीमाको अवैध कार्यमा सर्वोच्चले साथ दिएपछि विभागबाट आवश्यक कागजात नै नल्याई गाडी दर्ता गराउन गएको थियो। 

श्रीमाले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले जेठ २६ मा गाडी छुटाउन अन्तरिम आदेश दिएको थियो। त्यसविरुद्ध भन्सार विभागले असार २ गते भ्याकेट माग गरेको थियो। सर्वोच्चले असार ११ मा भन्सारको भ्याकेट अस्वीकार गरेपछि श्रीमाले १४ गते वीरगन्ज भन्सार कार्यालयबाट गाडी बुझेको थियो।

श्रीमालाई टेस्लाका दुई गाडी दिएपछि भन्सार कार्यालयले असार १६ गते यातायात व्यवस्था विभागलाई ती गाडी दर्ता नगर्न पत्र पठाएको थियो। उक्त पत्रमा सर्वोच्चले गाडीको कर र दर्ताको विषय अन्तिम फैसलापछि हुने र गाडी संरक्षणका लागि आयातकर्तालाई दिन भनेकाले दर्ता नगर्न भनिएको थियो। 

यो पनि पढ्नुहोस्

 
 

अवैध आयात भएको टेस्ला छुटाउन सर्वोच्चको आदेशबिहीबार, असार ११, २०७७

तर श्रीमा असार १८ गते यातायात व्यवस्था कार्यालय साना/ठूला सवारी एकान्तकुना पुगेर टेस्लाका दुवै गाडी दर्ता गरेको थियो। कार्यालयले विभागले दिने ‘रोड वर्दिनेस टेस्ट’ को प्रमाण नहेर्दा अवैध आयात भएको टेस्ला दर्ता भएको हो। कार्यालयले हेर्नुपर्ने डकुमेन्ट नहेर्दा समस्या आएको कार्यालयले जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘आवश्यक कागजात हेरेको भए समस्या आउने थिएन। फाँटवाला साथीहरुले कमजोरी गर्नुभयो,’ कार्यालयका एक अधिकृतले भने, ‘सबै डकुमेन्ट पुरा गरेर आए भन्ने विश्वासमा पनि फाँटवालाले काम गरेका हुन सक्छन्। तर आयातकर्ताले बदमासी गरिदिएको जस्तो छ।’ 

यता यातायात व्यवस्था विभागले समयमै कार्यालयलाई पत्र नपठाउँदासमेत यो समस्या निम्तिएको कार्यालयको भनाइ छ। विभाग भने भन्सारले असार १६ मै पत्र पठाएको र कार्यालयले ‘रोड वर्दिनेस टेस्ट’ नभएको गाडी दर्ता नगर्ला भन्ने विश्वासमा भन्सारको पत्र कार्यालयलाई नपठाएको बताउँछ। ‘विभागले भन्सारको पत्र आएपछि टेस्टको प्रक्रिया नै सुरु गरेन। टेस्ट विना गाडी दर्ता हुँदैन भन्ने विषयमा कार्यालय जानकार नै भएकाले पत्र फरवार्ड गरिएन,’ विभागका एक प्राविधिकले भने, ‘अहिले आएर समस्या उत्पन्न भएको छ।’

सम्बन्धित समाचार

टेस्ला र अउडीको आधिकारिक प्रमाणपत्र दिने कम्पनी एउटै

Xtrem

Xtrem

सुरक्षित राख्ने गरी भन्सारले श्रीमालाई टेस्लाका गाडी बुझायो

 

अवैध आयात भएको टेस्ला गाडी अदालतको आदेशविपरीत दर्ता

प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १३:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी लैजान सकिने सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने अभियानमा ग्राहकले ४.३ लाख रुपैयाँ डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्ने कम्पनीले ज... आइतबार, असोज ४, २०८३
रोयल इन्फिल्ड हन्टर ३५० नयाँ भेरियन्ट र दुई नयाँ रंगमा नयाँ भेरियन्टमा अलोय ह्विल, डीजी–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, नयाँ राइडर इन्टरफेस तथा सिंगल च्यानल एबीएसलगायतका सुविधा छन्। हन्टर ३... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्