काठमाडौं- सुनको भाउ बढेको छ। मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको हो।
मंगलबारका लागि सुनको मूल्य तोलामा ९२ हजार ७ सय रुपैयाँ तोकिएको छ। सोमबार सुनको भाउ ९२ हजार ३ सय रुपैयाँ तोकिएको थियो।
चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ। चाँदीको मूल्य तोलामा १०४० रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।