• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन ७, २०८३ Thu, Jul 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

चीनमा भेटियो महामारीको रुप लिन सक्ने नयाँ फ्लु भाइरस

64x64
नेपाल लाइभ मंगलबार, असार १६, २०७७  १३:१६
1140x725

काठमाडाैं- विश्वव्यापी महामारीको रुप लिन सक्ने क्षमता भएको नयाँ फ्लु भाइरस चीनमा पत्ता लागेको वैज्ञानिकहरुले बताएका छन्। मानिसलाई संक्रमित बनाउन सक्ने यो भाइरस भर्खरै भेटिएको र सुँगुरमा पाइएको उनीहरुले बताएका हुन्। 

यो भाइरसको संरचना भविष्यमा परिवर्तन हुन सक्छ। एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्ने भएकाले यसले विश्वव्यापी महामारीको रुप लिन सक्नेमा वैज्ञानिकहरु चिन्तित छन्। यद्यपि यो तत्कालको लागि समस्या भने नभएको उनीहरु बताउँछन्। तर मानिसलाई संक्रमित बनाउन सक्ने भएकाले यसलाई नजिकबाट निगरानी गर्न भने आवश्यक छ। 

यो नयाँ भाइरस हो। मानिसमा यो भाइरस विरुद्ध लड्न सक्ने प्रतिरोधात्मक क्षमता न्यून वा नहुन पनि सक्छ। 

प्रोसेडिङ अफ दि नेशनल एकेडेमी अफ साइन्सेज नामक एक जर्नलमा ती वैज्ञानिकहरुले यो भाइरसलाई नियन्त्रण गर्न सुँगुर र सुँगुर उद्योग पालनमा काम गर्ने कामदारलाई निगरानी गर्न आवश्यक रहेको उल्लेख गरेका छन्।

स्वाइन फ्लुसँग मिल्दोजुल्दो
पुरा विश्व यतिखेर कोरोना भाइरसलाई नियन्त्रण गर्ने प्रयासमा छन्। तर इन्फ्लुएन्जाले महामारीको रुप लिने खतराको रुपमा विज्ञहरुले नियाली रहेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

यसअघि सन् २००९ मा स्वाइन फ्लुले महामारीको रुप लिएको थियो। उक्त महामारीमा कयौ मानिसहरुको मृत्यु समेत भयो। यसलाई अहिले ए/एचवानएनवान पेन्डेमिक०९  नामबाट चिनिन्छ। स्वाइन फ्लुबाट बच्न खोप उपलब्ध छन्। यो खोप वर्षेनी लगाएर स्वाइन फ्लुबाट मानिसहरु सुरक्षित हुन सक्छन्। 

अहिले चीनमा देखिएको फ्लु पनि सन् २००९ मा देखिएको स्वाइन फ्लुसँग मिल्दोजुल्दो छ। तर केही नयाँ परिवर्तनका साथ देखिएको वैज्ञानिकहरु बताउँछन्।  

वैज्ञानिकहरु भन्छन्, निगरानीमा राख्नुपर्छ 
युकेको नटिङघम यूनिभर्सिटीमा कार्यरत प्रोफेर किङ चाउ चाङले भने, ‘यो अहिले फैलिसकेको छैन। तर यसलाई निगरानीमा राख्नुपर्छ।’

अनुसन्धानकर्ताहरुले यो भाइरसलाई जि४ ईए एचवान एनवान भन्ने गरेका छन्। यो नयाँ भाइरस मानिसको श्वासनलीमा विकास हुन्छ र फैलिन सक्छन्। 

वधशाला र सुँगुर पालन उद्योगमा काम गर्ने केही मानिसमा यो भाइरसको संक्रमण भेटिएको उनीहरुले प्रमाण फेला पारेका छन्।  हाल भएको फ्लु भ्याक्सिन नयाँ भाइरसका  लागि प्रभावकारी मानिएको छैन।  

प्रोफेसर चाङ भन्छन्, ‘अहिले हामी कोरोना विरुद्धको लडाईमा छौं। हाल यो नयाँ भाइरस समस्याको रुपमा नरहेपनि महामारीको रुप लिन सक्ने भएकाले नजरअन्दाज भने गर्नु हुँदैन।’
बिबिसीबाट

प्रकाशित मिति: मंगलबार, असार १६, २०७७  १३:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
लेखकबाट थप
डोल्पामा आयोडिनयुक्त नुन अभाव
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता]
उत्तरपूर्वी चीनमा भएको बस विस्फोटमा एकको मृत्यु, ४२ घाइते
सम्बन्धित सामग्री
'पेपर लिक' प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा उनले सामाजिक सञ्जालबाट आज बिहान सरकारको धारणा सार्वजनिक गरेका हुन् । बिहीबार, साउन ७, २०८३
जम्मू–कश्मिरमा अमरनाथ यात्रा सुरक्षामा खटिएका प्रहरीमाथि आतंकवादी हमला, एक प्रहरीको हत्या अधिकारीहरूका अनुसार दिउँसो करिब १२:३० बजे अमरनाथ यात्राको सुरक्षा ड्युटीमा खटिएका प्रहरीमाथि आतंककारीहरूले एक्कासी गोली प्रहार गरेका... बुधबार, साउन ६, २०८३
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए दुर्घटनामा परेका अन्य १९ जना मानिसहरू सुरुङभित्रै थुनिएको आशङ्का गरिएको छ। मंगलबार, साउन ५, २०८३
ताजा समाचारसबै
वैदेशिक व्यापारमा सुधार, तर घाटा झण्डै १८ खर्ब बिहीबार, साउन ७, २०८३
नेपाली ब्याटिङ लाइन फेरि धराशायी, नेदरल्यान्ड्ससामु मात्र १५८ रनको लक्ष्य बिहीबार, साउन ७, २०८३
अब विश्वविद्यालय मेरिटोक्रेसीको आधारमा चल्छ, राजनीतिक हस्तक्षेप हुँदैन : शिक्षामन्त्री पोखरेल बिहीबार, साउन ७, २०८३
लामो संघर्षबाट ल्याइएको लोकतन्त्र अहिले अपहरणमा परेको छ : ओली बिहीबार, साउन ७, २०८३
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णयहरू बुधबार, साउन ६, २०८३
जम्मू–कश्मिरमा अमरनाथ यात्रा सुरक्षामा खटिएका प्रहरीमाथि आतंकवादी हमला, एक प्रहरीको हत्या बुधबार, साउन ६, २०८३
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्