• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नरैनापुरका संक्रमितले जित्दैछन् कोरोना, गापा अध्यक्ष भन्छन्- निको भएर घर फर्कंदा खुशी लाग्छ

64x64
दुर्गा दुलाल आइतबार, जेठ ३२, २०७७  १७:२६
1140x725

काठमाडौं- ‘आज धेरै खुशी भएको छु, सबै संक्रमितहरूले कोराना जितेर घर फर्केका छन्’ नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक मोहमद शाहले भने‚ ‘अब १३० जनाको रिर्पोट आउन बाँकी छ उहाँहरूको पनि नेगेटिभ आइदिए हुन्थ्यो।’ 

गाउँपालिकाको क्वारेनटाइनमा हालै मुम्बईबाट आएका एकजना मात्र रहेको उनले बताए। केही दिनअघि क्वारेनटाइनमा रहेका सबैको स्वाब संकलन गरेर पठाएकोले आज भोलीतिरै रिर्पोट आउने उनले बताए ।

कुनै समय नरैनापुर देशभरी चर्चामा रहेको थियो। एकै समयमा देशभरिकै धेरै संक्रमित देखा परेपछि उक्त क्षेत्र चर्चामा आएको थियो। बाँके जिल्लाको नरैनापुरमा एक जनाले संक्रमणका कारण ज्यान पनि गुमाए। नरैनापुरको क्वारेनटाइनमा बसेका युवाले उपचार नपाएर ज्यान  गुमाएपछि यो क्षेत्र चर्चामा आएको थियो।

अध्यक्ष शाहले कोरोना संक्रमितको संख्या देखेर अत्तालिँदै प्रधानमन्त्रीलाई समेत गुहारेका थिए। उनको आग्रहपछि सेना समेत परिचालन गरिएको थियो। सेना परिचालन भएपछि उक्त क्षेत्रका मानिसहरू क्वारेनटाइनबाट भाग्न छाडेका थिए। सुरुमा उक्त क्षेत्रका मानिसहरू क्वारेनटाइनबाट भाग्न थालेपछि समुदायमा फैलने त्रास फैलिएको थियो। उक्त गाउँपालिकामा १ सय १४ जनासम्म संक्रमित पुगेका थिए।

‘सबै ११४ जना नै कोरोना जितेर घर फर्केका छन्’ गाउँपालिका अध्यक्ष शाहले भने‚ ‘तपाईंलाई पनि धन्यवाद छ‚ मलाई पनि‚ जनतालाई पनि।’ नरैनापुरका गाउँपालिकाका अध्यक्ष शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएको भोलिपल्ट सेना परिचालन गर्ने निर्णय भएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

बाँकेको भैरवप्रसाद दल गणबाट सेना गाउँमा गस्तीका लागि पुगेको थियो। बाँके जिल्लाकै सबैभन्दा धेरै संक्रमित रहेका उक्त क्षेत्रका मानिसहरू क्वारेनटाइनबाटै भाग्न थालेपछि गाउँपालिका अध्यक्ष शाहले संघ र प्रदेशलाई गुहारेका थिए। 

यो पनि पढ्नुहोस्

हटस्पट नरैनापुर : गाउँपालिका अध्यक्ष भन्छन्- सेना आए, अब डाक्टर र बिजुली पठाइदेऊ  सोमबार, जेठ १२, २०७७

यो नेपाल–भारत सिमाक्षेत्रसँगै जोडिएको गाउँपालिका हो। नेपालगन्जबाट करिब ३५ किलोमिटर पूर्वी–दक्षिणमा रहेको नरैनापुरमा मधेसी समुदायको बसोबास छ। कुनै समयमा नेपाली रुपैयाँ समेत नचल्ने यहाँका अधिकांश व्यक्ति कृषि पेशामा निर्भर छन्। शिक्षा र स्वास्थ्यमा धेरै पछाडि परेका यहाँका प्रायः युवा वैदेशिक रोजगारीका लागि भारत जाने गर्छन्। यही रोजगारीका कारण अहिले नरैनापुर कोरोनाको हटस्पट बनेको थियो। 

सीमापारी आएर रोकिएका ८ सय युवालाई गाउँपालिकाले वैशाख अन्तिम साता उद्धार गरेर ल्याएको थियो। गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा उनीहरूलाई राखियो र परीक्षण सुरु गरियो। कोरोना भाइरस प्रभावित क्षेत्र भारतको मुम्बईलगायत स्थानबाट फर्केर आएका व्यक्तिको क्वारेन्टाइनमै स्वाब परीक्षण गर्दा जेठ २ गते पहिलो पटक  नै ८ जनामा कोरोना संक्रमण पुष्टि भयो।

त्यसलगत्तै क्वारेन्टाइनमै बसेको अवस्थामा नरैनापुर गाउँपालिका- ५ का २४ वर्षीय युवकको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो।

एम्बुलेन्सले बोक्न नमान्दा समयमा उनलाई अस्पताल पुर्‍याउन नसकेपछि उनको ज्यान गएको थियो। उक्त घटनापछि नरैनापुरमा झन् डरलाग्दो अवस्था सिर्जना भएको थियो।   

‘पहिलो पटक ८ जनामा देखिएको संक्रमण दोस्रो ४७, तेस्रो पटक १२ हुँदै १ सय १८ जनामा देखिएको थियो’ गाउँपालिका अध्यक्ष शाहले भने ‘कोरोनाबाट एक जना युवाको मृत्युसमेत भयो। चौतर्फी त्रासपूर्ण माहोलको सृजना भयो। संक्रमित भेटिएकाहरूलाई आइसोलशन अस्पताल लैजान लाग्दा कैयौं पटक तनाव भोगे तर सफल भए।’

प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७  १७:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बाढीले धादिङबेँसी जोड्‌ने फुर्केखोलाको पुल बगायो बुधबार, भदौ १०, २०८३
मैलुङ पाखाको ओडारमा ८ जना अलपत्र, उद्धार गर्न आग्रह बुधबार, भदौ १०, २०८३
रसुवा बाढीमा सशस्त्र प्रहरी बलको व्यापक उद्धार अभियान, ड्रोनदेखि K9 टोलीसम्म परिचालन बुधबार, भदौ १०, २०८३
रसुवा बाढीः ४१ प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
भोटेकोसीको बाढीले जलविद्युत् आयोजनामा ठूलो क्षति, यस्तो छ प्रारम्भिक विवरण बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्