• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

२५ जना अट्ने सुर्खेत कारागारमा १ सय ९३ कैदी, जेलर भन्छन्– यातना गृह जस्तो!

64x64
नेपाल लाइभ सोमबार, वैशाख ३, २०७५  ०७:१४
1140x725

सुर्खेत–जिल्ला कारागार, सुर्खेतको क्षमता २५ जना कैदी राख्नसक्ने मात्रै छ। तर अहिले उक्त कारागारमा १ सय ९३ जना बन्दी बसिरहेका छन्। भवन अभावका कारण कारागारमा क्षमताभन्दा ७ गुणा बढी कैदी राखिएको छ।

भवन अभावमा सुर्खेत कारागारका कैदीबन्दीहरुले कारागार बसाइ कष्टपूर्ण र यातना दिएकोजस्तो भइरहेको गुनासो गरेका छन्। कार्यालयमा कैदीबन्दीहरु खुला ठाउँमा पालमुनि सुत्दै आएका छन्। भवन अभवका कारण कार्यालय हाताभित्र पाल टाँगेर सुताउनुपर्ने बाध्यता रहेको कारागार प्रशासनले जनाएको छ।

२५ जना क्षमता भएको सुर्खेत कारागारमा हाल १८ जना महिला, ३ जना नाबालक र  १ सय ७२ जना पुरुष गरी १ सय ९३ जना कैदीबन्दीहरु रहेको निमित्त जेलर लालबहादुर खत्रीले जानकारी दिए।

कैदीलाई सास्ती नै सास्ती
जिल्ला कारागारको भवन २०३३ सालमा बनेको हो। हाल सोही जिर्ण भवनमा कैदीहरु राखिएको छ। भवनमा पर्याप्त खुला ठाउँ पनि छैन। जसले गर्दा कैदीहरुलाई निकै सास्ती हुने गरेको छ।

कारागारभित्र कैदीहरुको संख्या बढ्दो छ तर पानी र शौचालयको समस्या पनि टड्कारो छ। पर्याप्त पानी र शौचालय नहुँदा सरसफाईमा समेत समस्या उत्पन्न भइरहेको कैदीबन्दीहरुले गुनासो गरेका छन्। कारागारमा रहेका एक कैदीले भने, ‘साँघुरो ठाउँमा धेरै मानिसहरु बस्नुपर्दा सास्ती भोग्नु परिरहेको छ। त्यसमाथि आवश्यक शौचालय र पानी नहुँदा कारागार हाम्रा लागि यातना गृह बनिरहेको छ।’

सुत्नका लागि स्थान अभाव हुँदा खुला ठाउँमा त्रिपाल टाँगेर सुतिरहेको भन्दै उनले यसले गर्दा कैदीहरुमा स्वास्थ्य समस्या पनि देखा परिरहेको बताए। ‘सुत्नेदेखि पानी र शौचालयसम्मको समस्या उस्तै छ। जसले गर्दा यहाँ बसेका थुप्रै कैदीहरुमा कुनै न कुनै स्वास्थ्य समस्या हुने गरेको छ।’, उनले भने। 

गर्मीयाम र वर्षातमा बढी समस्या हुने गरेको कैदीहरुको भनाइ छ। अर्का उक कैदीले भने, ‘पुरानो भवन जीर्ण हुँदा वर्षातको समयमा पानी चुहिन्छ। धेरै कैदी भएकोले गर्मीमा केहि समय बिताउन पनि मुस्किल पर्छ। यसले गर्दा रातभरी जाग्राम बस्नुपर्ने बाध्यता छ।’

Ncell 2
Ncell 2
nimb
nimb

८ वर्षसम्म पनि बनेन भवन 
कारागारको क्षमता वृद्धिका लागि भवन निर्माणको योजना ल्याइए पनि समयमै काम सम्पन्न हुन सकेको छैन। कारागारको नयाँ भवन बनाउन सुरु गरिएको ८ वर्ष पूरा भइसकेको छ। कारागारको भवन निर्माणका लागि २ करोड ३६ लाख ९८ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो। जिएम कन्स्ट्रक्सनले २०६६ साल देखि २०७० सालसम्ममा सुर्खेत कारागार भवन निर्माण गर्ने सम्झौता गरेपनि हालसम्म निर्माण कार्य पूरा हुन सकेको छैन।

निर्माण व्यवसायीको लापरवाहीका कारण जिल्ला कारागार सुर्खेतको भवन अलपत्र परेको हो। जसले गर्दा कैदीबन्दी सास्तीमा परेका छन्।

कारागारका निमित्त जेलर लालबहादुर खत्रीले कारागारमा समस्या नै समस्या भएको बताए। उनले भवनदेखि पानी, शौचालय लगायत अन्य पूर्वाधारको पनि कमी रहेको जानकारी दिए। ‘विगत ८ वर्षदेखि कारागारको नयाँ भवन नबन्दा कैदीबन्दी बसाल्ने ठाउँ छैन्’, उनले भने, ‘कैदीबन्दी र जेलका समस्या समाधानमा सरकार उदासिन देखियो।’ 

Xtrem

Xtrem

‘टिनको छानासमेत छैन्। काठले प्रशासन भवनको घामपानी छेलेका छौं। न दरबन्दी अनुसार कर्मचारी छन्।’, जेलर खत्रीले थपे। उनले जतिसक्दो छिटो नयाँ कारागार भवन निर्माण गरिदिन सरकारसँग आग्रह समेत गरे। कारागार सुधार केन्द्र हुनुपर्नेमा भवनसहित पूर्वाधारको अभावका कारण यातना गृह जस्तो भइरहेको उनको भनाइ छ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०७५  ०७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्