• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

काभ्रेमा आन्तरिक विमानस्थल बजेटबाटै 'आउट'!

64x64
उत्तम काप्री बिहीबार, जेठ १५, २०७७  २३:१९
1140x725

काठमाडौं– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बढ्दो एयर ट्राफिक जामको व्यवस्थापनका लागि भन्दै काभ्रेमा बनाउने भनिएको आन्तरिक विमानस्थल विस्तार गर्ने योजना बजेटबाट हटाइएको छ। यसअघि आगामी आर्थिक वर्षकै लागि सरकारले तय गरेको नीति तथा कार्यक्रममा पनि यो विषय समावेश भएको थियो।

काभ्रेमा आन्तरिक विमानस्थल निर्माण गर्ने विषय धेरै पुरानो हो। झन्डै ५ वर्ष अगाडिदेखि नै काभ्रेमा आन्तरिक विमानस्थल निर्माण गर्ने विषय सुरु भएको थियो। विमानस्थल निर्माणको विषय सरकारले पहिलो पटक आर्थिक वर्ष २०७५/०७६ नीति तथा कार्यक्रम र बजेटमा  समावेश गरेको थियो। तर, उक्त विषमा विवाद भएको थियो।

विवादसँगै तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीले देशभरको विमानस्थलको अवस्था र आवश्यकताको विषयमा अध्ययन गर्न एक कमिटी गठन गरेको थिए। कमिटीले पनि काभ्रेमा आन्तरिक विमानस्थल बनाउन आवश्यक नरहेको र खर्च पनि बढी हुने भन्दै अधिकारीलाई रिपोर्ट बुझाइको थियो।

विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन समेत गरिसेको तत्कालीन मन्त्री अधिकारीले उक्त विषय मन्त्रालयको भावी योजनबाट अन्तत झिकेका थिए।
फेरि पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको दबाबमा अर्थ मन्त्री खतिवडाले काभ्रेमा विमानस्थल निर्माण गरिने विषय बजटमा राखेका हुन्।

प्राधिकरणले आर्थिक वर्ष २०७५/०७६ आवको बजेटबाट विमानस्थल निर्माणका लागि आवश्यक सम्भाव्यता अध्ययनका लागि १ करोड रुपैयाँ विनियोजन गर्ने तयारी गरेको थियो। तर, प्रधानमन्त्री कार्यालय र मन्त्रालयको निर्देशनमा सम्भाव्यता अध्ययन नै नभएको विमानस्थल निर्माण प्रक्रिया थालनीका लागि भन्दै प्राधिकरणले दबाबमा २५ करोड रुपैयाँ विनियोजन गरेको थियो।

nimb
nimb

प्राधिकरणले २०७५ भाद्र ३ गते आयोजना गरेको प्राधिकणको बजेट अन्तक्रिया कार्यक्रममा समेत पत्रकारहरुले नागिडाँडा विमानस्थलको लागि विनियोजित भएको रकमको विषयमा प्रश्न खडा गरेका थिए। 

पत्रकारका प्रश्नमा तत्कालीन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले मन्त्रालयको निर्देशनपछि विमानस्थल निर्माणका लागि २५ करोड रुपैयाँ रकम विनियोजन भएको स्वीकार गरेको थिए। तर, प्राधिकरणले विमानस्थल निर्माण सम्भाव्यता अध्ययन गरेर मात्रै आवश्यक जग्गाको मुआब्जा रकम वितरण गर्ने महानिर्देशक गौतमले बताएका थिए।

जबकी देशको हवाई क्षेत्र सुधारका लागि तत्कालीन मन्त्री अधिकारी आफैँले सुझाव लिन भन्दै गठन गरेको विज्ञ समूहले पनि पाँच वर्ष्भित्र कुनै पनि आन्तरिक विमानस्थल निर्माण गर्न आवश्यक नरहेको सुझाव दिएको थियो।

विज्ञ समूहको सुझावपछि तत्कालीन मन्त्री अधिकारी विस्तारै काभ्रेको नागीडाडाँमा विमानस्थल बनाउने निर्णयबाट टाढिन थालेका थिए। दुर्भाग्य! गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीले ज्यान गुमाउन पर्‍यो। अधिकारीको निधन पछि पुनः काभ्रे-२ बाट विजयी भएर सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेका गोकुल बाँस्कोटले विस्तारै मत्थर हुँदै गएको काभ्रेमा विमानस्थल निर्माणको कुरालाई पुनः अगाडि सारेका थिए। उनी मन्त्रीबाट पनि हटे। अर्थमन्त्री युवराज खतिवडाले बजेटमा उक्त विमानस्थल  निर्माणको विषय समावेश गरेन।

मन्त्री बाँस्कोटाले केही समयअघि काभ्रे धुलिखेलको ठुलीचौर र नाँगीडाडामा विमानस्थल बन्न सम्भव नभए पनौती आसपासमा भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा आन्तरिक विमानस्थल बनाउने उद्घोष गरेका थिए। तर, सरकारले हवाई क्षेत्र सुधारका लागि भन्दै गठन गरेको विज्ञ समूहले निर्माण चरणमा रहेका र सञ्चालनमा रहेका विमानस्थल सबल, नाफामूलक र व्यवस्थित गर्न सुझाएको थियो। 

वर्षौंदेखि उपत्यका आसपासमा वैकल्पिक विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्दै आएको नागरिक उड्डयन प्राधिकरणले सबैभन्दा उपयुक्त ठाउँ भनिएको नागीडाँडामा पनि विमानस्थल निर्माण गर्न प्राविधिक रूपमा उपयुक्त नहुने बताइसकेका थिए।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  २३:१९
  • #Novel Corona Virus

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
रसुवाबाट ११७ विदेशी पर्यटकको उद्धार बोर्डका अनुसार उद्धार गरिएकामध्ये ८५ जना भारतीय, १६ जना चिनियाँ, ९ जना दक्षिण कोरियाली, २ जना अमेरिकी र २ जना इटालियन नागरिक छन्। उद... शुक्रबार, भदौ १२, २०८३
पोखराबाट दुबईको नियमित उडानबारे पोखरेली व्यवसायीले गरे युएईका राजदूतसँग छलफल पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष तथा नाटा गण्डकी प्रदेशका पूर्वअध्यक्ष पोम नारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड स... मंगलबार, भदौ ९, २०८३
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी सल्लेरी बजार कुनै समय यस्तो थियो, जहाँ ग्राहकको भीडले व्यापारीलाई हैरान बनाउँथ्यो। आज त्यही सल्लेरीमा पसलहरू खुला छन्। तर ग्राहकको प... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित) आइतबार, भदौ १४, २०८३
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती आइतबार, भदौ १४, २०८३
शव व्यवस्थापनमा फ्रिजर र डीएनए किटको अभाव, अन्तर्राष्ट्रिय सहयोग माग्दै सरकार आइतबार, भदौ १४, २०८३
नेपाल लाइफको ‘लिडरसीप एक्सिलेन्स अवार्ड्स २०२६’ सम्पन्न आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढीले ७ मिनेटमै २२ किलो दूरी पार गर्‍यो : चिनियाँ अध्ययन आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
तीन दिनपछि सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धार टोलीले बोलाउँदा आएन जवाफ आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्