• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

प्रधानमन्त्रीको असन्तुष्टिपछि ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समिति निष्क्रिय

64x64
वीरेन्द्र ओली बिहीबार, जेठ १, २०७७  २३:०३
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको भूमिकालाई निष्क्रिय बनाउँदै लगेका छन्।दोस्रोपटक मिर्गौला फेर्न अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले फागुन १८ गते उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा समिति बनाएका थिए।

समितिमा गृहमन्त्री रामबहादुर थापा, अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडा, शिक्षामन्त्री गिरिजामणि पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, श्रममन्त्री रामेश्वर राय यादव, उद्योगमन्त्री लेखराज भट्ट, पर्यटनमन्त्री योगेशकुमार भट्टराई र कृषिमन्त्री घनश्याम भुसाल सदस्य छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई सदस्यसचिव तोकिएको छ। समितिमा आवश्यक परेका बेला अन्य मन्त्रीलाई आमन्त्रितका रुपमा बोलाउने गरिएको थियो।

समितिका कतिपय निर्णय विवादित र अपरिपक्व हुँदै गएपछि प्रधानमन्त्री ओलीले आफैँ सहभागी भई निर्णय गर्न थालेको एक मन्त्रीले बताए। उच्चस्तरीय समितिले गर्दै आएका काम गृह मन्त्रालयमार्फत गराउन थालिएको छ। 

पोखरेलको संयोजकत्वमा बनेको समितिले प्रधानमन्त्रीलाई छायामा पार्ने गरी हाबी हुन थालेपछि ओलीको असन्तुष्टि बढेको हो। यो कुरामा ओलीनिकटका मन्त्रीहरूले पोखरेललाई सचेतसमेत गराएका थिए।

समितिका आठौं बैठकसम्म आफैँ निर्णय गर्दै कार्यान्वयन गर्दै आएको समितिले त्यसपछि भने आफ्ना निर्णय मन्त्रीपरिषद्‌मा सिफारिस गर्ने निर्णय गर्न थालेको हो। नेपाल लाइभसँगको संवादमा दुई मन्त्रीले समितिको काम कारबाही सुरु र अहिले निकै फरक भएको बताए। 

तर उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने उच्चस्तरीय समितिलाई प्रधानमन्त्रीले निष्क्रिय नबनाएको दाबी गरे। ‘सुरुका समितिको बैठक हुँदा प्रधानमन्त्रीज्यू बिरामी हुनुहुन्थ्यो। समितिले आफैँ निर्णय गरेर कार्यन्वयन गर्नुपर्ने अवस्था थियो,’ भट्टले भने, 'प्रधानमन्त्रीज्यू पूर्णरुपमा निको भएपछि आम चासोको विषय भएकाले सक्रिय हुन थाल्नुभएको हो। समिति निष्क्रिय बनाएको भन्ने होइन।’ 

nimb
nimb

कारोना नियन्त्रण तथा रोकथाममा प्रभावकारी काम गर्नका लागि प्रधानमन्त्री ओलीले आफू निकट उपप्रधानमन्त्री पोखेललाई सम्पूर्ण जिम्मेवारी सुम्पेका थिए। एकपछि अर्को गर्दै अपरिपक्व र कच्चा काम हुन थालेपछि प्रधानमन्त्री आफैं सक्रिय हुन थालेका हुन्। 

समितिका संयोजक पोखरेलले यसरी एकपछि अर्को गर्दै अपरिपक्व र विवादित काम आएका थिए। गत चैत २७ गते पोखरेलको संयोजकत्वमा बसेको समितिले २ दिनका लागि अलपत्र मजदूर र विद्यार्थीलाई उपत्यकाबाट बाहिर जान दिने निर्णय गरेको थियो। तर प्रदेशका मुख्यमन्त्री र सत्तापक्षकै सांसद तथा नेताहरुकै दबाबमा २ घण्टामै निर्णय फिर्ता भयो। 

पोखरेल नेतृत्वको कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति बैठक।

उच्चस्तरीय समितले असल नियतका साथ काम गरेपनि निर्णय गरेको २ घण्टामै फिर्ता लिएको भन्दै सर्वसाधारणले सरकारको आलोचना गरे। उपत्यकाबाट बाहिर जाने निर्णय अदूरदर्शी र अपरिपक्व भएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि पोखेको एक मन्त्रीले बताए। 

पोखरेल नेतृत्वको समितिले कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालन नेपाली सेनाको छाउनीस्थित अस्पतालबाट गर्ने निर्णय गरेको थियो। यो निर्णयको खुबै आलोचना भयो। यसैगरी उनकै नेतृत्वको समितिले स्वास्थ्य सामग्री आपूर्तिको जिम्मा सेनालाई दिने निर्णय गरेको थियो। विवादित बनेको यो निर्णय अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। 

समितिको निर्णय परिपक्व हुन छोडेपछि समितिले छलफल गर्ने र सिफारिस गर्ने मात्रै काम हुन थालेको ती मन्त्रीले बताए। सुरुमा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्ने गरेको समितिका पछिल्लो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। प्रधानमन्त्री आफैं उपस्थित भई बैठक सञ्चालन गरेका थिए। 

समितिमा पहिलोपटक प्रधानमन्त्री ओली सहभागी भई वैशाख २४ गते लकडाउनको समावधि जेठ ५ गतेसम्मका लागि थपियो। समितिको बैठकमा सहभागी भई प्रधानमन्त्री ओलीले पोखरेल र गृहमन्त्री थापालाई लक्षित गर्दै लकडाउन हो कि के हो भन्दै प्रश्न गरेका थिए। लकडाउनमा सवारी जाम हुन्छ भन्दै उच्च स्तरीयसमितिको कामप्रति असन्तुष्टि पोख्दै आलोचना गरेका थिए। 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  २३:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्