• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

जोखिमपूर्ण कर्णाली राजमार्ग, करोडौं लगानीका पुल वर्षौदेखि अलपत्र

64x64
नेपाल लाइभ शुक्रबार, चैत ३०, २०७४  ०८:३२
1140x725

सुर्खेत- कर्णाली राजमार्ग अन्तर्गत दैलेखदेखि जुम्लासम्मको खण्डमा पर्ने टाकुल्ला खोलामा पुल निर्माण सुरु भएको ६ वर्ष पूरा भइसक्यो। आर्थिक वर्ष २०६८/०६९ मा जागृति–तुल्छी दुर्गा जेभीले पुल निर्माणको जिम्मा लिए पनि समयमै पूरा नगर्दा पुलको दुई वटा पिल्लरमुनि खोलाबाटै सवारी गुड्दै आएका छन्। 

सोही सडक खण्ड अन्तर्गतको घट्टेखोला पुलको निर्माण कार्य पनि सात वर्षदेखि अलपत्र छ। चार करोड ५१ लाख लागतको घट्टेखोला पुल निर्माणका सम्झौता भए पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन। १५ महिनामा काम सक्ने गरी जिम्मेवारी लिएको कम्पनीले सात वर्षसम्म पुल निर्माण नगरेको हो। 

याक्थुम्हाङ गोल्डेनगुड जेभीले सात वर्षअघि जग खनेर अलपत्र पारेको पुल पुनः आफैले निर्माण गर्न सुरु गरेको छ। समयमै निर्माण नगरेको भन्दै सडक विभागले कालो सूचीका लागि तयारी थालेपछि अहिले निर्माणको काम सुरु गरेको हो। 

ठेकेदार कम्पनीहरुको चरम लापरबाहीका कारण टाकुल्ला र घट्टेखोलामा जस्तै कर्णाली राजमार्गका एक दर्जनभन्दा बढी पुल लामो समयदेखि अलपत्र परेका छन्। खोलामा पुल निर्माण नहुँदा कर्णाली राजमार्गको यात्रा थप जोखिमपूर्ण बनेको यात्रुहरु बताउँछन्। बर्सातमा ठूलो पहिरोका कारण हप्तौंसम्म यही खोलामा सवारी रोकिने गरेका छन्। राजमार्गका पुलहरू बन्न नसक्दा ढुक्कसँग सवारी चलाउन सकिने अवस्था नभएको सवारी चालकहरूको गुनासो छ। 

सात वर्षअघिबाट सुरु गरिएको पुल हालसम्म निर्माण नसक्ने कम्पनीलाई सरकारले भने कारबाही गर्न नसकेको नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले बताए। उनले खोलाहरुमा पुल नबन्दा यात्रुहरुले हरेक पटकको यात्रामा सास्ती भोग्नुपरेको गुनासो गरे। ‘साँघुरो बाटोले हैरानी भएको राजमार्गमा पुल नबन्दा झन् पीडा भएको छ,’ उनले भने। उनले जिम्मा लिएर काम नगर्ने ठेकेदारलाई राजनीतिक दलको आडमा संरक्षण गरेकै कारण काम हुन नसकेको आरोप लगाए। उनले कर्णाली राजमार्गको तत्काल स्तरोन्नति गर्नुपर्ने माग राखे।

Ncell 2
Ncell 2
nimb
nimb

कर्णाली राजमार्गमा निर्माणधिन अवस्थामा रहेका पाँच वटा पुल नेपाल सरकारको १५ करोड लागतमा बन्दै छन्। यस्तै १८ वटा पुल बिश्व बैंकको सहयोगमा ६० करोड लागतमा बन्दै गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ। सडक डिभिजनको निरन्तर प्रयासका कारण राजमार्गमा रहेका ठूला खोलामाथिका तीन वटा पुलको काम भने अन्तिम चरणमा पुगेको छ।

आफ्नो जिम्मेवारीमा आएको एक वर्षमा नै सडकले पुल निर्माण सम्पन्न गराउने कार्यलाई प्राथामिकता दिएको थियो। गत माघमा नेपाली सेनाको नेतृत्वबाट आफ्नो जिम्मेवारीमा लिएको सडक डिजिजनले अधुरा पुल निर्माण कार्य र सडक चौडाइ गर्ने कार्यलाई तीव्रता दिएको हो। जस अनुसार यसै आर्थिक वर्षमा तीन वटा पुल सञ्चालनमा आउने भएका छन्। 

बाँकी रहेका ६ वटा पुलमध्ये यसै आर्थिक वर्ष भित्रमा तीन वटा पुल सञ्चालनमा आउने तयारी भइरहेको कार्यालयले जनाएको छ। सडक डिभिजन प्रमुख माधवप्रसाद अधिकारीले लामो समयसम्म अल्झाएका कारण निर्माण कम्पनीले नै अब सम्पूर्ण खर्च बेहोर्ने र काम सम्पन्न भएपछि मात्रै भुक्तानी पाउने बताए। 

Xtrem
Xtrem

उनले सडक स्तरोन्नतिका लागि आवश्यक बजेट नहुँदा समस्या परेको जनाए। थोरै रकम कर्मचारी खटनपटनदेखि निर्माण कार्यमा खर्च गर्नुपर्ने भएकाले सोचे अनुसारको स्तरोन्नति हुन नसकेको उनको भनाइ छ।  

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०७४  ०८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्