• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

हुलाकी राजमार्ग : चालु आर्थिक वर्षमा ३० प्रतिशत सक्ने लक्ष्य, सप्तरी खण्डमा यसरी भइरहेछ काम

64x64
नेपाल लाइभ बिहीबार, चैत २९, २०७४  ०६:३६
1140x725

राजविराज– तराई-मधेसको विकास निर्माण तथा जीविकोपार्जनसँग प्रत्यक्ष सरोकार राख्ने बहुप्रतीक्षित हुलाकी राजमार्गको निर्माण कार्य सप्तरी खण्डमा पनि सुरु भएको छ। सप्तरीमा तीन खण्डमा विभाजन गरी सडकको निर्माण काम सुरु भएको छ।

कञ्चनपुर–राजविराज र राजविराज–वलान गरी ४६ किलोमिटर सडक निर्माण भइरहेको छ भने सदरमुकाम राजविराजलाई भारतीय सीमावर्ती क्षेत्र कुनौलीसँग जोड्ने राजविराज–कुनौली (१२ किलोमिटर) सडक पनि यसै योजना अन्तर्गत निर्माण भइरहेको छ। 

मध्य प्वाइन्टबाट दुवैतर्फ १५/१५ मिटर गरी ३० मिटर (राइट अफ वे) चौडा सडक निर्माण हुने जनाइएको छ। तर, ७ मिटर पिच तथा सोल्जर गरी हाल १५/१६ मिटरभित्र निर्माण काम हुने सुनसरीको इटहरीस्थित हुलाकी राजमार्ग निर्माण आयोजनाले जनाएको छ। 

भ्याटबाहेक कुल २ अर्ब ३१ करोड ३८ लाख ८६ हजार ३०९ रुपैयाँमा ठेक्का लागेको यो सडकको निर्माण कार्य अढाई वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

कञ्चनपुर–राजविराज खण्डको सडक निर्माणको काम शर्मा-वज्रगुरु-लोहनी एन्ड ब्रदर्स जेभीले लिएको छ। ८४ करोड ७३ लाख ६ हजार २२८ बजेट रहेको यस खण्डको काम २०७७ असार २६ गते सम्पन्न गर्ने गरी २०७४ पुस २७ गते निर्माण कम्पनी र आयोजनाबीच सम्झौता भएको छ।

राजविराज–वलान खण्डको ठेक्का रौताहा-श्रेष्ठ-दिवा जेभीले लिएको छ। ३६ करोड ८४ लाख ५८ हजार ८३० रुपैयाँको लागतमा २०७७ असार ३० गते सम्पन्न गर्ने गरी २०७४ असार ३० गते निर्माण कम्पनीले सम्झौतामा हस्ताक्षर गरेको छ।

यसैगरी, राजविराज विमानस्थलको निर्माण कार्य भर्खरै सम्पन्न गरेको कान्छाराम कन्सट्रक्सन प्रालिले राजविराज–कुनौली सडकको ठेक्का लिएको छ। कुल ३६ करोड ८४ लाख ५८ हजार ८३० बजेटमा २०७७ असार ३० सम्ममा काम सम्पन्न गर्ने गरी २०७४ असार ३० गते कान्छारामसँग सम्झौता भएको हो। कान्छारामले निर्माण काम सम्पन्न गर्न २ वर्षको समय पाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

आयोजना अन्तर्गत जम्मा २३ वटा पुल निर्माण हुनेछन्। जसमध्ये खाँडो खोला, महुली खोला, नाला खोला, झर्ना खोला र सोरवन खोला गरी ५ वटा पुल निर्माण सम्पन्न भइसकेको र बाँकी १८ वटा पुलको काम द्रुत गतिमा अघि बढेको आयोजनाका इन्जिनियर शिवराम देवले बताए।

७ वटा निर्माण कम्पनीले ठेक्का लिएको पुल निर्माणको काम ६९ करोड ८७ लाख ९३ हजार ५४५ रुपैयाँमा सम्पन्न हुनेछ। आयोजना अन्तर्गतको ३० प्रतिशत काम चालु आर्थिक वर्षमा सम्पन्न गर्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ।

Xtrem

Xtrem

हुलाकी सडक आयोजनाका निर्देशक श्याम खरेलका अनुसार पूर्वपश्चिम ९ सय ७५ किलोमिटर लम्बाइको हुलाकी सडक स्तरोन्नतिका लागि कुल ४७ अर्ब २४ करोड बजेट छुट्याइएको छ। एक सय ५० वटा पुलमध्ये ६५ वटा पुल निर्माण भइसकेका छन् ।

तराई-मधेसको दक्षिण भूभागका बस्तीलाई पायक पर्ने गरी निर्माण हुन लागेको हुलाकी सडकले यस क्षेत्रमा कृषि, स्वास्थ्य तथा समग्र सामाजिक परिवेशका सकात्मक प्रभाव पार्ने बुद्धिजीवीहरु बताउँछन्। वर्षौंको प्रतीक्षापछि बन्न लागेको यो सडकले ग्रामीण क्षेत्रलाई ठूला सहरसँग जोड्ने र त्यहाँको अन्न उब्जनीले बजार पाउने उनीहरुको भनाइ छ।

यो सडकले झापाको भद्रपुरसँगै सप्तरीको राजविराज, सिरहा, जलेश्वर, गौर, मलंगवा, वीरगन्ज लगायतका तराइका प्रमुख बजारहरुलाई जोड्नेछ।
 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०७४  ०६:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्