• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

उद्योग वाणिज्य महासंघले प्रधानमन्त्रीलाई भन्यो– लगानी बढाउन यी ६ काम पूरा होस्

64x64
नेपाल लाइभ बुधबार, चैत २८, २०७४  १६:२४
1140x725

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सरकारले स्वदेशी तथा विदेशी लगानी भित्र्याउन र बढाउन तत्काल आधारभूत ६ काम पूरागर्नु पर्ने बताएकी छिन्।

महासंघको ५२औं वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा अध्यक्ष राणाले मुलुकमा प्रसस्त मात्रामा लगानीका अवसर रहे पनि लगानीमैत्री वातावरण नभएको बताइन्।

उद्योग वाणिज्य दिवसको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओली समक्ष उनले लगानी भित्र्याउन सरकारले तत्काल सैद्धान्तिक तथा नीतिगत कुरामा सुधार गर्न आवश्यक रहेको बताएकी हुन्। 

उनले भनिन्, ‘प्रधानमन्त्रीले अघि सारेको ‘सम्वृद्ध नेपाल र सुखी नेपाली’को अभियानमा सिंगो मुलुकलाई आर्थिक विकासको एकल शुत्रमा अगाडि लैजान सक्छौं। तर सोही अनुसार विकासका कार्यक्रम तीव्र रुपमा अगाडि बढ्ने वातावरण पनि चाहिन्छ।’

राणाले देशलाई समृद्धिको अभियानमा लैजान कार्यशैली र दृष्टिकोणमा परिर्वतन गर्न तयार हुनुपर्ने बताइन्। उनले भनिन्, ‘मुलुकको आर्थिक अवस्थालाई यर्थाथपरक भएर हेर्ने हो भने अझै पनि नेपालमा लगानीको वातावरण त्यति उत्साहजनक बन्न सकेको देखिँदैन।’

उद्योग वाणिज्य महासंघका तर्फबाट अध्यक्ष राणाले लगानीको आधार तयार गर्न तत्काल निम्न ६ काम गर्नुपर्नेमा जोड दिइन्।

ऊर्जा विकास

उद्योग व्यवसाय र लगानी आकर्षणका लागि सबैभन्दा महत्पवूर्ण भनेको ऊर्जाको पर्याप्त आपूर्ति हो। नयाँ उद्योग राख्न चाहनेले मागेका बखत ऊर्जा दिन सक्यौं भने लगानीको वातावरण बन्छ। पछिल्लो समय मुलुकका धेरै भाग लोडसेडिङ मुक्त भइसकेको छ। औद्योगिक क्षेत्रमा पनि अघिल्ला वर्षको तुलनामा लोडसेडिङको मात्रा न्यून भएको त छ तर यसलाई पूर्ण रुपमा अन्त्य गर्नुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

पुराना ऐन कानुनको संशोधन/खारेज

अहिले पनि हामी निकै पुराना ऐन कानुनबाट निर्देशित छौं। तत्कालीन परिस्थितिमा आएका कतिपय कानुन आजको सन्दर्भमा अव्यवहारिक एवं प्रगतिका बाधक रहेकाले स‌ंशोधन वा खारेज आवश्यक रहेको हाम्रो ठम्याई छ। कतिपय पुराना ऐन नियमका कारण उद्योग व्यवसाय क्षेत्रले आफूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खरो उतार्न असमर्थ भइरहेको छ। कालो बजारी ऐन, भूमि सुधार ऐन, वन ऐन, वातावरण ऐन लगायतका थुप्रै ऐन चाँडै संशोधन गर्न जरुरी छ।

स्वदेशी उद्योगलाई प्रोत्साहनसहितको नीति

विगतमा राजनीतिक अस्थिरता, शान्ति सुरक्षाको कमजोर अवस्था, ऊर्जाको चरम अभाव जस्ता कारणले मुलुकभित्रका उद्योगधन्दा निरन्तर ओरालो लाग्न गए। उक्त परिस्थितिमा हाल सुधार आए पनि हाम्रा उद्योगधन्दा निर्वाध सञ्चालन हुन सकेका छैनन्। मुलुकभित्र उद्योग व्यवसायको विकास र विस्तारका लागि राज्यका तर्फबाट प्रोत्साहनसहितको विशेष नीति हुनुपर्छ।

Xtrem

Xtrem

ब्याजदरमा सुनिश्चितता

उद्योग व्यवसाय सञ्चालन गर्न निश्चित अवधिका लागि लिइएको ऋणमा महिनामै पटक–पटक ब्याजदर बढाउँदा उद्योगी व्यवसायी निकै अप्ठ्यारोमा परेका छन्। यस्ता निर्णय गर्दा त्यसले उद्योग व्यवसाय र स्वयं बैंकलाई पनि असर पार्यो। त्यसकारण आगामी दिनमा ब्याजदरको सुनिश्चितता गराउनुपर्छ।

समृद्धि अभियान दशक घोषणा

२०७५–२०८५ को अवधिलाई ‘समृद्धि अभियान दशक’ का रुपमा घोषण गरियोस्। पूर्वाधार विकास, औद्योगिकीकरण विस्तार, पर्यटन, ऊर्जा र कृषि क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर ‘समृद्धि अभियान दशक’ का लागि रणनीति तथा कार्यक्रम तत्काल सार्वजनिक गर्न आवश्यक छ।

दोहोरो करको समस्या

दोहोरो कर तिर्न नपर्ने सुनिश्चितता गरियोस्। नेपालमा व्यवसाय लागत निकै बढी भएकाले व्यावसाय लागत घटाउन राज्यको विशेष नीति आवश्यक छ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०७४  १६:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्