काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले हवाई क्षेत्रको सुधारका लागि २० सदस्यीय विज्ञ समूह गठन गरेका छन्।
पूर्वक्याप्टेन, नागरिक उड्ययनका कानुन विज्ञ, इन्जिनियर, फ्लाइट अपरेसनमा अनुभव भएकाहरु समेटेर अधिकारीले विज्ञ समूह बनाएका हुन्।
पर्यटनमन्त्री अधिकारी अध्यक्षमा रहने समूहमा राज्यमन्त्री, सचिव र सहसचिव पनि छन्।
विज्ञ समूहमा निम्न व्यक्ति रहेका छन्-
ललितविक्रम शाह – एटीएम फ्लाइट अपरेशन
वीरेन्द्रबहादुर देउजा, पूर्वसचिव – सिभिल इन्जिनियरिङ
नगेन्द्रप्रसाद घिमिरे, पूर्वसविच – एटीएम
यज्ञप्रसाद गौतम, पूर्वसचिव– एटीएम
हरिभक्त श्रेष्ठ – एटीएम, हवाई कानुन
कमलकुमार केसी – सिभिल इन्जिनियरिङ
त्रिरत्न मानन्धर– एटीएम
रतिशचन्द्रलाल सुमन– एअर बर्दिनेस
कमलप्रसाद रिमाल– एएनएस क्याप्टेन
पिजे शाह– क्याप्टेन, फ्लाइट अप्रेसन
महेन्द्रसिंह रावल– सिएनएस
उदय विश्वम्भर श्रेष्ठ – एयरबर्दिनेस
युवराजकुमार भट्टराई – फ्लाइट अपरेसन
नारायणबहादुर सिंह डंगोल – एटिएम
लिविन्द्रमान शाक्य – एलेक्ट्रिकल इन्जिनियरिङ
सुमनकुमार श्रेष्ठ – सिभिल इन्जिनियरिङ
महेन्द्र राजभण्डारी – मेकानिकल इन्जिनियरिङ
प्रभाकर अधिकारी – हवाइ कानुन
प्रभा वैद्य – एटिएम
हेमन्त अर्याल – उड्ययन विश्लेषक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।