• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

श्रीमान् गुमाएकी साँफेबगरकी सेतुदेवी : जो रातो चुरा-पोते लाएर संघर्ष गर्दै छिन्

64x64
नेपाल लाइभ सोमबार, चैत २६, २०७४  ०८:२७
1140x725

– गीता कुँवर 

अछाम- साँफेबजारको प्रभागाउँ जाने साँघुरो बाटोमा सेतुदेवी कुँवरको सानो चिया पसल छ। पसलमा आएका ग्राहकसँग भलाकुसारीसँगै चिया र चाउचाउ पकाएर उनको दैनिकी बित्ने गर्छ। रातो चुरा, पोते, रातो लुगा लगाएको देख्दा उनको श्रीमान् छैनन् भन्दा धेरैलाई पत्याउन गाह्रो हुन्छ। 

सेतुको श्रीमान् बितेको करीब १३ वर्ष भयो। उनले श्रीमान् बितेको दुई/तीन वर्षसम्म रातो चुरा पोते लगाइनन् तर त्यसपछि भने रातो कपडा, चुरा पोते लगाउन छोडिनन्। 

'मैले रातो लगाएको देखेर गाउँघरमा धेरैले कुरा काटे, पसलमा आउने ग्राहकले पनि श्रीमान् बितिसक्दा पनि रातो लगाउने भनेर उल्टो प्रश्न गर्थे', उनले भनिन्, 'गाउँघरमा किन लगाएको भनेर सोध्नेहरु पनि आए तर मैले आफ्नो र छोराछोरीको खुसी हेरेँ।'

रातो चुरा पोते लगाएको देखेर बारम्बार शंकाको दृष्टिले हेर्ने समाजले सेतुलाई दुःख पर्दा समस्या के छ, के सहयोग गर्नुपर्छ भनेर सोध्न कहिल्यै आएनन्।

विधवाले सिन्दूर, पोते, टीका लगायतका शृङ्गार गर्न र रातो पहिरन लगाउन नहुने सामाजिक मान्यता आज पनि छ। एकल महिलाको पुनर्विवाहको कुरा त झनै परको विषय हो। 

पुरुषले श्रीमतीको निधन भएकै दिनदेखि अर्को बिहेको कुरा गर्दा कुनै अनौठो नलाग्ने त्यही समाज, एकल विधवा महिलाको पुनर्विवाहबारे छलफल गर्न समेत हिच्किचाउँछन्। 

सेतुलाई घरपरिवारबाट पनि सहयोग छैन। श्रीमान् बितिसकेपछि उनले आफ्नै घरमा बस्नका लागि निकै संघर्ष गर्नुपर्‍यो। अन्ततः घरबाट नै निकालिइन् उनी। सेतु एउटा प्रतिनिधि पात्र मात्र हुन्। उनी जस्ता श्रीमान् मरेर एकल बनेका थुप्रै महिलाले जीवन जिउन र आफ्ना सन्तानको पालनपोषणमा निकै संघर्ष गर्नुपरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

चिया र चाउचाउ बेचेर उनले घर चलाउँदै आएकी छन्। उनले पकाएको चिया र चाउचाउ खान पसलमा मानिसको निकै भीड लाग्छ। एक पटक पसलमा खाएर जाने मान्छे बारम्बार उहाँले पकाएको चाउचाउ र चियाको प्रशंसा गर्न र खान पसलमा पुग्छन्। 

त्यो सानो पसलमा उनका छोराछोरीको भविष्य पनि जोडिएको छ। उनका एक छोरा र एक छोरी छन्। छोरी साँफेबगरमा रहेको किन्डर गार्डेन बोर्डिन स्कुलमा कक्षा ७ मा पढ्छिन्। छोरा गाउँको प्रभाधम्कोट उच्च माविमा कक्षा १० मा पढ्छन्। छोरीलाई राम्रोसँग पढाएर आत्मनिर्भर बनाउने सोच सेतुको छ।

छोरीलाई पढाउनुहुन्न भन्ने सोचबाट अलि माथि उठेको हाम्रो समाज छोरीलाई पढाउनुपर्छ भन्दै सरकारी विद्यालयमा पढाउने अभिभावकका लागि पनि गतिलो उदाहरण हुन् सेतु। 

'छोरीलाई बलियो बनाउने भनेकै पढाइ हो, त्यसैले राम्रोसँग पढाएर आफ्नो खुट्टामा उभिएको हेर्ने मन छ', उनी भन्छिन्, 'आफूले पाएको जस्तो दुःख छोरीले पाउन नपरोस्।'

Xtrem

Xtrem

पसलबाट भएको केही आम्दानी र आफ्नो दिदीको सहयोगबाट उनले चार कोठाको पक्की घर समेत बनाइसकेकी छन्।

उनले भनिन्, 'श्रीमानको कमाइमा बाँच्नुपर्दा हामी जस्ता महिलाले धेरै दुःख पाउनुपर्छ त्यसैले महिलाले आत्मनिर्भर हुन जरुरी पनि छ।'

उनले अगाडि थपिन्, 'श्रीमान् बितिसकेपछि धेरै दुःख भयो खान र बस्नलाई केही थिएन, अहिले यही व्यापारबाट छोराछोरीलाई पढाएको छु, चार कोठाको पक्की घर पनि बनाएँ, अहिलेसम्म कसैसँग हात थापेर खानुपरेको छैन। व्यापारबाट दैनिक एक हजारदेखि एक हजार ५ सयसम्म आम्दानी हुन्छ।'

पसलको काममा छोराछोरीले पनि सघाउने गर्छन्।

'महिलामा हिम्मत आँट अनि निडर हुनुपर्छ अनिमात्र यो समाजमा टिक्न सकिन्छ, दिनरात रक्सी खाएर श्रीमती कुट्ने श्रीमान् किन नहोस् त्यो महिलाको समाजमा मान सम्मान इज्जत हुन्छ', उनी भन्छिन्, 'तर श्रीमान् नभएको महिलाले जतिसुकै राम्रो काम गरेर समाजमा बस्न खोजे पनि चरित्रमाथि औँला उठाउँछन्।' 

उनको व्यापार देखेर रिस गर्ने पनि धेरै छन्। उनीहरुको रिसले आफूलाई थप गरी खाने ऊर्जा मिलेको बताउँछिन्। 

एकातिर एकल महिलाप्रति समाजले हेर्ने दृष्टिकोणका विरुद्ध लड्नुपर्ने चुनौती छ भने अर्कातिर जीवनसाथी गुमाउँदाको पीडा र सन्तानप्रतिको जिम्मेवारी वहन गर्नुपर्ने बाध्यताले एकल महिलाको जीवन संघर्षपूर्ण छ। 

अछाम जिल्लामा एकल महिलाको संख्या कति छ भन्ने यकिन तथ्यांक भने छैन। २०६८ सालको जनगणना अनुसार नेपालमा एकल महिलाको संख्या करिब ६ लाख छ। 

एकल महिलालाई सम्पत्तिमा अधिकार, पुनर्विवाहको अधिकार, आकस्मिक कोषको स्थापना, राष्ट्रपति उत्थान कार्यक्रममा उद्यमशीलताको अवसर लगायत थुप्रै नीतिगत व्यवस्था लागू भएको छ। तर, यस्ता नीति नियमले ग्रामीण भेगका एकल महिलालाई भने समेट्न सकेको छैन।

प्रकाशित मिति: सोमबार, चैत २६, २०७४  ०८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध शनिबार, असोज २४, २०८३
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान शनिबार, असोज २४, २०८३
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शनिबार, असोज २४, २०८३
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद शनिबार, असोज २४, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्