• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

बैंकका कर्मचारीले बिदा नपाउने

64x64
अरुण सापकोटा शुक्रबार, चैत ७, २०७६  १७:००
1140x725

काठमाडौं- बैंकका कर्मचारीहरुले बिदा नपाउने भएका छन्। कोरोनाले सबै क्षेत्र प्रभावित हुँदै गर्दा बैंकिङ क्षेत्र भने सुचारु भइरहने नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए। बैंकहरु बन्द गर्ने विषयमा अहिलेसम्म कुनै पनि निर्णय नभएको भट्टले बताए।  

बैंक तथा वित्तीय संस्थाहरू बन्द गर्ने विषयमा अहिलेसम्म कुनै कुराकानी नभएको अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख झक्कप्रसाद आचार्यले जानकारी दिए। सुरक्षित रहेर सहज वित्तीय सेवा दिन बैंकहरू तयार छन् भन्नेमा सरकार विश्वस्त रहेको उनले बताए। उनले भने‚ 'यस्तो अवस्थामा सकेसम्म विद्युतीय कारोबार गरी आफू सुरक्षित रहन सम्पूर्ण वित्तीय सेवा प्रयोगकर्ताहरूलाई अनुरोध गर्दछौँ।'

बैंक सञ्चालन गर्ने क्रममा पहिलो कुरा कर्मचारीको स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्ने र दोस्रो कुरा ग्राहकको सेवा सुविधामा ध्यान दिनुपर्ने नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए। सबैभन्दा ठुलो समस्या पर्यटन र पर्यटनसँग सम्बन्धित पेसा व्यवसायमा परेको छ। 
हरेक क्षेत्रमा काम गर्ने मजदुर, खाद्यान्न उत्पादन गर्ने किसानदेखि लिएर सबै जनालाई नकारात्मक प्रभाव पारिरहेको छ। अहिलेको स्थितिमा अधिकांश क्षेत्रलाई प्रभाव पारिरहेको छ। प्रभाव नपर्ने क्षेत्र धेरै कम होलान्। 

यो पनि पढ्नुहोस

कोरोना आशंका गरिएका बिरामी लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना शुक्रबार, चैत ७, २०७६

नेपाल सरकारले २५ जनाभन्दा बढि भेला नहुनु भनेको छ। कुनै पनि बैंकको शाखामा गयो भने २५ जनाभन्दा बढी मानिसहरु हुन्छन्। त्यसलाई कसरी कम गर्ने भन्ने विषय चुनौतीपूर्ण रहेको शाहले बताए। उनले भने‚ 'हामीहरु सरकारको निर्देशन विपरीत जाने कुरा आउँदैन। त्यसका लागि हामीले डिजिटल बैंकिङलाई जोड दिएका छौं।' 

नेपाल बैंकर संघले शुक्रबारदेखि डिजिटल बैंकिङ निःशुल्क प्रदान गर्ने निर्णय गरेको छ। बैंकहरुले एटिएम, मोबाइल बैंकिङलगायतका सबै सेवा निःशुल्क दिँदैछन्। यसले गर्दा मानिसहरु बैंकमा आउनुपर्दैन। डिजिटल बैंकिङ चलाउन नसक्ने ग्राहकहरुले आफूसँग भएको मोबाइल प्रयोग गरेर आजैका दिनदेखि मोबाइल बैंकिङ चलाउन थाल्नुपर्ने शाहको सुझाव छ। उनले भने‚ 'उहाँहरुले सिक्नुपर्‍यो। मौका यही हो।' 

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस

जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा अतिरिक्त शुल्क नलाग्नेशुक्रबार, चैत ७, २०७६

बैंकमा काम गर्ने सम्पूर्ण कर्मचारीहरुलाई स्यानिटाइजर दिने, फेस मास्क दिने, हात धुने व्यवस्था गर्नेलगायतको व्यवस्था गरी सुरक्षित हुने व्यवस्था मिलाउने शाहले जानकारी दिए। उनले थपे 'यस बाहेक हामीले केही गर्न सक्ने अवस्था छैन।'

कुनै पनि हालतमा बैंक बन्द नहुने भन्दै शाहले थपे‚ 'एउटा कुरा बैंक बन्द हुँदैन। बैंक पनि हस्पिटल, आर्मी पुलिसजस्तै हो। बैंकको सेवा अवरुद्ध हुँदैन। त्यसका लागि बैंक बन्द हुने कुरा आउँदैन।'  उनले भने, ‘यसका लागि हामी के के गर्नुपर्छ ती सबै गर्न तयार छौं।’ 

यो पनि पढ्नुहोस

काठमाडौंबाट बाहिरिने बढेसँगै टिकटमा ठगी, २३ जना पक्राउशुक्रबार, चैत ७, २०७६

'भूकम्प गएको बेलामा भोलिपल्टैदेखि बैंकिङ सेवा सुचारु भएको निबिर्सनु होला। त्यतिबेला सम्पूर्ण वित्तीय संस्थाहरु खुलेका थिए। यो बेलामा पनि बैंक बन्द हुन्छ कि भनेर भ्रममा लाग्दै नलाग्नु होला।' शाहले विश्वस्त पारे।  

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

जबसम्म नेपाल सरकार नेपाल राष्ट्र बैंकबाट बैंकिङ सेवा बन्द गर्नु भन्ने निर्देशन आउँदैन तबसम्म बैंकिङ सेवा सुविधा बन्द नहुने उनले जानकारी दिए। हामी हाम्रो ग्राहकहरुलाई सेवा प्रदान गरिरहन्छौं। यसका लागि जति व्यवस्थापनका काम गर्नुपर्ने हो सबै गर्छौं।

प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १७:००
  • ##coronaupdate
  • ##bankingnews

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्