• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

भारतबाट पेट्रोलियम पदार्थ आयात निरन्तर

अभाव हुँदैन, अनावश्यक स्टक नराख्नुहोस् : निगम
64x64
दीपक घिमिरे बिहीबार, चैत ६, २०७६  १६:५८
1140x725

भैरहवा- कोरोना भाइरसका कारण नेपाल-भारत सीमानाका बन्द हुने हल्लाले सर्वसाधरणले आवश्यकताभन्दा बढी इन्धन भण्डार गर्ने गरिरहेको अवस्थामा निगमले भने अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ। सीमानाका बन्द हुने हल्लाले केही जिल्लाहरुमा पेट्रोलियम पदार्थको अभाव हुन थालेको भन्दै लाइनमा बसेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट भएका थिए। 

भारतबाट निर्बाध रुपमा पेट्रोलियम पदार्थ नेपाल आइरहेकाले कुनै समस्या नभएको निगमले जनाएको छ। 'भारतबाट आउने इन्धनको परिमाणमा पनि कमी आएको छैन। नेपाल आयल निगमका डिपोहरुमा इन्धन भण्डारण गरेर राखिएको छ। निरन्तर रुपमा पुरानै तुलानामा इन्धन आयात भइरहेको निगमको भैरहवा कार्यालयका एक अधिकारीले भने। 

तराई-मधेस आन्दोलनको क्रममा सबै नाका बन्द हुँदा खुल्ला रहेको भैरहवा नाका (बेलहिया)बाट मात्रै आयात भएको इन्धन मुलुकभरका लागि आपूर्ति व्यवस्था मिलाइएको थियो। यो नाकाबाट आयात हुने पेट्रोलियम पदार्थमा कुनै कमी नआएको नेपाल आयल निगमको भलवारी डिपोका प्रमुख इन्जिनियर सुरज शाहले जानकारी दिए। ‘विगतमा जुन परिमाणमा इन्धन आइरहेको थियो त्यही परिमाणमा अहिले पनि आइरहेको छ,’उनले भने, ‘ट्यांकरमा इन्धन लोड भइरहेको छ, हालसम्म भारतबाट इन्धन ढुवानीका लागि केही समस्या आएको छैन।’

उनका अनुसार भारतबाट आइतबार २ गते मात्रै २ लाख ४० लिटर डिजेल र ७ लाख ५२ हजार लिटर पेट्रोल र ३२ वटा एलपीजी ग्याँस बुलेट आएको भएको छ। त्यस्तै सोमबार ३ गते एक लाख लिटर डिजेल, ७ लाख ८४ हजार लिटर पेट्रोल र २० वटा एलपीजी ग्याँस बुलेट आएको जानकारी दिए। ४ र ५ गते पनि आएको छ। ४ गते ४ लाख ६० हजार लीटर (४६० केएल) पेट्रोल आएको छ भने ५ गते ३ लाख ४० हजार लीटर (३४० केएल) आएको छ। ४ गते ११ लाख ८४ हजार लिटर र ५ गते ८ लाख ९६ हजार लिटर डिजल आएको छ।

४ गते १७ बटा बुलेटमा २ सय ९९ मेट्रिक टन ग्यास आएको छ भने ५ गते २० वटा बुलेटमा ३ सय ५० मेट्रिक टन ग्यास आएको आयल निगम भलवारीले जनाएको छ। एउटा एलपीजी ग्याँस बुलेटबाट १ हजार २ सय ६५ वटा सिलिन्डरमा ग्याँस भरिन्छ।

भलवारी डिपो प्रमुख शाहका अनुसार भारतको बैतालपुर, मुगलशराय, केही मात्रामा गोयन्ड र अमलेखगंजको पाइपलाइनबाटमा समेत डिजेल, पेट्रोल आयात भइरहेको छ। भारतमा औसतमा डिजेल दैनिक ४० ट्यांकर र पेट्रोल १५ ट्यांकर आयात भइरहेको छ।

 

nimb
nimb

 

काठमाडौंमा पनि पेट्रोलियम पदार्थको अभाव हुन नदिनका लागि दैनिकजसो ८० हजार लिटर पेट्रोल काठमाडौं पठाउने गरेको शाहले बताए। निगमको भलवारी डिपोमा १ लाख १३ हजार लिटर पेट्रोल र २६ लाख लिटर डिजेल मौज्दात रहेको प्रमुख शाहले बताए।

डिपो बाहिर पनि १४ सय ८० केएल डिजेल र ४ सय ८० केएल पेट्रोल स्ड्याण्डबाई रुपमा रहेको कार्यालयले जनाएको छ। डिपोको क्षमता डिजेलमा ३० लाख लिटर र पेट्रोलमा एक लाख ४० हजार लिटर रहेको छ। ‘भारतमा ट्यांकरमा आइरहेको इन्धन ट्यांकरबाटै विक्री गरिरहेका छौँ,’उनले भने,‘मौज्दात गरिएको इन्धनबाट विक्री गर्नुपरेको छैन।’अहिले पनि निर्वाध रुपमा पेट्रोलियम पदार्थको लोड भइरहेको छ।

कोरोनाको त्रासले सर्वसाधरणको माग बढ्दा व्यवसायिहरुले बढी मात्रामा माग गरेको उनले बताए। शाहले डिपोबाट पनि अन्य दिनको तुलनामा पछिल्ला केही दिन यता बढी बिक्री हुने गरेको बताए। उनले इन्धनको विषयमा अफवाहको पछाडी नलाग्न र आवश्यकताभन्दा बढी इन्धन भण्डारण नगर्न सर्बसाधरण सबैलाई आग्रह गरे। पेट्रोल, डिजेलसँगै सर्वसाधरणले आवश्यकता भन्दा बढी भण्डारण गर्दा अनावश्यक रूपमा अभाव देखिन सक्छ भने उनले भने नेपालमा अहिले पेट्रोलियम पदार्थको अभाव हुने कुनै सम्भावना देखिदैन त्यसैले हल्लाका पछाडि नलाग्न आग्रह गर्दछु।

भारतबाट एलपिजी ग्याँसका बुलेट पनि निरन्तर रुपमा आइरहेकाले ग्यासको पनि अभाव नहुने भलवारी डिपोले जनाएको छ । भैरहवा नाकाबाट आयात हुने डिजेल, पेट्रोल भलवारी डिपोले रुपन्देही, पश्चिम नवलपरासी, कपिलवस्तु, बाग्लुङ, स्याङ्जा (केही भाग), पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लामा बिक्री गर्ने गर्दछ। यीबाहेक अति आवश्यकता परेको खण्डमा काठमाण्डौँ, पोखरालगायत अन्य जिल्लामा पनि पठाउने गरिएको छ।

प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  १६:५८
  • #noc

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
परिवारसँग अटो शो घुम्न जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी चिज शनिबार, भदौ १३, २०८३
बाढीपीडितको पुनर्वासका लागि बसन्त चौधरी फाउण्डेसनद्वारा ३ करोड सहयोगको घोषणा शनिबार, भदौ १३, २०८३
थप सात स्थानमा नेपाल टेलिकमको मोबाइल सेवा सुचारु, प्रभावित ९३ साइट सञ्चालनमा शनिबार, भदौ १३, २०८३
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा थप एक साता शनिबार, भदौ १३, २०८३
भोटेकोशी बाढीको चौथो दिन: प्रधानमन्त्री बालेनले सुनाए बाढी प्रभावित क्षेत्रमा सरकारले गरेका कामको फेहरिस्त शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्